मार्जिन ऋण कारोबार नियमन गर्न सेबोनले ल्यायो नयाँ मस्यौदा
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर बजारमा मार्जिन ऋण कारोबारलाई व्यवस्थित र नियमन गर्न ‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले सरोकारवालासँग रायसुझाव माग्दै मस्यौदा सार्वजनिक गरेको हो । प्राप्त सुझाव अध्ययन गरी नियमावलीलाई अन्तिम रूप दिइने सेबोनले जनाएको छ । धितोपत्र बजारमा ऋणमार्फत हुने सेयर…

