Banijya News

समाचार

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज बिदाइ भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको बिदाइ भेटका […]

नेप्सेमा करेक्सन, कारोबार रकम ५ अर्ब ३८ करोड

नेप्सेमा करेक्सन, कारोबार रकम ५ अर्ब ३८ करोड

पछिल्ला तीन कारोबार दिनदेखि बढिरहेको नेप्से परिसूचक आज बुधबार करेक्सन भएको छ । आज नेप्से परिसूचक २१.१९ अंक घटेर २६१२.४२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३२ अंक घटेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि…


  • बाढीपहिरो व्यवस्थापनमा सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बन्ने

    बाढीपहिरो व्यवस्थापनमा सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बन्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन एक हप्ताभित्र संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको छ । बैठकमा भोटेकोसीलगायतका क्षेत्रमा आएको बाढीपहिरोपछि सरकारले तथा विभिन्न राजनीतिक दलले सञ्चालन गरेका खोजी तथा उद्धार, राहत…

  • रसुवा बाढी पीडितका साना बीमा दाबी एक महिनाभित्रै फर्छ्यौट गर्ने तयारी

    रसुवा बाढी पीडितका साना बीमा दाबी एक महिनाभित्रै फर्छ्यौट गर्ने तयारी

    रसुवालगायतका क्षेत्रमा भदौ १० गते आएको बाढीपहिरोबाट क्षति पुगेका बीमितका साना बीमा दाबीलाई शीघ्र फर्छ्यौट गर्ने तयारी गरिएको छ । प्राकृतिक विपत्तिबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले ५ करोडदेखि १० करोड रुपैयाँसम्मका साना दाबी एक महिनाभित्रै भुक्तानी गर्ने व्यवस्था मिलाउन लागिएको हो । नेपाल बीमक संघका अध्यक्ष तथा सिद्धार्थ…

  • चिनीको मूल्य : बजारमा प्रतिकिलो १५० रूपैयाँ, भाटभटेनीमा रु. ११० मात्र !

    चिनीको मूल्य : बजारमा प्रतिकिलो १५० रूपैयाँ, भाटभटेनीमा रु. ११० मात्र !

    भाटभटेनी सुपरमार्केटले उपभोक्तालाई राहत दिने गरी चिनी प्रतिकिलो ११० रुपैयाँमा बिक्री गर्ने घोषणा गरेको छ । बजारमा अहिले चिनीको मूल्य प्रतिकिलो १५० देखि १६० रुपैयाँसम्म पुगेको छ । आउँदै गरेको दसैं–तिहारलाई लक्षित गर्दै भाटभटेनीले उपभोक्तालाई सहुलियत दिन चिनीको मूल्य घटाएको जनाएको छ । कम्पनीका अनुसार, देशभरका भाटभटेनीका स्टोरमा चिनी प्रतिकेजी…

  • राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन सर्वसम्मत पारित

    राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन सर्वसम्मत पारित

    नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी अर्थ समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको अर्थ समितिको बैठकले समितिले तयार पारेको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो । बैठकमा अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले प्रतिवेदन पारित गर्न आग्रह गरेका थिए । विधेयकमाथि समितिका…

  • पतञ्जलि जग्गा प्रकरणमा ९३ प्रतिवादीविरुद्धको मुद्दा अन्तिम सुनुवाइमा

    पतञ्जलि जग्गा प्रकरणमा ९३ प्रतिवादीविरुद्धको मुद्दा अन्तिम सुनुवाइमा

    पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दा अन्तिम सुनुवाइको चरणमा पुगेको छ । विशेष अदालतले मुद्दाको अन्तिम सुनुवाइका लागि पेसी तोकेसँगै लामो समयदेखि विचाराधीन रहेको यो प्रकरण फैसला उन्मुख भएको हो । यसअघि पनि मुद्दा अन्तिम सुनुवाइका लागि पेसीमा चढेको थियो…

  • कृषि विकास बैंकद्वारा ‘केवाईसी सचेतना सप्ताह’ अभियान

    कृषि विकास बैंकद्वारा ‘केवाईसी सचेतना सप्ताह’ अभियान

    कृषि विकास बैंक लिमिटेडले वित्तीय अपराध न्यूनीकरण र ग्राहक सुरक्षालाई प्राथमिकतामा राख्दै साताव्यापी ‘ग्राहक पहिचान सचेतना सप्ताह’ सुरू गरेको छ । ‘सही ग्राहक पहिचान, सुरक्षित बैंकिङ हाम्रो अभियान’ भन्ने मुख्य नाराका साथ बैंकले यो विशेष अभियान सञ्चालनमा ल्याएको हो । उक्त कार्यक्रमको शुभारम्भ बैंकका निमित्त कार्यकारी अधिकृत प्रताप सुवेदीले गरेका…

  • राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ निक्षेप खिच्दै

    राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ निक्षेप खिच्दै

    बैंकहरुमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बुधबार ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक महिनाका लागि निक्षेप संकलन गर्न लागेको हो । केन्द्रीय बैंकले आज प्रकाशित गरेको सूचनाअनुसार बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले आज अपराह्न…

  • चार महिनापछि खुृल्यो सार्वजनिक सवारीको दर्ता

    चार महिनापछि खुृल्यो सार्वजनिक सवारीको दर्ता

    विगत चार महिनादेखि रोक्का रहेको सार्वजनिक सवारीसाधनको दर्ता प्रक्रिया खुलेको छ । यातायात व्यवस्था विभागले सबै प्रदेशका यातायात कार्यालयहरू तथा स्थानीय तहलाई पत्राचार गर्दै सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको जानकारी गराएको हो । विभागले गत जेठ ७ गते सूचना जारी गर्दै नेपालमा पैठारी हुने सार्वजनिक सवारीसाधनको दर्ता अर्को व्यवस्था नभएसम्मका…

  • नबिल बैंकले बोलायो साधारण सभा, अन्य के–के छन् एजेण्डा ?

    नबिल बैंकले बोलायो साधारण सभा, अन्य के–के छन् एजेण्डा ?

    नबिल बैंक लिमिटेडले असोज २२ गते साधारण सभा गर्ने भएको छ । बैंकले आफ्‌नो ४२औँ वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा गर्ने भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।…

  • प्रधानमन्त्रीको आह्वानमा आज मन्त्रिपरिषद् बैठक

    प्रधानमन्त्रीको आह्वानमा आज मन्त्रिपरिषद् बैठक

    प्रधानमन्त्रीले आज भदौ ३१ गते बुधबार अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। बैठकमा सरकारका नियमित तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

Scroll to Top