Banijya News

समाचार

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

जिल्लाका बजार क्षेत्रमा उद्योग- व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या बढेको पाइएको छ। एक वर्षमा जिल्लामा ६७० नयाँ उद्योग दर्ता भएका छन्। […]

कालोसूचीमा परेका १ लाख ७० हजार ऋणीलाई राहत दिने तयारी : अर्थमन्त्री वाग्ले

कालोसूचीमा परेका १ लाख ७० हजार ऋणीलाई राहत दिने तयारी : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्यम असफल भएर वा अन्जानवश चेक बाउन्सका कारण बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा परेका करिब १ लाख ७० हजार ऋणीलाई राहत दिने तयारी भइरहेको बताएका छन्। कानुनी सीमाभित्र रहेर कालोसूचीसम्बन्धी समस्या समाधान गर्न सरकारले प्रक्रिया अघि बढाएको उनले जानकारी दिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार…


  • राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरको कार्यकाल ३ वर्ष बनाउने प्रस्ताव

    राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरको कार्यकाल ३ वर्ष बनाउने प्रस्ताव

    नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकहरूको कार्यकाल घटाएर तीन वर्ष कायम गर्ने तयारी भएको छ। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन गर्न बनेको विधेयकमाथि गरेको दफावार छलफलका क्रममा हाल कायम पाँच वर्षे कार्यकाललाई घटाएर तीन वर्ष बनाउने निर्णय गरेको हो। समितिको बिहीबार बसेको बैठकले राष्ट्र…

  • पीपीए खोल्ने प्रक्रिया अघि बढ्यो, सात दिनभित्र मापदण्ड तयार गरिने

    पीपीए खोल्ने प्रक्रिया अघि बढ्यो, सात दिनभित्र मापदण्ड तयार गरिने

    सरकारले लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) खोल्ने प्रक्रिया अघि बढाएको छ । विद्युत् उत्पादनको अनुमति लिएर आयोजना अघि बढाउन चाहने ऊर्जा उत्पादकसँग पीपीए गर्ने बाटो खोल्न नेपाल विद्युत् प्राधिकरणले आवश्यक मापदण्ड निर्माणको काम अगाडि बढाएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बिहीबार बेलुका बसेको…

  • शिक्षकको पारिश्रमिक बढ्यो, ४ अर्ब ६८ करोड थप बजेट आवश्यक

    शिक्षकको पारिश्रमिक बढ्यो, ४ अर्ब ६८ करोड थप बजेट आवश्यक

    सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक, प्रारम्भिक बालविकास (इसिडी) सहजकर्ता तथा विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णय कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा करिब रु चार अर्ब ६९ करोड थप बजेट आवश्यक पर्ने भएको छ । सरकारले पारिश्रमिक बढाउने निर्णय गरेसँगै शिक्षा क्षेत्रमा लामो समयदेखि न्यून पारिश्रमिकमा काम गर्दै आएका इसिडी सहजकर्ता,…

  • कुमारी बैंक र हेल्भेटासबीच हरित उद्यम प्रवद्र्धनमा सहकार्य

    कुमारी बैंक र हेल्भेटासबीच हरित उद्यम प्रवद्र्धनमा सहकार्य

    कुमारी बैंक लिमिटेडले नेपालको हरित अर्थतन्त्रमा संलग्न सूक्ष्म उद्यमी, कृषक, युवा उद्यमी तथा मूल्य शृङ्खलामा आबद्ध व्यवसायको वित्तीय पहुँच विस्तार गर्न हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल) सँग समझदारी गरेको छ । सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख मार्केटिङ तथा लगानी अधिकृत चन्दन कार्की र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले हस्ताक्षर…

  • बैंकको धितो अधिकारमाथि प्रश्न उठे कर्जा लगानी नै प्रभावित हुन सक्ने सिबिफिनको चेतावनी

    बैंकको धितो अधिकारमाथि प्रश्न उठे कर्जा लगानी नै प्रभावित हुन सक्ने सिबिफिनको चेतावनी

