Banijya News

मनोरञ्जन

बजारमा लम्सालको नयाँ गीत सार्वजनिक

बजारमा लम्सालको नयाँ गीत सार्वजनिक

 गायक तथा सर्जक बसन्त लम्सालको नयाँ गीत सार्वजनिक भएको छ । उनले आफ्नै शब्द तथा संगीतमा मगर्नीको तीनपाने भाग २ […]

के रहेछ प्रियंकाले बलिउड छाड्नुको कारण ?

के रहेछ प्रियंकाले बलिउड छाड्नुको कारण ?

अभिनेत्री प्रियंका चोपडाले आफूले बलिउड छोडेर हलिउडतर्फ लाग्नुको वास्तविक कारण खुलासा गरेकी छन् । हालै एक पडकास्टमा कुरा गर्दै प्रियंकाले आफूलाई बलिउडमा केही समयदेखि असहज महसुस भइरहेको र खराब वातावरणमा बसिरहनु भन्दा नयाँ अवसरको खोजीमा निस्कनु उचित ठानेको बताएकी हुन्। उनले ऐश्वर्या राय बच्चन र अमेरिकी अभिनेत्री मिन्डी कलिङले जस्तै…


  • प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक

    प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक

    चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्सअफिस’ले प्रदर्शनरत नेपाली चलचित्रको यही फागुन २३ गते शनिबारसम्मको व्यावसायिक विवरण आज (सोमबार) सार्वजनिक गरेको हो । गत माघ १६ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘आ बाट आमा’ ले रु १२ करोड ६६…

  • पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

    पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

    आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक त बढेको छ, तर उम्मेदवारहरूका लागि यसपटकको घरदैलो विगतको जस्तो सहज छैन । हिजोका दिनमा आश्वासनका पोका सुन्ने र ताली बजाउने मतदाता अहिले ‘अडिटर’का रूपमा उम्मेदवारको प्रतीक्षा गरिरहेका छन् । पुराना दलका नेताहरूलाई विगतको ‘रिपोर्ट कार्ड’ देखाउन मुस्किल परिरहेको छ भने…

  • आज विवाह गर्दै रश्मिका मन्दाना, यस्तो छ उनको फिल्मी करियर ?

    आज विवाह गर्दै रश्मिका मन्दाना, यस्तो छ उनको फिल्मी करियर ?

    दक्षिण भारतीय तथा बलिउडकी चर्चित अभिनेत्री रश्मिका मन्दाना र अभिनेता विजय देवरकोन्डा आजै विवाह गर्दैछन् । खबरका अनुसार यी दुई कलाकार विगत ८ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । उनीहरूको प्रेम सम्बन्ध सन् २०१८ मा रिलिज भएको फिल्म ‘गीता गोविन्दम’को छायांकन सेटबाट सुरु भएको हो । पछिल्लो समय सर्वाधिक पारिश्रमिक…

  • वरिष्ठ लोक गायक निर्मोहीको निधन

    वरिष्ठ लोक गायक निर्मोहीको निधन

    लामो समयदेखि दुबै मिर्गौलामा समस्या भएपछि सिकिस्त बिरामी भएका वरिष्ठ लोक गायक एवम् कलाकार कमल विके निर्मोहीको मङ्गलबार साँझ निधन भएको छ । दुबै मिर्गौला फेल भएपछि डायलासिस गराइरहेका वरिष्ठ गायक निर्मोहीको उपचारका क्रममा निधन भएको हो । दाङको तत्कालीन फूलबारी गाबिसमा जन्मिएका निर्मोही नेपालगन्जमा बसोबास गर्दै आएका थिए ।…

  • फिल्म ‘कुमारी’ को पहिलो साताको आम्दानी ५६ लाख

    फिल्म ‘कुमारी’ को पहिलो साताको आम्दानी ५६ लाख

     चर्चित फिल्म ‘कुमारी’ को बक्स अफिस कलेक्सन सार्वजनिक भएको छ । शुक्रबारबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको फिल्मले शनिबारसम्म ५६ लाख मात्र कमाउन सफल भएको हो । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी ५६ लाख २११ रुपैयाँ ग्रस कलेक्सन छ । फिल्मको यो अवधिमा १७…

