अद्वितीय स्वरकी धनी आशा भोसलेको मुम्बईमा निधन
भारतीय सांगीतिक क्षेत्रकी नक्षत्र, प्रसिद्ध गायिका आशा भोसलेको निधन भएको छ। मुम्बईको एक अस्पतालमा उपचारका क्रममा उनको प्राणपखेरु उडेको भारतीय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्। शनिबार हृदयाघात (कार्डियाक अरेस्ट) भएपछि उनलाई आकस्मिक रूपमा अस्पताल भर्ना गरिएको थियो। उनको यो असामयिक बिदाइले विश्वभरका संगीत प्रेमीहरूलाई स्तब्ध बनाएको छ। शास्त्रीय संगीतका ज्ञाता दीनानाथ…

