Banijya News

इन्सुरेन्स

जेन-नी आन्दोलनमा भएको क्षतिको झन्डै दुई अर्ब बिमा भुक्तानी

जेन-नी आन्दोलनमा भएको क्षतिको झन्डै दुई अर्ब बिमा भुक्तानी

भदौ २३ र २४ को जेन-नी आन्दोलनमा भौतिक संरचनामा भएको क्षतिको सवा २३ अर्ब रुपैयाँ बराबरको बिमा दाबी परेकामा झन्डै […]

साढे दुई अर्बको बीमा सरेन्डर

साढे दुई अर्बको बीमा सरेन्डर

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (भदौसम्म) जीवन बीमा क्षेत्रबाट साढे दुई अर्ब रुपैयाँभन्दा बढी रकम बीमा समर्पण मार्फत (सरेन्डर) बाहिरिएको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको बीमा प्रतिविम्बअनुसार चालु आर्थिक वर्षको भदौसम्म १५ हजार ८९८ वटा बीमालेख समर्पणबाट कम्पनीहरुबाट २ अर्ब ५० करोड ७ लाख रुपैयाँ…


  • Default Image

    कडा रोग लागेका बीमितका लागि पुनः ‘रिफर’ आवश्यक नपर्ने

    स्वास्थ्य बिमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा विन्दुबाट एकपटक प्रेषण भई सोही अस्पतालमा ‘फलोअप’ गराउँदा पुनः प्रेषण ९रिफर० आवश्यक नपर्ने जनाएको छ । बोर्डले बीमित व्यक्ति प्रथम सेवा विन्दुको सेवा अपुग भई रिफरल केन्द्रमा जाँदा विभिन्न समस्या पर्ने भएकाले पुनः रिफर गर्नु नपर्ने व्यवस्था गरेको हो । बोर्डका…

  • हिमालयन लाइफका सीईओ दिए राजीनामा

    हिमालयन लाइफका सीईओ दिए राजीनामा

    हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णले पदबाट राजीनामा दिएका छन्। सीईओ कर्णले अभिकर्ताले उठाएका माग सम्बोधन गर्न नसक्ने भएपछि सीईओबाट राजीनामा दिएका हुन्। उनले अभिकर्ताले माग गरेका प्रतिहजार ५० रुपैयाँ बोनस दिन नसक्ने भएकोले आफूले राजीनामा दिएको बताएका छन्। केही समय अगाडी देखि हिमालयन लाइफका…

  • बीमा कम्पनीद्धारा जेनजी आन्दोलनमा भएको क्षतिको एक अर्ब बढीको भुक्तानी

    बीमा कम्पनीद्धारा जेनजी आन्दोलनमा भएको क्षतिको एक अर्ब बढीको भुक्तानी

    जेनजी जेनजी आन्दोलनबाट भएको क्षतिको बीमा कम्पनीहरुले भुक्तानी दिन सुरु गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले कुल १ अर्ब ५८ करोड ५६ लाख रुपैयाँको दाबी भुक्तानी गरेका हुन् । बीमा कम्पनीमा जेनजी आन्दोलनबाट भएको क्षतिको २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ दाबी परेको थियो । उक्त दाबी मध्ये बीमा…

  • नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा अमृत लम्साल नियुक्त

    नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा अमृत लम्साल नियुक्त

    नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालकमा भन्सार विभाग, त्रिपुरेश्वरका उप–महानिर्देशक अमृत लम्साल नियुक्त भएका छन्। अर्थ मन्त्रालयको गत असोज ६ गतेको अर्थमन्त्रीस्तरीय निर्णयले अमृत लम्साललाई नेपाल सरकारको तर्फबाट सञ्चालक नियुक्त गर्ने गरेकाे हाे । लम्सालले सदस्यको पद बहाली असोज २३ गते गरेका छन् । लम्साल कम्पनीको नियमावलीको नियम…

