Banijya News

समाचार

सार्वजनिक निष्काशनमा नयाँ मापदण्ड : सेबोनले गर्‍यो आईपीओ योग्यताको निर्देशिका सार्वजनिक

सार्वजनिक निष्काशनमा नयाँ मापदण्ड : सेबोनले गर्‍यो आईपीओ योग्यताको निर्देशिका सार्वजनिक

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यका साथ “सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी […]

संविधान दिवसमा टेलिकमको विशेष अफर, के–के छन् योजना ?

संविधान दिवसमा टेलिकमको विशेष अफर, के–के छन् योजना ?

संविधान दिवस २०८३ को अवसरमा नेपाल टेलिकमले प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष डेटा अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘संविधान दिवस अफर २०८३’ अन्तर्गत अनलिमिटेड लाइट ४९९ र अनलिमिटेड प्रो ६९९ गरी दुई प्रकारका डेटा प्याकेज उपलब्ध गराउने जनाएको छ । अनलिमिटेड लाइट ४९९ प्याकेज ४९९ रुपैयाँमा उपलब्ध…


  • राष्ट्रिय बीमा कम्पनीको साधारणसभा भोलि हुने, के–के छन् एजेण्डा ?

    राष्ट्रिय बीमा कम्पनीको साधारणसभा भोलि हुने, के–के छन् एजेण्डा ?

    सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा भोलि असोज २ गते हुने भएको छ । साधारणसभा काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिसमा बिहान ११ बजेदेखि शुरु हुनेछ । साथै, साधारणसभाका लागि भदौ १८ गते कम्पनीको शेयर बूक क्लोज भइसकेको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले…

  • घरजग्गा तथा निर्माण प्रदर्शनीमा महालक्ष्मी विकास बैंकको कर्जा परामर्श

    घरजग्गा तथा निर्माण प्रदर्शनीमा महालक्ष्मी विकास बैंकको कर्जा परामर्श

    काठमाडौंको भृकुटीमण्डपमा जारी नवौं संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०८३ मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ । नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा असोज १ देखि ४ गतेसम्म प्रदर्शनी सञ्चालन भइरहेको छ । प्रदर्शनीमा बैंकले घर तथा जग्गा खरिद…

  • आत्मनिर्भर लघुवित्तको बोनस शेयर सूचीकृत

    आत्मनिर्भर लघुवित्तको बोनस शेयर सूचीकृत

    आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको कम्पनीको १४.२५ प्रतिशत दरको कुल १ लाख ११ हजार ६३९ कित्ता बोनस शेयर सूचीकृत भएको हो । संस्थाको सूचीकृत शेयर भोलि शुक्रबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

  • कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई सर्पदंश उपचारका उपकरण सहयोग

    कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई सर्पदंश उपचारका उपकरण सहयोग

    कामना सेवा विकास बैंक लिमिटेडले झापाको दमकस्थित नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश तथा अन्य आकस्मिक उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण सहयोग गरेको छ । बैंकको दमक शाखामार्फत नेपाल रेडक्रस सोसाइटी दमक–७ लाई कार्डियो मोनिटर र सक्सन मेसिन हस्तान्तरण गरिएको हो । बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले रेडक्रस सोसाइटीकी सभापति गोमादेवी…

  • चिलिमे हाइड्रोमा मृत भेटिएका पाँच कर्मचारीको शव परिवारलाई बुझाइयो

    चिलिमे हाइड्रोमा मृत भेटिएका पाँच कर्मचारीको शव परिवारलाई बुझाइयो

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण चिलिमे जलविद्युत् केन्द्रमा फसेर मृत्यु भएका पाँच कर्मचारीको शव पहिचानपछि सम्बन्धित परिवारजनलाई हस्तान्तरण गरिएको छ । नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार, बाढी आएपछि जलविद्युत् केन्द्रमा कार्यरत पाँच कर्मचारी सम्पर्कविहीन भएका थिए । उनीहरूको शव बुधबार जलविद्युत् केन्द्रको सुरुङको बाहिरी…

  • दुई महिनामै उठ्यो एक खर्ब ८४ अर्ब राजस्व, तर लक्ष्य अधुरै

    दुई महिनामै उठ्यो एक खर्ब ८४ अर्ब राजस्व, तर लक्ष्य अधुरै

    चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा सरकारले १ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । उत्तरी नाकामा बाढीका कारण व्यापारिक गतिविधिमा अवरोध तथा १० असोजको विनाशकारी बाढीले राजस्व संकलनमा असर पर्ने देखिए पनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष राजस्व वृद्धि भएको…

  • दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

    दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

    नेप्से परिसूचक आज विहीबार दोहोरो अंकले बढेर बन्द भएको छ । यसअघि तीन दिनमा १०२ अंक बढेको नेप्से हिजो बुधबार सामान्य करेक्सन भए पनि आज पुनः बढेको हो । आज नेप्से परिसूचक ११.९३ अंक बढेर २६२४.३६ विन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९५…

  • कृष्णभीरको नयाँ बाटो खुलेसँगै ग्यास आपूर्ति सहज हुँदै, पुरानै मूल्य कायम हुने

    कृष्णभीरको नयाँ बाटो खुलेसँगै ग्यास आपूर्ति सहज हुँदै, पुरानै मूल्य कायम हुने

    पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा नयाँ डाइभर्सन सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति क्रमिक रूपमा सहज हुने भएको छ । सडक अवरोधका कारण लामो समयदेखि वैकल्पिक मार्गमार्फत ग्यास ढुवानी गर्नुपर्ने अवस्था अन्त्य हुँदै गएपछि उपत्यका केन्द्रित ग्यास उद्योगले आफ्नै बोटलिङ तथा रिफिलिङ प्लान्टबाट सिलिण्डर भरेर बजारमा पठाउने भएका छन् ।…

  • भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनालाई विशेष राहत प्याकेज माग

    भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनालाई विशेष राहत प्याकेज माग

    रसुवाको भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा पुनस्थापनाका लागि विशेष कानुनी, वित्तीय, प्रशासनिक र नियामकीय प्याकेज ल्याउन माग गरिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठसमक्ष प्रभावित आयोजनालाई विशेष राहत र सहुलियत उपलब्ध गराउन विभिन्न मागसहितको…

  • संविधान संशोधनमा सर्वोच्चको ब्रेक, पुरानै प्रक्रिया कायम राख्न अन्तरिम आदेश

    संविधान संशोधनमा सर्वोच्चको ब्रेक, पुरानै प्रक्रिया कायम राख्न अन्तरिम आदेश

    प्रतिनिधिसभाले नयाँ नियमावलीमार्फत संविधान संशोधनको प्रक्रियामा गरेको महत्वपूर्ण परिवर्तन तत्कालका लागि रोकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा नियमावली–२०८३ का दुई विवादित व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि संविधान संशोधनका लागि संविधानमै तोकिएको प्रक्रिया नै कायम रहने भएको हो । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल…

Scroll to Top