Banijya News

मनोरञ्जन

‘लालीबजारमा स्वस्तिमासँगै देखिए डेब्यु अभिनेता विशाल

‘लालीबजारमा स्वस्तिमासँगै देखिए डेब्यु अभिनेता विशाल

चलचित्र ‘लालीबजार’को नयाँ पोस्टर सार्वजनिक भएको छ । नयाँ पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्कासँगै डेब्यु अभिनेता विशाल देवकोटा देखिएका छन् । […]

रणवीरको ‘धुरन्धर २’ ले रच्यो इतिहास

रणवीरको ‘धुरन्धर २’ ले रच्यो इतिहास

बलिउड अभिनेता रणवीर सिंह र निर्देशक आदित्य धरको जोडीले बक्स अफिसमा सुनामी ल्याएका छन्। एक्सन-थ्रिलर फिल्म ‘धुरन्धर २: द रिभेन्ज’ ले प्रदर्शनको सुरुवाती पाँच दिनमै भारतीय सिनेमाका सयौँ रेकर्डहरू ध्वस्त पारेको छ। जासुसी कथामा आधारित यस फिल्ममा रणवीर सिंहले एक भारतीय जासुसको भूमिका निर्वाह गरेका छन्, जसले पाकिस्तानबाट भारतका लागि…


  • चलचित्र ‘बा : एक योद्धा’को छायांकन सुरु

    चलचित्र ‘बा : एक योद्धा’को छायांकन सुरु

    नेपाली संगीत क्षेत्रमा स्थापित नाम हरि लम्साल अब चलचित्र निर्देशनमा पनि देखिने भएका छन् । उनकै लेखन तथा निर्देशनमा तयार हुन लागेको नयाँ नेपाली चलचित्र ‘बा : एक योद्धा’ को सोमबारबाट औपचारिक रूपमा छायांकन सुरु गरिएको छ । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा चलचित्रको निर्माण पक्षको उपस्थितिमा धार्मिक विधिपूर्वक पूजाआजा गर्दै…

  • रणवीर सिंहको ‘धुरन्धर–२’ को पहिलो दिनमै कीर्तिमानी कमाई, कति कमायो ?

    रणवीर सिंहको ‘धुरन्धर–२’ को पहिलो दिनमै कीर्तिमानी कमाई, कति कमायो ?

    बलिवुड चलचित्र उद्योगमा यस वर्षको सबैभन्दा ठूलो सनसनीका रूपमा उदाएको चलचित्र ‘धुरन्धर–२’ ले प्रदर्शनको पहिलो दिनमै अभूतपूर्व कमाई गर्दै नयाँ इतिहास रचेको छ। चर्चित अभिनेता रणवीर सिंह अभिनित यस चलचित्रले पहिलो दिनमै ९७ करोड भारु कमाई गर्दै अहिलेसम्मकै नयाँ कीर्तिमान बनाएको हो। यसअघि पहिलो दिनको उच्च कमाईको कीर्तिमान शाहरुख खान…

  • बजारमा लम्सालको नयाँ गीत सार्वजनिक

    बजारमा लम्सालको नयाँ गीत सार्वजनिक

     गायक तथा सर्जक बसन्त लम्सालको नयाँ गीत सार्वजनिक भएको छ । उनले आफ्नै शब्द तथा संगीतमा मगर्नीको तीनपाने भाग २ सार्वजनिक गरेका हुन् । रमाइलो भाव र सामाजिक सन्देशलाई समेटिएको उक्त गीतमा विश्वास नेपालको संगीत संयोजनमा गायक लम्साल संगै गायिका सपना गाहा र सम्झना रणपालको स्वरमा सजिएको छ। वसन्त लम्साल…

  • यौनकर्मीको विषय उठान गरेको सिनेमा ‘लालिमा’ हलमा

    यौनकर्मीको विषय उठान गरेको सिनेमा ‘लालिमा’ हलमा

    फ्राइडे रिलिजमा आज चलचित्र ‘लालिमा’ प्रदर्शनमा आएको छ । यौनकर्मी महिलाहरूको वास्तविक जीवनका कथाहरूमा आधारित चलचित्र ‘लालिमा’ देशभरका हलमा आजबाट प्रदर्शनमा आएको हो । यो चलचित्रले यौनकर्मी महिलाहरूको वास्तविक अनुभव र भोगाइलाई मुख्य विषयवस्तु बनाएको निर्माणपक्षले जनाएको छ । ‘लालिमा’को भूमिकामा अभिनेत्री रोशनी कार्की देखिएकी छन् । उनको यो पहिलो…

  • के रहेछ प्रियंकाले बलिउड छाड्नुको कारण ?

