Banijya News

समाचार

कमजोर डलर र अमेरिकी नीतिगत निर्णयको प्रभाव, सुन–चाँदीको मूल्यमा उल्लेख्य उछाल

कमजोर डलर र अमेरिकी नीतिगत निर्णयको प्रभाव, सुन–चाँदीको मूल्यमा उल्लेख्य उछाल

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पुनः तीव्र गतिमा बढेको छ। अमेरिकी डलर कमजोर बन्दै जानु र अमेरिकी ट्रेजरी विभागले सरकारी ऋणपत्र […]

जीवन विकास लघुवित्तले डाक्यो विशेष साधारण सभा, मर्जरको प्रस्ताव पारित गर्ने

जीवन विकास लघुवित्तले डाक्यो विशेष साधारण सभा, मर्जरको प्रस्ताव पारित गर्ने

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा गर्ने भएको छ । गत साउन २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले यही भदौ १४ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । मोरङको कटहरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आयोजना हुने उक्त सभामा जीवन विकास लघुवित्त वित्तीय संस्था,…


  • भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

    भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

    जेनजी अगुवा रवि किरण हमालले आगामी भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन अपिल गरेका छन्। उनले भदौ २३ गतेलाई पुनः आन्दोलन गर्ने दिनका रूपमा नभई गत वर्षको जेनजी आन्दोलनको स्मरण, सम्मान, शहीदप्रति श्रद्धा र राष्ट्रिय एकताका लागि समर्पित गर्न आह्वान गरेका हुन्। राष्ट्रिय नागरिक जेनजी अभियानले आयोजना गरेको पत्रकार…

  • एघार महिनामा फलेको गहुँ भित्र्त्याउन चुमभ्यालीका किसानलाई भ्याइनभ्याइ

    एघार महिनामा फलेको गहुँ भित्र्त्याउन चुमभ्यालीका किसानलाई भ्याइनभ्याइ

    एघार महिनामा फलेको गहुँ भित्र्त्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ छ । तिब्बतको सीमा क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–७ का किसान हाल गहुँ काट्न, कुट्न, केलाउन र थन्क्याउनमा व्यस्त छन् । चुमभ्यालीको छेकम गाउँका दोर्जे लामाका अनुसार पुरुषले गहुँ काट्ने र कुट्ने तथा महिलाले केलाउने र थन्क्याउने गर्छन् । गहुँ भित्र्याएपछि केही…

  • ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार

    ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार

    नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई राजस्वबापत रु चार करोड १७ लाखभन्दा बढी बुझाएका छन् । ढोरपाटनमा वर्षमा दुई चरणमा सिकार हुने गर्छ । पहिलो चरणमा रु तीन…

  • भारतमा चिनीको लागि कच्चा पदार्थ आयात गर्न स्वीकृति

    भारतमा चिनीको लागि कच्चा पदार्थ आयात गर्न स्वीकृति

    भारतले बिहीबार चिनीको कच्चा पदार्थका लागि १० लाख मेट्रिक टनसम्म भन्साररहित दरमा आयात गर्न स्वीकृत गरेको छ । चाडबाडको मौसम नजिकिँदै गर्दा चिनीको बढ्दो मूल्य नियन्त्रण गर्न यो कदम चालिएको हो। सङ्घीय वाणिज्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यो आयात ‘ट्यारिफ रेट कोटा’ अन्तर्गत १० लाख मेट्रिक टनसम्म…

  • यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर…

  • बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाँकेमा एक महिनामा ३६ वटा आर्थिक अपराधका मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बैंकिङ कसुरका १९, ठगीका १४, सहकारी रकम हिनामिनाको एक र नेपाल राष्ट्र बैंकअन्तर्गतका कसुरका दुई मुद्दा छन्। अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ १४४ मुद्दा दर्ता भएकामा नौवटा जघन्य तथा गम्भीर अपराध, ८४ सामान्य अपराध र १५…

  • तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

    तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

    जिल्लाका बजार क्षेत्रमा उद्योग- व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या बढेको पाइएको छ। एक वर्षमा जिल्लामा ६७० नयाँ उद्योग दर्ता भएका छन्। एकीकृत सेवा कार्यालयका अनुसार गत आर्थिक वर्षमा २४३ उद्योग र ३२७ वाणिज्य फर्म दर्ता भएका छन्। दर्ता भएका फर्ममा व्यापार, उत्पादन तथा सेवामूलक क्षेत्रका छन्। गत आवमा ४८४ उद्योग तथा…

  • बाँझो जमिन उपयोग गर्न भूमि बैंक स्थापना, पाँच पालिकाले पाए स्वीकृति

    बाँझो जमिन उपयोग गर्न भूमि बैंक स्थापना, पाँच पालिकाले पाए स्वीकृति

    लामो समयदेखि उपयोगविहीन रहेका बाँझो तथा निजी जमिनलाई उत्पादनमा जोड्दै कृषि तथा अन्य आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले सरकारले भूमि बैंकको अवधारणा कार्यान्वयनमा ल्याएको छ। भूमिको अधिकतम उपयोगमार्फत उत्पादकत्व बढाउने लक्ष्यसहित सरकारले ‘भूमि बैंक (स्थापना तथा सञ्चालन) कार्यविधि, २०८३’ जारी गरेको हो। भूमि बैंक सञ्चालनमा आएपछि जग्गाधनीले आफैं उपयोग गर्न…

  • कालोसूचीमा परेका १ लाख ७० हजार ऋणीलाई राहत दिने तयारी : अर्थमन्त्री वाग्ले

    कालोसूचीमा परेका १ लाख ७० हजार ऋणीलाई राहत दिने तयारी : अर्थमन्त्री वाग्ले

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्यम असफल भएर वा अन्जानवश चेक बाउन्सका कारण बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा परेका करिब १ लाख ७० हजार ऋणीलाई राहत दिने तयारी भइरहेको बताएका छन्। कानुनी सीमाभित्र रहेर कालोसूचीसम्बन्धी समस्या समाधान गर्न सरकारले प्रक्रिया अघि बढाएको उनले जानकारी दिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार…

Scroll to Top