सिद्धार्थ बैंकले २० प्रतिशत लाभांश प्रस्ताव गर्दै, १० प्रतिशत बोनस र १० प्रतिशत नगद
सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना साधारण सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको ४८२औँ बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकका अनुसार प्रस्तावित नगद लाभांशमा बोनस…