    के रहेछ प्रियंकाले बलिउड छाड्नुको कारण ?

    अभिनेत्री प्रियंका चोपडाले आफूले बलिउड छोडेर हलिउडतर्फ लाग्नुको वास्तविक कारण खुलासा गरेकी छन् । हालै एक पडकास्टमा कुरा गर्दै प्रियंकाले आफूलाई बलिउडमा केही समयदेखि असहज महसुस भइरहेको र खराब वातावरणमा बसिरहनु भन्दा नयाँ अवसरको खोजीमा निस्कनु उचित ठानेको बताएकी हुन्। उनले ऐश्वर्या राय बच्चन र अमेरिकी अभिनेत्री मिन्डी कलिङले जस्तै…

  • प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक

    प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक

    चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्सअफिस’ले प्रदर्शनरत नेपाली चलचित्रको यही फागुन २३ गते शनिबारसम्मको व्यावसायिक विवरण आज (सोमबार) सार्वजनिक गरेको हो । गत माघ १६ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘आ बाट आमा’ ले रु १२ करोड ६६…

  • पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

    पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

    आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक त बढेको छ, तर उम्मेदवारहरूका लागि यसपटकको घरदैलो विगतको जस्तो सहज छैन । हिजोका दिनमा आश्वासनका पोका सुन्ने र ताली बजाउने मतदाता अहिले ‘अडिटर’का रूपमा उम्मेदवारको प्रतीक्षा गरिरहेका छन् । पुराना दलका नेताहरूलाई विगतको ‘रिपोर्ट कार्ड’ देखाउन मुस्किल परिरहेको छ भने…

  • आज विवाह गर्दै रश्मिका मन्दाना, यस्तो छ उनको फिल्मी करियर ?

    आज विवाह गर्दै रश्मिका मन्दाना, यस्तो छ उनको फिल्मी करियर ?

    दक्षिण भारतीय तथा बलिउडकी चर्चित अभिनेत्री रश्मिका मन्दाना र अभिनेता विजय देवरकोन्डा आजै विवाह गर्दैछन् । खबरका अनुसार यी दुई कलाकार विगत ८ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । उनीहरूको प्रेम सम्बन्ध सन् २०१८ मा रिलिज भएको फिल्म ‘गीता गोविन्दम’को छायांकन सेटबाट सुरु भएको हो । पछिल्लो समय सर्वाधिक पारिश्रमिक…

  • वरिष्ठ लोक गायक निर्मोहीको निधन

    वरिष्ठ लोक गायक निर्मोहीको निधन

    लामो समयदेखि दुबै मिर्गौलामा समस्या भएपछि सिकिस्त बिरामी भएका वरिष्ठ लोक गायक एवम् कलाकार कमल विके निर्मोहीको मङ्गलबार साँझ निधन भएको छ । दुबै मिर्गौला फेल भएपछि डायलासिस गराइरहेका वरिष्ठ गायक निर्मोहीको उपचारका क्रममा निधन भएको हो । दाङको तत्कालीन फूलबारी गाबिसमा जन्मिएका निर्मोही नेपालगन्जमा बसोबास गर्दै आएका थिए ।…

  • फिल्म ‘कुमारी’ को पहिलो साताको आम्दानी ५६ लाख

    फिल्म ‘कुमारी’ को पहिलो साताको आम्दानी ५६ लाख

     चर्चित फिल्म ‘कुमारी’ को बक्स अफिस कलेक्सन सार्वजनिक भएको छ । शुक्रबारबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको फिल्मले शनिबारसम्म ५६ लाख मात्र कमाउन सफल भएको हो । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी ५६ लाख २११ रुपैयाँ ग्रस कलेक्सन छ । फिल्मको यो अवधिमा १७…

Scroll to Top