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको धितो लिलाम बिक्रीको नियमित प्रक्रियालाई लिएर बैंकका नेतृत्वदायी व्यक्तिहरूमाथि अनुसन्धान तथा मुद्दा दायर गरिएकोप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गम्भीर आपत्ति जनाएको छ । सिबिफिनले प्रचलित बैंकिङ ऐन तथा कानूनअनुसार गरिएको नियमित व्यावसायिक कार्यलाई आपराधिक रंग दिने प्रयास भएको भन्दै यसप्रति ध्यानाकर्षण…

  • चार मुलुकबीच भन्सारको अग्रिम सूचना आदान–प्रदानमा समझदारी

    चार मुलुकबीच भन्सारको अग्रिम सूचना आदान–प्रदानमा समझदारी

    भन्सार मालवस्तुको अग्रिम सूचना आदान–प्रदान गर्न नेपालसहित चार मुलुकबीच समझदारी भएको छ । दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (एसएएसईसी) अन्तर्गत सदस्य राष्ट्रहरूबीच व्यापार सहजीकरण तथा भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाल, भुटान, बंगलादेश र माल्दिभ्सका भन्सार प्रशासनबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । माल्दिभ्समा आयोजित एसएएसईसीको १४औँ उपसमूह बैठक…

  • महाधिवेशन रोक्न देउवा समूह अदालत जाने

    महाधिवेशन रोक्न देउवा समूह अदालत जाने

    नेपाली काँग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने भएको छ । महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बिहीबार बसेको शीर्ष नेताहरूको बैठकले अदालत जाने निर्णय गरेको हो । संस्थापन इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार, महाराजगञ्ज बैठकले जतिसक्दो चाँडो महाधिवेशन रोक्न माग गर्दै अदालतमा…

  • क्यासिनोमा होटलको १० प्रतिशत अनिवार्य सेयर हटाउन हानको माग

    क्यासिनोमा होटलको १० प्रतिशत अनिवार्य सेयर हटाउन हानको माग

    होटल संघ नेपाल (हान)ले क्यासिनो सञ्चालन गर्ने चारतारे र पाँचतारे होटलले क्यासिनोमा अनिवार्य रूपमा १० प्रतिशत सेयर लिनुपर्ने प्रस्तावित व्यवस्था हटाउन माग गरेको छ । होटलले क्यासिनोमा लगानी गर्न चाहेमा मात्र सेयर लिन पाउने व्यवस्था गर्नुपर्ने हानको धारणा छ । सिंहदरबारमा विहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा…

  • राष्ट्र बैंकमार्फत पीटुपी लेन्डिङ चालु आर्थिक वर्षमै लागू गर्ने सरकारको तयारी

    राष्ट्र बैंकमार्फत पीटुपी लेन्डिङ चालु आर्थिक वर्षमै लागू गर्ने सरकारको तयारी

    अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधनसम्बन्धी विधेयकमाथि थप छलफल आवश्यक रहेको बताएका छन् । विहीबार अर्थ समितिको बैठकमा विधेयकमाथि दफावार छलफलका क्रममा मन्त्री वाग्लेले सानो समूहमा थप छलफल गरी आवश्यक प्रस्तावसहित विधेयकलाई अघि बढाउन सकिने बताएका हुन् । उनले सरकार अहिले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा केन्द्रित…

  • चार दिनपछि नेप्से र कारोबार रकम दुवै बढ्यो

    चार दिनपछि नेप्से र कारोबार रकम दुवै बढ्यो

    नेप्से परिसूचक आज विहीबार सकारात्मक भएर बन्द भएको छ । पछिल्ला चार कारोबार दिनदेखि लगातार घटिरहेको नेप्से आज सात अंक बढेर बन्द भएको हो । नेप्से परिसूचक आज ७.१७ अंक बढेर २६२९.४० विन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.८८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४२ अंक र सेन्सेटिभ फ्लोट…

Scroll to Top