विकास हाइड्रोपावरद्वारा १० प्रतिशत लाभांश घोषणा
विकास हाइड्रोपावर कम्पनी लिमिटेड (द्यज्ऋी) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । भदौ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो…

