Banijya News

समाचार

बीमा फछ्र्यौट हुन बाँकी बीमितलाई दाबी भुक्तानी लिन स्टार माइक्रो इन्स्योरेन्सको आग्रह

बीमा फछ्र्यौट हुन बाँकी बीमितलाई दाबी भुक्तानी लिन स्टार माइक्रो इन्स्योरेन्सको आग्रह

स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले लामो समयदेखि बीमा दाबी फछ्र्यौट हुन बाँकी रहेका बीमित तथा दाबीकर्तालाई आवश्यक कागजातसहित सम्पर्क गर्न […]

सुनचाँदी धितो कर्जामा सरकारी बैंकको दबदबा, वाणिज्य बैंकहरूद्वारा एक खर्ब १६ अर्बभन्दा बढी लगानी

सुनचाँदी धितो कर्जामा सरकारी बैंकको दबदबा, वाणिज्य बैंकहरूद्वारा एक खर्ब १६ अर्बभन्दा बढी लगानी

नेपालका वाणिज्य बैंकहरूले सुन तथा चाँदीलाई धितो राखेर प्रवाह गर्ने कर्जा एक खर्ब १६ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म २० वटा वाणिज्य बैंकले सुन तथा चाँदी सुरक्षणमा कुल १ खर्ब १६ अर्ब ३० करोड २३ लाख रुपैयाँ…


  • सुपर मादी हाइड्रोपावरको सेयरमूल्य समायोजन

    सुपर मादी हाइड्रोपावरको सेयरमूल्य समायोजन

    सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४५८.२६ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको अन्तिम सेयरमूल्य प्रतिकित्ता ५२७ रुपैयाँमा कारोबार भएको थियो । आगामी कारोबारमा यही मूल्यका आधारमा दोस्रो बजारमा…

  • इजरायलमा १ हजार ४६४ सहायक कामदारको आवेदन खुल्यो

    इजरायलमा १ हजार ४६४ सहायक कामदारको आवेदन खुल्यो

    इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका व्यक्तिको हेरचाहका लागि नेपाली सहायक कामदारको आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै विभिन्न उमेर समूहका गम्भीर अपांगता भएका व्यक्तिको स्याहारका लागि ठूलो संख्यामा कामदार माग गरेको हो। विभागका अनुसार इजरायलका लागि कुल १ हजार ४६४ जना सहायक कामदार छनोट गरिनेछ।…

  • कांग्रेस निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका परिमार्जन गरिँदै

    कांग्रेस निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका परिमार्जन गरिँदै

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्ने भएको छ। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनहरूको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न निर्वाचन समितिको बैठक बोलाइएको हो। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा महाधिवेशनसँग सम्बन्धित…

  • जेनजी सहिद दिवस : सरकारले दियाे सार्वजनिक बिदा

    जेनजी सहिद दिवस : सरकारले दियाे सार्वजनिक बिदा

    आज जेनजी सहिद दिवस मनाइँदै छ । गत भदौ २३ गतेको जेनजी आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । यही भदौ १८बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

  • जेनजी सहिद दिवस: सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

    जेनजी सहिद दिवस: सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

    एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ । हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको आकाङ्क्षा बोकेका हजारौँ युवा सडकमा उत्रिएका थिए । उनीहरूको आक्रोश तत्कालीन एउटा निर्णयविरुद्ध देखिए पनि त्यसको गहिराइमा वर्षौँदेखि थुप्रिएको असन्तुष्टि थियो । सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको…

  • भेडागोठमा लालवीरका सात दशक

    भेडागोठमा लालवीरका सात दशक

    शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालवीर तिलिजाको सक्रियता युवा र किशोर अवस्थाको तुलनामा कम छैन् । समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खयरखोला क्षेत्रमा…

  • बाढी प्रभावित क्षेत्रमा निजी क्षेत्रको सहयोग निरन्तर रहने चन्द्र ढकालको प्रतिबद्धता

    बाढी प्रभावित क्षेत्रमा निजी क्षेत्रको सहयोग निरन्तर रहने चन्द्र ढकालको प्रतिबद्धता

    आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, प्राथमिक उपचार र अत्यावश्यक सेवा सञ्चालनका लागि निजी क्षेत्रबाट भइरहेको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा पुगेको क्षतिको स्थलगत अवलोकनपछि ढकालले प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा…

  • सिर्सिया खोला प्रदूषण नियन्त्रण गर्न उद्योगीलाई एक साताको अल्टिमेटम

    सिर्सिया खोला प्रदूषण नियन्त्रण गर्न उद्योगीलाई एक साताको अल्टिमेटम

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिर्सिया खोलामा गरिरहेको प्रदूषण तत्काल रोक्न निर्देशन दिएकी छन् । उनले वातावरणीय मापदण्ड पालना नगर्ने उद्योगलाई कारबाही गर्ने चेतावनी दिँदै सुधारका लागि उद्योगीहरूलाई एक साताको समयसीमा दिएकी हुन् । मन्त्रालयमा सोमबार उद्योगीहरूसँग भएको छलफलमा मन्त्री गौरीले लामो समयदेखि…

  • बाढीको त्रासले थलियो पर्यटन : विदेशी पर्यटकका बुकिङ धमाधम रद्द

    बाढीको त्रासले थलियो पर्यटन : विदेशी पर्यटकका बुकिङ धमाधम रद्द

    गत भदौ १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी हिमबाढीको असर नेपालको पर्यटन क्षेत्रमा देखिन थालेको छ । प्राकृतिक विपत्तिपछि नेपाल भ्रमण गर्ने विदेशी पर्यटकले आफ्नो यात्रा योजना रद्द गर्न थालेका छन् भने मुख्य पर्यटकीय सिजन सुरु हुनुअघि नै होटल बुकिङमा ठूलो गिरावट आएको व्यवसायीहरूले बताएका छन् । भोटेकोशी…

Scroll to Top