Banijya News

समाचार

विदेशमा रहेका नेपालीले दूतावासबाट लाइसेन्स प्रमाणीकरण गर्नसक्ने

विदेशमा रहेका नेपालीले दूतावासबाट लाइसेन्स प्रमाणीकरण गर्नसक्ने

विदेशमा रहेका नेपालीले अबदेखि त्यही रहेको नेपाली दूतावासबाट नेपाल सरकारले जारी गरेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रमाणीकरण गर्नसक्ने भएका छन् […]

गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्ने १४२ उद्योगविरुद्ध मुद्दा

गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्ने १४२ उद्योगविरुद्ध मुद्दा

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्ने गरी गुणस्तरहीन तथा दूषित खाद्य पदार्थ उत्पादन र बिक्री–वितरण गर्ने १४२ उद्योग तथा व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । विभागले आर्थिक वर्ष २०८२/८३ मा गरेको बजार अनुगमन तथा नमुना परीक्षणका क्रममा मापदण्डविपरीत भेटिएका फर्म तथा उद्योगविरुद्ध कानुनी कारबाही अघि…


  • निर्यात दोब्बरले बढ्यो तर व्यापार घाटा डेढ खर्ब नजिक

    निर्यात दोब्बरले बढ्यो तर व्यापार घाटा डेढ खर्ब नजिक

    चालु आर्थिक वर्षको पहिलो महिनामै नेपालको वैदेशिक व्यापारमा निर्याततर्फ उल्लेख्य सुधार देखिए पनि व्यापार घाटा भने थप फराकिलो भएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनाको तथ्यांकअनुसार साउनमा नेपालको निर्यात ६१.७२ प्रतिशतले बढेको छ । तर, आयात पनि ३१.०४ प्रतिशतले बढेपछि एक महिनामै व्यापार…

  • नेप्सेसँगै घट्यो कारोबार रकम, ४ अर्ब १६ करोडको शेयर किनबेच

    नेप्सेसँगै घट्यो कारोबार रकम, ४ अर्ब १६ करोडको शेयर किनबेच

    साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ । हिजो विहीबार सामान्य अंक बढेर बन्द भएको नेप्से आज सामान्य अंक घटेर बन्द भएको हो । शुक्रबार नेप्से परिसूचक १०.६७ अंक घटेर २६१८.७२ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५४ अंक घटेको छ भने फ्लोट…

  • शिवशक्ति एग्रोको कारोबार साढे १ अर्ब नाघ्यो, ऋणमा उच्च निर्भरता

    शिवशक्ति एग्रोको कारोबार साढे १ अर्ब नाघ्यो, ऋणमा उच्च निर्भरता

    शिवशक्ति एग्रो एन्ड फुडस् इन्डष्ट्रिजले गत आर्थिक वर्षमा १ अर्ब ४० करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार एक वर्षमा कम्पनीको कारोबार करिब १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीले सन् २०२५ मा १ अर्ब २७ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।…

  • काँग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा पक्षीय नेता पुगे अदालत

    काँग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा पक्षीय नेता पुगे अदालत

    नेपाली काँग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा पक्षीय नेताहरू सर्वोच्च अदालत पुगेका छन् । काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । पूर्वसभापति देउवा र खड्काको तर्फबाट छुट्टाछुट्टै रिट सर्वोच्च पुगेको हो । आधिकारिता…

  • जीवन बीमा कम्पनीको दाबी भुक्तानी ८६ अर्ब नाघ्यो, कुनले कति भुक्तानी गरे ?

    जीवन बीमा कम्पनीको दाबी भुक्तानी ८६ अर्ब नाघ्यो, कुनले कति भुक्तानी गरे ?

    जीवन बीमा कम्पनीहरूले एक वर्षमा ८६ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन् । कम्पनीहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार १४ जीवन बीमा कम्पनीले कुल ८६ अर्ब ३० करोड ८५ लाख २३ हजार रुपैयाँ दाबी भुक्तानी गरेका हुन् । यो रकम अघिल्लो आर्थिक वर्ष…

  • ‘डेटा, प्रविधि र विश्वासको संयोजनले मात्रै बिक्री सफल हुन्छ’-चेम्बर अध्यक्ष अग्रवाल

    ‘डेटा, प्रविधि र विश्वासको संयोजनले मात्रै बिक्री सफल हुन्छ’-चेम्बर अध्यक्ष अग्रवाल

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले आधुनिक बिक्री (सेल्स) प्रणालीलाई केवल वस्तु वा सेवा बेच्ने माध्यमका रूपमा नभई ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्ने रणनीतिक प्रक्रियाका रूपमा व्याख्या गरेका छन्। उनले बदलिँदो विश्वव्यापी बजारमा सफल व्यवसायका लागि ग्राहकको आवश्यकता बुझ्ने, मूल्य सिर्जना गर्ने, विश्वास कायम गर्ने र प्रविधिको प्रभावकारी…

  • नेपाली घ्यू दुबई पठाउँदै, डीडीसीको ६ सय केजी घ्यू निर्यात

    नेपाली घ्यू दुबई पठाउँदै, डीडीसीको ६ सय केजी घ्यू निर्यात

    सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले उत्पादन गरेको घ्यू पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सफल भएको छ। नेपाली दुग्धजन्य उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने लक्ष्यसहित डीडीसीले आफ्नो पहिलो घिउ खेप संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पठाएको हो। यस कदमलाई नेपालको दुग्ध उद्योगका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। हालै…

  • विद्युतीय सवारीसाधनका समस्या समाधान गर्न व्यवसायीको माग

    विद्युतीय सवारीसाधनका समस्या समाधान गर्न व्यवसायीको माग

    यातायात व्यवसायीले सार्वजनिक विद्युतीय सवारीसाधन सञ्चालनका क्रममा देखिएका समस्या समाधान गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बागमती प्रदेश समितिले हिजो बिहीबार यहाँस्थित विद्युतीय सवारीसाधनका आधिकारिक विक्रेताका प्रतिनिधिलाई भेटेर विद्युतीय सवारीसाधन सञ्चालनमा देखिएका समस्या समाधान गर्न माग गरेको हो । पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढे…

  • रास्वपा केन्द्रीय समिति बैठक सुरु, संगठन विस्तारदेखि स्थानीय चुनावको तयारीसम्म

    रास्वपा केन्द्रीय समिति बैठक सुरु, संगठन विस्तारदेखि स्थानीय चुनावको तयारीसम्म

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन सुदृढीकरण, नेतृत्व विस्तार तथा आगामी स्थानीय तह निर्वाचनको तयारीलाई केन्द्रमा राख्दै केन्द्रीय समितिको बैठक सुरु गरेको छ। पार्टीको वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घण्टी घर’ मा शुक्रबारदेखि सुरु भएको बैठकलाई आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा…

  • माण्डु हाइड्रोपावरको शेयरमूल्य समायोजन

    माण्डु हाइड्रोपावरको शेयरमूल्य समायोजन

    नेपाल स्टक एक्सचेञ्जमा माण्डु हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य ७६३ रुपैयाँ ६४ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ८४० रुपैयाँका आधारमा शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण…

Scroll to Top