सिन्को नभाँच्नेलाई रोज्ने कि नयाँ खोज्ने, भक्तपुरबासी ?
अनुसा थापाजनताको बलमा मुलुकमा पटकपटक राजनीतिक परिवर्तन भयो । जबजब राजनीतिक परिवर्तन भयो, तबतब चुनाव पनि गरियो । २०४६ सालमा पञ्चायती व्यवस्था ढालेर बहुदलीय व्यवस्था ल्याउन जनताले ठूलो योगदान गरे । २०४७ सालमा संविधान बन्यो भने २०४८ सालमा पहिलो चुनाव भयो । त्यसपश्चात् २०५१ सालमा निर्वाचन गरियो । २०५६ र…

