बर्जर पेन्ट्सको ‘रंग बहार’ अभियान, ३५० भन्दा बढी आकर्षक उपहार
नेपालको अग्रणी पेन्ट तथा कोटिङ ब्रान्ड बर्जर पेन्ट्स नेपालले चाडपर्वलाई लक्षित गर्दै ‘रंग बहार’ ग्राहक योजना सार्वजनिक गरेको छ । ‘बर्जर रंग बहार, उपहारै उपहार, लक्की ड्रको बम्परमा यामाहा रेजेडआर १२५’ नाराका साथ ल्याइएको योजनामा बर्जर पेन्ट्सका उत्पादन खरिद गर्ने ग्राहक सहभागी हुन सक्नेछन् । विगतका वर्षहरूमा झैँ यस वर्ष…

