Banijya News

लेख रचना

प्रतिनिधित्वमूलक शासन प्रणालीको अन्त्य र लोकतान्त्रिक सङ्घीयताको दर्शन

प्रतिनिधित्वमूलक शासन प्रणालीको अन्त्य र लोकतान्त्रिक सङ्घीयताको दर्शन

सुनिल बाबु पन्त नेपालले २०७२ को संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको ढाँचा अङ्गालेको छ। तर के यो वास्तवमै जनताको शासन हो […]

आफ्नै खुसी अरुलाई सुम्पेर जितेको मान्छे

आफ्नै खुसी अरुलाई सुम्पेर जितेको मान्छे

✍️ - जी शाह। गलतलाई गलत र सत्यलाई सत्य भन्ने हिम्मत राख्छु मत्यसैले आज भोलि नातागोता कम राख्न खोज्छु मएक समय थियो जब कुरा कहिले नसिद्धिने जस्तो हुन्थ्योआज सबै सिद्धि सक्यो तर अझै पनि कुरा सिद्धेको छैनकुरा बिषको होइन त्यो त मैले पिईं सकेंअप्ठ्यारो अरुलाई भयो कि म अझै बाँचि…


  • नेताको सम्पत्ति जल्दा भ्रष्टाचारी कर्मचारीको सम्पत्ति बचाईएको आन्दोलन

    नेताको सम्पत्ति जल्दा भ्रष्टाचारी कर्मचारीको सम्पत्ति बचाईएको आन्दोलन

    रुषा थापासरकारी कर्मचारीको पद र तहअनुसार मासिक ३५ हजारदेखि लाखौं तलब छ । वार्षिक दुई जोर पोशाक, बैठक भत्ता, निःशुल्क उपचार र बीमा, गाडीलगायत सुविधा दिइँदै आएको छ । कर्मचारीलाई राज्यबाटै यत्रो सुविधा दिइन्छ तैपनि उनीहरुलाई पुग्दैन । घुस, कमिशन खान कर्मचारी छोड्दैन । आफ्नो कामप्रति पनि कर्मचारीहरु जिम्मेवार देखिदैँनन्…

  • संविधान संशोधनको बहस र नेतृत्वको परीक्षा : जेन–जी आन्दोलनपछि राजनीतिक स्थायित्वको खोज

    संविधान संशोधनको बहस र नेतृत्वको परीक्षा : जेन–जी आन्दोलनपछि राजनीतिक स्थायित्वको खोज

    नेपालको राजनीतिक अस्थिरता झण्डै दुई दशकदेखि निरन्तर चलिरहेको छ । २०७२ सालमा संविधान जारी भए पनि त्यसको कार्यान्वयनका क्रममा उठेका विवाद, राजनीतिक अस्थिरता र जनस्तरमा देखिएको असन्तुष्टि अहिले फेरि तीव्र बनेको छ । संविधानले प्रदान गरेको अधिकार, संरचना र मूल्यका विषयमा राजनीतिक दलको असहमति र नेतृत्वको अस्थिरताले जनतामा गहिरो निराशा…

  • घटनासंकटमा नेता

    घटनासंकटमा नेता

    घटनाले आवश्यकता देखाउँछ, संकटले चरित्र !!! देश खरानी भएको छ , अब पनि राष्ट्बादीले हात नमिलाए , हाम्रो मौनतालाई समयले दोषी ठान्नेछ। नागरिकता परिचय होइन, कर्तव्य हो। सम्बन्धहरू , समाजले निर्धारण गरेको हुन्छ !!! स्वार्थमा गाँसिएका सम्बन्धहरू, क्षणिक हुन्छन्, कसैको प्रयोग नबन, परिवर्तनको कारक बन। समयले तिमीलाई नामले होइन, कर्मले…

  • डिजिटल पुस्ताको विद्रोहपछि राजनीतिक शुद्धीकरणको खाका

    डिजिटल पुस्ताको विद्रोहपछि राजनीतिक शुद्धीकरणको खाका

    महेश घिमिरेनेपालमा पहिलो पटक उल्लेखनीय रुपमा सोसल मिडिया बन्द भएको विरोधमा जेनजी पुस्ता सडकमा उत्रियो । सामाजिक सञ्जालमा देखिएको आक्रोशलाई सडकमा ल्याएर राजनीतिक बेथितिविरुद्ध आवाज बुलन्द गरेका छन् । यो आन्दोलन केवल सामाजिक सञ्जाल बन्द भएको विरोधमा मात्र सीमित रहेन, यसले देशमा व्याप्त भ्रष्टाचार, कुशासन र राजनीतिक अस्थिरताविरुद्धको जनआक्रोशलाई पनि…