  • नेपाल पुनर्बीमाले तिहारअघि बढीमा ४ अर्ब भुक्तानी दिइसक्ने

    नेपाल पुनर्बीमाले तिहारअघि बढीमा ४ अर्ब भुक्तानी दिइसक्ने

    नेपाल पुनर्बीमा कम्पनीले जेनजी आन्दोलनका क्रममा पुगेको सम्पत्ति क्षतिको बीमाबापतको भुक्तानी निर्जीवन बीमा कम्पनीहरुलाई सुरु गरेको छ ।कम्पनीस्थित उच्च स्रोतका अनुसार बिहीबारदेखि बीमा दाबी परेका कम्पनीहरुबाट आएको दाबीका आधारमा प्रारम्भिक भुक्तानी सुरु गरिएको हो । नेपाल सरकारले निजी क्षेत्रका लागि सहुलियतको घोषणा गर्दै त्यसमा बीमा दाबीको कम्तीमा ५० प्रतिशत भुक्तानी…

  • जेनजी आन्दोलनका क्रममा भएको क्षतिको कूल बीमा दाबी रकम २३ अर्ब माथि

    जेनजी आन्दोलनका क्रममा भएको क्षतिको कूल बीमा दाबी रकम २३ अर्ब माथि

    हालैको 'जेनजी' आन्दोलनका क्रममा देशभर भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम करिब रू. २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ। यो तथ्याङ्क नेपालका निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार, विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा गरी…

  • अर्थतन्त्रसँगै खुम्चियो मोटर बीमा व्यवसाय, सम्पत्ति बीमा अग्रस्थानमा

    अर्थतन्त्रसँगै खुम्चियो मोटर बीमा व्यवसाय, सम्पत्ति बीमा अग्रस्थानमा

    काठमाडौं । देशको अर्थतन्त्रमा देखिएको संकुचनसँगै निर्जीवन बीमा कम्पनीहरूको प्रमुख आयस्रोत मानिने मोटर बीमा व्यवसाय खुम्चिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना अर्थात् भदौसम्ममा मोटर बीमाको कारोबार घट्दै गएको देखिएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार सो अवधिसम्म निर्जीवन बीमा कम्पनीहरूले कुल ८ अर्ब २९ करोड…

  • एशियन लाइफको अवितरित हकप्रद शेयर बाँडफाँट

    एशियन लाइफको अवितरित हकप्रद शेयर बाँडफाँट

    एशियन लाइफ इन्स्योरेन्सले अवितरित हकप्रद शेयर निष्कासन गरी बाँडफाँट गरेको छ । कम्पनीले यस अघि ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा वितरण नभएको संस्थापक तर्फको ३० हजार ३८ दशमलव ५७ कित्ता र सर्वसाधारणतर्फको ३ लाख २८ हजार ४७३ दशमलव ९१ कित्ता हकप्रद शेयर भदौ २९ गतेदेखि असोज ५ गतेसम्म विक्री…

  • आन्दोलनबाट क्षतिग्रस्त सम्पतिको तत्काल दावी भुक्तानी गर्न प्राधिकरणको निर्देशन

    आन्दोलनबाट क्षतिग्रस्त सम्पतिको तत्काल दावी भुक्तानी गर्न प्राधिकरणको निर्देशन

    नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनबाट क्षतिग्रस्त सम्पतिको तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । प्राधिकरणले एक सर्कुलर नै जारी गरेर जेनजी आन्दोलनबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा नोक्सानी भएका बीमा गरिएको भवन, सवारी साधन, माल, वस्तु तथा यन्त्र उपकरण…

  • जीवन बीमा कम्पनीहरुको व्यापार ३५ अर्ब नाघ्यो

    जीवन बीमा कम्पनीहरुको व्यापार ३५ अर्ब नाघ्यो

    चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना भदौसम्म जीवन बीमा कम्पनीहरुले करिब सवा ३५ अर्ब रुपैयाँको व्यापार भित्र्याएका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमकले ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। अघिल्लो वर्ष २०८१।८२ को भदौसम्म कम्पनीहरुले ३० अर्ब ८ करोड ८२…

Scroll to Top