टाटा कार्निभल बिहीबारदेखि, पुरानो साटेर पञ्च ईभी र टियागो ईभी किन्न सकिने
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा कार्निभलको चौथो संस्करण भदौ ४ देखि ७ गतेसम्म आयोजना गर्ने भएको छ । कार्निभलमा ग्राहकले आफ्नो पुरानो गाडी एक्सचेन्ज गरी नयाँ टाटा पञ्च ईभी र टियागो ईभी खरिद गर्न सक्नेछन् । सिप्रदीका अनुसार, पुरानो गाडीलाई नयाँ गाडीको डाउनपेमेन्टका रूपमा समेत प्रयोग…

