Banijya News

समाचार

कृषि विकास बैंकका पूर्व कर्मचारीलाई स्वास्थ्य बीमा सुविधा

कृषि विकास बैंकका पूर्व कर्मचारीलाई स्वास्थ्य बीमा सुविधा

कृषि विकास बैंक लिमिटेडले आफ्ना पूर्व कर्मचारीलाई लक्षित गर्दै सामूहिक स्वास्थ्य उपचार बीमा सुविधा उपलब्ध गराउने भएको छ । बैंकले […]

शेयर लगानीमा सम्पत्तिको स्रोत खुलाउन अख्तियारको प्रस्ताव

शेयर लगानीमा सम्पत्तिको स्रोत खुलाउन अख्तियारको प्रस्ताव

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निश्चित रकमभन्दा माथिको शेयर लगानी गर्दा सम्पत्तिको स्रोत पुष्टि गर्नुपर्ने कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । सेयर बजारलाई सम्पत्ति शुद्धीकरणका लागि प्रयोग हुनसक्ने जोखिम औंल्याउँदै आयोगले निश्चित रकमभन्दा माथिको सेयर लगानीमा सम्पत्तिको स्रोत पुष्टि गर्ने व्यवस्था गर्न प्रस्ताव गरेको हो । आयोगले आफ्नो आर्थिक…


  • सुनको मुल्यमा नौ हजार ३०० रुपैयाँको वृद्धि

    सुनको मुल्यमा नौ हजार ३०० रुपैयाँको वृद्धि

    भदौ ४ गते नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा उल्लेखे वृद्धि भएको छ । यस दिन सुन तोलाको नौ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला २६० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला तीन…

  • ऋणको पासोमा रुपज्योति, ५७ करोड बढीको सम्पत्ति लिलामीमा

    ऋणको पासोमा रुपज्योति, ५७ करोड बढीको सम्पत्ति लिलामीमा

    पूर्व अर्थ सहायक मन्त्री रुप ज्योतिको ५७ करोडभ्रन्द्या बढीको सम्पत्ति लिलामी हुने भएको छ । बैंकको ऋण नतिरेपछि धितोमा रहेको सम्पत्ति लिलाम हुने भएको हो । धितो लिलामका लागि राष्ट्रिय वाणिज्य बैंकले सिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै रुपज्योतिको पर्साको वीरगञ्जस्थित चोर्नीमा रहेको कित्ता नं.…

  • विकास बैंकहरूको नाफामा ६४ प्रतिशतको वृद्धि, नारायणी भने घाटामा

    विकास बैंकहरूको नाफामा ६४ प्रतिशतको वृद्धि, नारायणी भने घाटामा

     आर्थिक वर्ष २०८२/८३ मा १६ वटा विकास बैंकको खुद नाफा ६४ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ५ अर्ब ६७ करोड मात्र थियो। समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकबाहेकका बैंकहरूमा खराब कर्जा व्यवस्थापनमा आएको सुधार, प्रोभिजनिङ खर्चमा कमी र खुद ब्याज तथा कमिसन आम्दानीमा भएको वृद्धिले…

  • पुँजी बजारमा लाभांशको लहर: म्युचुअल फन्ड, बैंक र हाइड्रोपावरले घोषणा गरे प्रतिफल

    पुँजी बजारमा लाभांशको लहर: म्युचुअल फन्ड, बैंक र हाइड्रोपावरले घोषणा गरे प्रतिफल

    पुँजी बजारमा लाभांशको 'सिजन' सुरु भएसँगै म्युचुअल फन्डहरूले धमाधम लाभांश घोषणा गरिरहेका छन्। लाभांशको सुरुआत खुलामुखी (ओपन इन्डेड) फन्ड 'सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम'ले ३ प्रतिशत नगद लाभांश दिएर गरेको हो। त्यस्तै, अन्य खुलामुखी फन्डहरूमा कुमारी सुनौलो लगानी योजनाले ४.७ प्रतिशत र एनएमबी सरल बचत फन्ड–इले ५.२५ प्रतिशत लाभांश घोषणा गरेका…

  • राष्ट्र बैंकको डेपुटी गभर्नर बने दीर्घ रावल

    राष्ट्र बैंकको डेपुटी गभर्नर बने दीर्घ रावल

    लामो समयदेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ बहादुर रावल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको सिफारिसमा रिक्त रहेको डेपुटी गभर्नर पदमा रावललाई नियुक्त गरिएको हो । राष्ट्र बैंकभित्र नीति…

  • ठेक्का तोडिएका व्यवसायीलाई बाँकी बक्यौता बुझाउन ३५ दिने अल्टिमेटम

    ठेक्का तोडिएका व्यवसायीलाई बाँकी बक्यौता बुझाउन ३५ दिने अल्टिमेटम

    सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता उल्लङ्घन गर्ने निर्माण व्यवसायीहरूमाथि कडाइ गर्दै सरकारी बाँकी रकम दाखिला गर्न ३५ दिने अन्तिम म्याद जारी गरेको छ। करारीय दायित्व पूरा नगरेपछि रद्द गरिएका आयोजनाहरूबाट असुल गर्नुपर्ने रकम पटक-पटक ताकेता गर्दा पनि नबुझाइएकाले कार्यालयले सार्वजनिक सूचनामार्फत अन्तिम मौका दिएको हो। सार्वजनिक खरिद ऐन, २०६३…

  • ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने

    ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने

    काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ । ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित टोलीले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग गरेको भेटमा ठमेललाई २४सै घण्टा पारिवारिक, सुरक्षित र मर्यादित रुपमा सञ्चालन गर्न सहकार्य गर्ने सहमति भएको हो । ठमेल पर्यटन…

  • नेपालगन्ज–पोखरा उडान पुनः सुरु हुँदै

    नेपालगन्ज–पोखरा उडान पुनः सुरु हुँदै

    लामो समयदेखि रोकिएको नेपालगन्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ । निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि नेपालगन्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ । बुद्ध एयर नेपालगन्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको…

  • दूरसञ्चार शुल्क प्रशासनदेखि फ्रिक्वेन्सी अक्सनसम्म, प्राधिकरणका यस्ता निर्णय

    दूरसञ्चार शुल्क प्रशासनदेखि फ्रिक्वेन्सी अक्सनसम्म, प्राधिकरणका यस्ता निर्णय

    नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को आर्थिक ऐनले दिएको अधिकारअनुसार दूरसञ्चार सेवा दस्तुर र टेलिफोन स्वामित्व शुल्कको प्रशासन अध्ययन गर्न उपसमिति गठन गरेको छ । प्राधिकरणका सदस्य क्षेत्रगोपाल प्रधानको संयोजकत्वमा गठित उपसमितिमा सञ्चार तथा सूचना प्रविधि र अर्थ मन्त्रालयसहित पाँच सदस्य रहेका छन् । आर्थिक ऐन २०८३ को…

  • मञ्जुश्री फाइनान्स र अल्फा केयर डायग्नोस्टिक सेन्टरबीच सहकार्य

    मञ्जुश्री फाइनान्स र अल्फा केयर डायग्नोस्टिक सेन्टरबीच सहकार्य

    गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्ने उद्देश्यले अल्फा केयर डायग्नोस्टिक सेन्टर र मञ्जुश्री फाइनान्स लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । स्वास्थ्य सेवा र वित्तीय क्षेत्रका दुई संस्थाबीच भएको यस सहकार्यले सेवाग्राहीलाई आवश्यक स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउनुका साथै स्वास्थ्यसम्बन्धी नयाँ तथा प्रभावकारी योजनाहरू अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको…

Scroll to Top