  • मायाको दिन कि भावनाको परीक्षा ? केटीहरूको नजरमा भ्यालेन्टाइन डे

    मायाको दिन कि भावनाको परीक्षा ? केटीहरूको नजरमा भ्यालेन्टाइन डे

    फेब्रुअरी महिनाको आगमनसँगै हावामा एउटा छुट्टै सुगन्ध फैलिन्छ—प्रेमको सुगन्ध सडकका पसलहरू राता गुलाफले भरिन्छन्, क्याफेहरूमा ’लव थिम’ का गीत बज्न थाल्छन् र बजारले प्रेमलाई एउटा उत्सवको रूपमा सजाउन थाल्छ । तर, यो रङ्गीन माहोलको बीचमा एउटा गम्भीर प्रश्न सधैँ अनुत्तरित रहन्छः “भ्यालेन्टाइन डे वास्तवमा के हो ? केवल एउटा क्यालेन्डरको…

  • ह्यारी कि प्यारी र प्रेम गीत ३ ‘डिसहोम गो’मा उपलब्ध

    ह्यारी कि प्यारी र प्रेम गीत ३ ‘डिसहोम गो’मा उपलब्ध

    डिशहोम गोले आफ्ना दर्शकहरूका लागि दुई सफल तथा दर्शकप्रिय नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’ र ‘प्रेम गीत ३’ स्ट्रिमिङका लागि उपलब्ध गराएको छ । दर्शकको सकारात्मक प्रतिक्रिया र राम्रो व्यापारिक सफलता हासिल गरेका यी दुवै चलचित्र अब घरमै बसेर सहज रूपमा हेर्न सकिने डिशहोम गोले जनाएको छ । नेपालभित्र दर्शकहरूले…

  • समयसँगै बदलिँदै अमर चित्र कथा

    समयसँगै बदलिँदै अमर चित्र कथा

    भारतको चर्चित हास्य पुस्तक शृङ्खला ‘अमर चित्र कथा’ सन् १९६७ मा सुरु हुँदा यसको उद्देश्य सरल थियो। बालबालिकालाई हिन्दू देवताहरू, पौराणिक कथा र भारतीय इतिहासको विशाल संसारसँग परिचित गराउनु। करिब छ दशक बितिसक्दा पनि, स्मार्टफोन र स्ट्रिमिङ टेलिभिजनले प्रभुत्व जमाएको युगमा समेत अमर चित्र कथाले आफ्नो स्थान कायम राख्न सफल…

  • आजदेखि ‘आ बाट आमा’ प्रदर्शनमा

    आजदेखि ‘आ बाट आमा’ प्रदर्शनमा

    ‘आ बाट आमा’ चलचित्र आजबाट प्रदर्शनमा आएको छ । अभिनेता पल शाह, उषा उप्रेती, साइग्रेस पोखरेल लगाएतले अभिनय गरेको यस चलचित्र आजबाट देशभर प्रदर्सनमा आएको हो । आजदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘आ बाट आमा’ को कथा अधिकांश नेपालीको जीवनसँग जोडिएको अभिनेता पल शाहले बताएका छन् । चलचित्र प्रदर्शन भएको…

  • चलचित्र ‘जय हो’ र ‘लाखे’ डिशहोम गोमा

    चलचित्र ‘जय हो’ र ‘लाखे’ डिशहोम गोमा

    नेपाली चलचित्र प्रेमीहरूका लागि डिशहोम गोले थप दुई उत्कृष्ट नेपाली चलचित्र ‘जय हो’ र ‘लाखे’ प्रस्तुत गरेको छ। दर्शकहरूले यी चलचित्रहरू नेपालभित्र २२५ रुपैयाँ र नेपाल बाहिर १.९९ डलर मात्र तिरेर डिशहोम गोमार्फत हेर्न सक्नेछन् । ‘जय हो’ एक सशक्त एक्सन–ड्रामा चलचित्र हो, जसको निर्देशन टेक पौराखी राईले गरेका हुन्।…

Scroll to Top