Banijya News

समाचार

विद्युतीय सवारीसाधनका समस्या समाधान गर्न व्यवसायीको माग

विद्युतीय सवारीसाधनका समस्या समाधान गर्न व्यवसायीको माग

यातायात व्यवसायीले सार्वजनिक विद्युतीय सवारीसाधन सञ्चालनका क्रममा देखिएका समस्या समाधान गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ […]

माण्डु हाइड्रोपावरको शेयरमूल्य समायोजन

माण्डु हाइड्रोपावरको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्जमा माण्डु हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य ७६३ रुपैयाँ ६४ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ८४० रुपैयाँका आधारमा शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण…


  • बैंकिङ प्रणालीमा २ खर्ब ९० अर्ब तरलता अवशोषण, कर्जा विस्तार सुस्त

    बैंकिङ प्रणालीमा २ खर्ब ९० अर्ब तरलता अवशोषण, कर्जा विस्तार सुस्त

    बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुवाती अवधिमै करिब २ खर्ब ९० अर्ब रुपैयाँ प्रणालीबाट तानेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जा विस्तार अपेक्षाकृत सुस्त रहेपछि राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत अतिरिक्त तरलता व्यवस्थापन गरेको हो । राष्ट्र बैंकका…

  • गोप्य शैलीमा मुस्ताङ यात्रामा प्रधानमन्त्री बालेन, सुरक्षा निकायसमेत औपचारिक जानकारीविहीन

    गोप्य शैलीमा मुस्ताङ यात्रामा प्रधानमन्त्री बालेन, सुरक्षा निकायसमेत औपचारिक जानकारीविहीन

    प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार मुस्ताङ भ्रमणका लागि प्रस्थान गरेका छन्। धादिङ हुँदै पोखरा पुगेका प्रधानमन्त्रीको यात्रा यसपटक विशेष चासोको विषय बनेको छ, किनभने भ्रमणको उद्देश्य, विस्तृत कार्यतालिका तथा औपचारिक कार्यक्रमबारे सुरक्षा निकाय र स्थानीय प्रशासनलाई समेत स्पष्ट जानकारी उपलब्ध गराइएको छैन। स्रोतका अनुसार प्रधानमन्त्री शाह बिहानै काठमाडौंबाट प्रस्थान गरी…

  • स्वर्ण जयन्ती विशेष नाडा अटो शो भदौ ९ देखि भृकुटीमण्डपमा

    स्वर्ण जयन्ती विशेष नाडा अटो शो भदौ ९ देखि भृकुटीमण्डपमा

    नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ । स्वर्ण जयन्ती विशेष संस्करणका रूपमा आयोजना हुने प्रदर्शनी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । सन् १९७५ मा स्थापना भएको…

  • एनएमबि बैंकले ल्यायो रियल टाइम ट्रयाकिङ प्रणाली

    एनएमबि बैंकले ल्यायो रियल टाइम ट्रयाकिङ प्रणाली

    एनएमबि बैंक लिमिटेडले अनलाइन कर्जा आवेदन तथा ट्रयाकिङ प्रणाली सञ्चालनमा ल्याएको छ । बैंकले यो डिजिटल प्रणाली लागू गरेसँगै ग्राहकहरूले अब बैंक धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् । नयाँ डिजिटल पोर्टलमार्फत ग्राहकहरूले जुनसुकै स्थान वा डिभाइसबाट सजिलै कर्जाको लागि आवेदन दिन र आफ्नो आवेदन…

  • सयपत्री हाइड्रोपावरको विद्युत् बिक्री आम्दानी घट्दा नाफा २७ प्रतिशतले खुम्चियो

    सयपत्री हाइड्रोपावरको विद्युत् बिक्री आम्दानी घट्दा नाफा २७ प्रतिशतले खुम्चियो

    सयपत्री हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षमा ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २७.७८ प्रतिशतले कम हो । अघिल्लो वर्षको असार मसान्तसम्ममा कम्पनीले ४१ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षमा कम्पनीको विद्युत् बिक्री आम्दानी…

  • ऋणपत्र बजार विस्तार गर्न सेबोनले ल्यायो नयाँ नियमावलीको मस्यौदा

    ऋणपत्र बजार विस्तार गर्न सेबोनले ल्यायो नयाँ नियमावलीको मस्यौदा

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ऋणपत्र बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यले ‘ऋणपत्र दर्ता तथा निष्काशन नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले मस्यौदामाथि सरोकारवाला पक्षबाट राय, सुझाव तथा प्रतिक्रिया मागेको हो । प्रस्तावित नियमावली कार्यान्वयनमा आएपछि बैंक तथा वित्तीय संस्थासँगै योग्य अन्य संगठित संस्थाले समेत…

  • कमजोर डलर र अमेरिकी नीतिगत निर्णयको प्रभाव, सुन–चाँदीको मूल्यमा उल्लेख्य उछाल

    कमजोर डलर र अमेरिकी नीतिगत निर्णयको प्रभाव, सुन–चाँदीको मूल्यमा उल्लेख्य उछाल

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पुनः तीव्र गतिमा बढेको छ। अमेरिकी डलर कमजोर बन्दै जानु र अमेरिकी ट्रेजरी विभागले सरकारी ऋणपत्र (बोण्ड) पुनः खरिद कार्यक्रम विस्तार गर्ने संकेत दिनुले लगानीकर्ताको ध्यान सुरक्षित सम्पत्तितर्फ मोडिएको छ। यही कारण सुन तथा अन्य बहुमूल्य धातुको माग बढ्दा मूल्यमा उल्लेख्य वृद्धि देखिएको हो। शुक्रबार कारोबार…

  • जीवन विकास लघुवित्तले डाक्यो विशेष साधारण सभा, मर्जरको प्रस्ताव पारित गर्ने

    जीवन विकास लघुवित्तले डाक्यो विशेष साधारण सभा, मर्जरको प्रस्ताव पारित गर्ने

    जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा गर्ने भएको छ । गत साउन २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले यही भदौ १४ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । मोरङको कटहरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आयोजना हुने उक्त सभामा जीवन विकास लघुवित्त वित्तीय संस्था,…

Scroll to Top