  • सामाजिक सञ्जालबन्द : अभिव्यक्ति स्वतन्त्रताको हनन कि कानूनको लगाम

    सामाजिक सञ्जालबन्द : अभिव्यक्ति स्वतन्त्रताको हनन कि कानूनको लगाम

    महेश घिमिरेआजको डिजिटल युगमा सामाजिक सञ्जाल हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । फेसबुक, एक्स, इन्स्टाग्राम र टिकटकजस्ता प्लेटफर्महरू सूचना, मनोरञ्जन र सामाजिक सम्बन्धको प्रमुख माध्यम भएका छन् । यद्यपि, यी प्लेटफर्मको बढ्दो प्रयोगसँगै यसलाई व्यवस्थित र नियमन गर्ने आवश्यकता पनि टड्कारो बनेको छ । नेपाल सरकारले सामाजिक सञ्जाललाई दर्ता…

  • सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम मात्र होईन अन्यायको विरोध गर्ने ठाउँ पनि

    सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम मात्र होईन अन्यायको विरोध गर्ने ठाउँ पनि

    प्रेमचन्द्र झा नेपालमा पछिल्ला केही वर्षयता अभिव्यक्ति स्वतन्त्रतामाथि विविध बहानामा बारम्बार हस्तक्षेप हुँदै आएको छ। राष्ट्रियताको नाममा, सामाजिक सद्भावको रक्षा गर्ने बहानामा, वा झूटा सूचना नियन्त्रण गर्ने नाउँमा सरकारले विभिन्न चरणमा सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने वा नियन्त्रण गर्ने निर्णयहरू गर्दै आएको छ। यो घटनाक्रम यत्तिको सामान्य छैन, जसलाई केवल इन्टरनेट…

  • मदिराको विज्ञापन प्रतिबन्ध र मिडियाको संकट

    मदिराको विज्ञापन प्रतिबन्ध र मिडियाको संकट

    नेपालमा मिडियामा मदिराको विज्ञापन बन्द गर्ने सरकारी निर्णयले लामो समयदेखि बहस निम्त्याउँदै आएको छ । एकातिर यो स्वास्थ्य र सामाजिक दृष्टिले अपरिहार्य निर्णय हो भन्ने पक्षधरहरू छन् भने अर्कातिर यसले मिडियाको आम्दानीका स्रोतलाई थिचेर अभिव्यक्ति स्वतन्त्रता र व्यवसायिक टिकाउपनामा चुनौती खडा गरेको छ भन्ने मिडिया क्षेत्रका प्रतिनिधिहरूको दृष्टिकोण छ ।…

  • कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु

    कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु

    रमेश कुमार बोहोरा हाम्रो देश नेपालको सांस्कृतिक चेतनामा जरा गाडेर बसेका पर्वहरूलाई नजिकबाट नियाल्दा प्रष्ट बुझ्न सकिन्छ कि तिनीहरू केवल धार्मिक अनुष्ठान वा कर्मकाण्डमा सीमित छैनन् । तिनीहरूले परिवार, समाज, मूल्य, अनुशासन, परम्परा र सामूहिक चेतनाको अदृश्य धागोलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । नेपाल जस्तो बहुजातीय, बहुभाषिक र…

  • बुबाको प्रेरणा जीवनको सबैभन्दा ठूलो शक्ति

    बुबाको प्रेरणा जीवनको सबैभन्दा ठूलो शक्ति

    मनिराम शर्माआकाश खुलेको थियो, अनि हरेक छोराछोरीको मन बुबालाई भेट्ने र सम्मान गर्ने उत्साहले भरिएको थियो। सहरमा काम गर्ने रमेशलाई पनि आफ्नो गाउँ, अनि बुबाको यादले सतायो। उनी सानैदेखि पढाइमा अब्बल थिए र बुबाले धेरै मिहिनेत गरेर उनलाई सहरमा पढाएका थिए। बुबाको सपना थियो, रमेशले ठूलो मान्छे बनेर आफ्नो जीवन…

  • डेल्टाको मृत्युः पाकिस्तानको सिन्धु डुब्दै र सङ्कुचित हुँदै

    डेल्टाको मृत्युः पाकिस्तानको सिन्धु डुब्दै र सङ्कुचित हुँदै

    हबिबुल्लाह खट्टीले आफ्नो सुक्खा टापु गाउँ त्याग्नुअघि आमाको चिहानमा अन्तिम बिदाइ भन्न जाँदा उहाँका खुट्टामुनि नुनका तहहरू चर्किरहेका छन् । देशको दक्षिणमा सिन्धु नदी अरब सागरसँग मिल्ने डेल्टामा समुद्री पानीको प्रवेशले कृषि र माछा मार्ने समुदायहरूको पतन निम्त्याएको छ । “नुनिलो पानीले हामीलाई चारैतिरबाट घेरेको छ”, खट्टीले खारो चान सहरको…

Scroll to Top