Banijya News

समाचार

विश्वकर्मा जयन्ती आज : शिल्प, प्रविधि र सिर्जनाका देवताको विशेष आराधना

विश्वकर्मा जयन्ती आज : शिल्प, प्रविधि र सिर्जनाका देवताको विशेष आराधना

देशभर आज विश्वकर्मा जयन्ती तथा विश्वकर्मा पूजा श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदै छ। प्रत्येक वर्ष कन्या सङ्क्रान्तिका दिन मनाइने […]

रौतहट प्रदेश सांसद जैनब खातुनको निधन

रौतहट प्रदेश सांसद जैनब खातुनको निधन

रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी प्रदेश सांसद जैनब खातुनको निधन भएको छ। फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी बृद्धा खातुनको बुधबार राति वीरगन्ज स्थित नेशनल मेडिकल अस्पतालमा उपचारको क्रममा निधन भएको हो। बुधबार अचानक चिनीको मात्रा बढेपछि उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको निधन…


  • व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता

    व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता

    सशस्त्र प्रहरीको जागिर र वैदेशिक रोजगारीबाट सोचे जति आम्दानी नभएपछि के गर्ने होला भन्ने चिन्तामा थिए–बालक चन्द्रवंशी । कृषिभन्दा अरू उत्तम विकल्प नदेखेपछि उनले यसलाई अङ्गाले । द्विविधामा सुरु गरेको व्यवसायले सफलता दिएपछि चन्द्रवंशीलाई आजकल लाग्छ रे ‘गरे त हुँदो रहेछ’ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका चन्द्रवंशीले व्यावसायिक तरकारी…

  • मकालु वरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै

    मकालु वरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै

    मकालु वरुण राष्ट्रिय निकुञ्ज, सङ्खुवासभामा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको छ । उक्त स्थान कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । आर्थिक वर्ष २०८२/२०८३ मा दुई हजार एक सय ८८ विदेशी र तीन हजार दुई सय २७ नेपाली पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्जका सूचना अधिकारी संस्कार…

  • भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

    गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत १९१ सवारीसाधनमा क्षति पुगेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोशी बाढीले देशभरका नौ कम्पनीका १९१ सवारीसाधनमा क्षति पुग्दा उक्त सवारीसाधनका चालक, सहचालक र यात्रु गरी ३४४ व्यक्ति बेपत्ता भएका छन् । महासङ्घका अनुसार भोटेकोशी…

  • नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च रु ४२ लाखसम्म

    नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च रु ४२ लाखसम्म

    चितवनको नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजनाले बर्खायाममा पश्चिम चितवनका किसानलाई २४सै घण्टा नारायणी नदीबाट पानी तानेर सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ । आयोजनाका पम्प २४सै घण्टा सञ्चालन गर्दा मासिक रु ४२ लाखसम्म विद्युत् खर्च हुने गरेको छ । बर्खायाममा पश्चिम चितवनका चार हजार ७०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध…

  • सेयरको पूँजीगत लाभकर घट्यो, अल्पकालीन लगानीकर्तालाई ठूलो राहत

    सेयरको पूँजीगत लाभकर घट्यो, अल्पकालीन लगानीकर्तालाई ठूलो राहत

    सरकारले सेयर कारोबारबाट हुने नाफामा लाग्दै आएको पूँजीगत लाभकर घटाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अघि सारेको पूँजीगत लाभकर घटाउने प्रस्ताव पारित गरेसँगै सेयर लगानीकर्ताले तिर्नुपर्ने करको दर घट्ने भएको हो । सरकारको निर्णयअनुसार अब व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त नाफामा अल्पकालीन लगानीतर्फ…

  • सिटिजन्स बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

    सिटिजन्स बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

    सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । बैंकको आज बुधबार बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट कायम चुक्तापूँजी १५ अर्ब ५० करोड रुपैयाँबाट ३.८० प्रतिशतले हुन आउने ५८ करोड ९२ लाख ८३ हजार रुपैयाँ बराबरको…

  • चिलिमे हाइड्रोको सुरुङमा तीन शव फेला

    चिलिमे हाइड्रोको सुरुङमा तीन शव फेला

    रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि पुरिएको रसुवास्थित चिलिमे हाइड्रोपावरको सुरुङभित्र खोजीका क्रममा तीन वटा शव फेला परेको छ । साथै, सोही सुरुङभित्र अर्को एउटा मानव अंग पनि भेटिएको छ । नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त खोज तथा उद्धार टोलीले बुधबार सुरुङभित्रबाट ती शव तथा मानव…

  • परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट

    परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट

    परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज बिदाइ भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको बिदाइ भेटका परराष्ट्रमन्त्री खनालले सफल कार्यकाल सम्पन्न गरेकोमा उनलाई बधाई दिएको मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहु आयामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे…

  • ई–जीपी बन्द हुँदा बोलपत्र बुझाउन हार्डकपीको व्यवस्था

    ई–जीपी बन्द हुँदा बोलपत्र बुझाउन हार्डकपीको व्यवस्था

    सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली (ई–जीपी) अस्थायी रूपमा बन्द भएपछि बोलपत्र कागजात हार्डकपीमा बुझाउने व्यवस्था गर्न सार्वजनिक निकायलाई निर्देशन दिएको छ । कार्यालयले बुधबार जारी गरेको सूचनामा ई–जीपी प्रणालीमा सुरक्षा जोखिम उच्च देखिएपछि तत्कालका लागि प्रणाली स्थगन गरिएको जनाएको छ । प्रणालीमा देखिएको समस्या समाधान गर्दै मर्मत तथा…

  • नेप्सेमा करेक्सन, कारोबार रकम ५ अर्ब ३८ करोड

    नेप्सेमा करेक्सन, कारोबार रकम ५ अर्ब ३८ करोड

    पछिल्ला तीन कारोबार दिनदेखि बढिरहेको नेप्से परिसूचक आज बुधबार करेक्सन भएको छ । आज नेप्से परिसूचक २१.१९ अंक घटेर २६१२.४२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३२ अंक घटेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि…

Scroll to Top