निर्वाहमुखी बन्न नसकेको कृषिक्षेत्रमा उत्पादन सुधारका लागि जिम्मेवार को ?
वि.सं. २०४६ को प्रजातन्त्र पुनःस्थापनापछि लोकतान्त्रिक सरकारले आर्थिक उन्नतिका लाथि उदार अर्थनीति ल्याएर देश र जनताको भविष्य पूर्ववर्ती शासनकालभन्दा राम्रो बनाउने प्रतिबद्धता जाहेर गरेको थियो । नयाँ नयाँ उद्योग लगाउन भारतबाट धेरै उद्योगपतिहरुलाई आमन्त्रण पनि गरियो । सरकारी नीति कार्यान्वयनमा...