Banijya News

समाचार

देउवा स्वदेश फर्किंदै, स्वागतमा सांस्कृतिक झाँकीदेखि राष्ट्रिय भेलासम्म

देउवा स्वदेश फर्किंदै, स्वागतमा सांस्कृतिक झाँकीदेखि राष्ट्रिय भेलासम्म

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झन्डै छ महिनापछि बिहीबार स्वदेश फर्किंदै छन्। लामो समय विदेशमा उपचार गराएर नेपाल […]

बुटवल धागो कारखाना ब्युँताउने तयारी, उद्योगी भन्छन्-‘पहिले सञ्चालनको मोडालिटी टुंग्याऊ’

बुटवल धागो कारखाना ब्युँताउने तयारी, उद्योगी भन्छन्-‘पहिले सञ्चालनको मोडालिटी टुंग्याऊ’

करिब दुई दशकदेखि बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने सरकारको तयारीसँगै बुटवलका उद्योगी-व्यवसायीमा नयाँ आशा पलाएको छ। सरकारले कारखानाको सम्पत्ति र दायित्वको मूल्याङ्कन अघि बढाएपछि लामो समयदेखि निष्क्रिय रहेको उद्योग फेरि सञ्चालनमा आउने सम्भावना बढेको हो। तर उद्योगीहरूले विगतमा जस्तै अध्ययन, अनुगमन र मूल्याङ्कनमा मात्रै सीमित भएर कारखाना सञ्चालनको…


  • रघुगङ्गामा करदाता सेवा सुरु

    रघुगङ्गामा करदाता सेवा सुरु

    म्याग्दीको रघुगङ्गा गाउँपालिकामा बुधबारदेखि करदाता सेवा सुरु भएको छ । मौवाफाँटमा रहेको गाउँपालिकाको कार्यालयले स्थायी लेखा नम्बर जारी, व्यवसायको आयकरमा दर्ता, स्थायी लेखा नम्बर दर्तासँग सम्बन्धित संशोधन र दर्ता खारेजी भएका व्यावसायिक स्थायी लेखा नम्बरलाई व्यक्तिगत स्थायी लेखा नम्बरमा रुपान्तरण गर्नेसम्बन्धी सेवा सुरु गरेको हो । यसअघि यी सेवा लिनका…

  • बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

    बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

    नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा , युके…

  • जनआस्था कार्यालयमा प्रहरीको छापा, सम्पादक श्रेष्ठमाथि गोपनीयता उल्लंघनको अनुसन्धान

    जनआस्था कार्यालयमा प्रहरीको छापा, सम्पादक श्रेष्ठमाथि गोपनीयता उल्लंघनको अनुसन्धान

    ललितपुरको सानेपास्थित जनआस्था साप्ताहिकको कार्यालयमा प्रहरीले बिहीबार बिहान खानतलासी गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीसँगको समन्वयमा कार्यालयमा पुगेर अनुसन्धानका क्रममा आवश्यक सामग्रीको खोजतलासी गरेको हो। जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेपछि कार्यालयमा खानतलासी गरिएको हो। श्रेष्ठविरुद्ध परेको उजुरीका आधारमा प्रहरीले व्यक्तिगत गोपनीयतासम्बन्धी कसुरमा अनुसन्धान अघि…

  • सिंहदरबारभित्र खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष, ४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल

    सिंहदरबारभित्र खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष, ४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर सिंहदरबार परिसरभित्र नयाँ बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ। आम उपभोक्तालाई कम्पनीका उत्पादन सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सिंहदरबारभित्र बिक्री कक्ष स्थापना गरिएको कम्पनीले जनाएको छ। नवनिर्मित बिक्री कक्षको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले औपचारिक उद्घाटन गर्ने…

  • जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ, श्रेष्ठमाथि लागेकाे आराेप के हाे ?

    जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ, श्रेष्ठमाथि लागेकाे आराेप के हाे ?

    जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरेको हो। श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा वैयक्तिक गोपनीयता ऐनसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ। उक्त जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने क्रममा उनलाई पक्राउ गरिएको…

  • एनसेल कारोबारमा समितिको गम्भीर प्रश्न, स्वामित्वदेखि अफसोर कारोबारसम्म अनुसन्धान गर्न सुझाव

    एनसेल कारोबारमा समितिको गम्भीर प्रश्न, स्वामित्वदेखि अफसोर कारोबारसम्म अनुसन्धान गर्न सुझाव

    सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा उल्लिखित सुझाव कार्यान्वयन गर्ने निर्णय गरेपछि सूचना तथा सञ्चार मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको हो । समितिले एनसेलको स्थापना भएदेखि हालसम्मको…

  • पुनर्बीमा कारोबारमा प्राधिकरणको कडाइ, स्वदेशी पुनर्बीमकलाई न्यूनतम ३० प्रतिशत हिस्सा

    पुनर्बीमा कारोबारमा प्राधिकरणको कडाइ, स्वदेशी पुनर्बीमकलाई न्यूनतम ३० प्रतिशत हिस्सा

    नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको पुनर्बीमा व्यवस्थालाई थप व्यवस्थित, सुरक्षित र जोखिममा आधारित बनाउन ‘बीमकको पुनर्बीमा निर्देशिका, २०८०’ मा चौथो संशोधन गरेको छ। निर्देशिकामा पछिल्लो संशोधन २०८३ साउन २४ मा गरिएको हो। संशोधित व्यवस्थाले बीमकको पुनर्बीमा नीति, जोखिमधारण क्षमता, स्वदेशी पुनर्बीमकको सहभागिता तथा पुनर्बीमा कम्पनीको वित्तीय सबलतालाई प्राथमिकता दिएको छ।…

  • आईसीएफसी फाइनान्सले दियो कर्णालीकी शीता शाहीलाई शैक्षिक छात्रवृत्ति

    आईसीएफसी फाइनान्सले दियो कर्णालीकी शीता शाहीलाई शैक्षिक छात्रवृत्ति

    आईसीएफसी फाइनान्सले कर्णाली प्रदेशबाट काठमाडौं आई जोरपाटीस्थित चामुण्डा माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत छात्रा शीता शाहीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ । शिक्षाको माध्यमबाट विद्यार्थीको क्षमता विकास तथा उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले आईसीएफसी फाइनान्सले छात्रा शीता शाहीलाई छात्रवृत्ति प्रदान गरेको हो । आफ्नो जन्मस्थान कर्णाली प्रदेश भए…

  • सरकारी निवेदनमा देशभर एउटै ढाँचा, डिजिटल सेवातर्फ सरकारको नयाँ कदम

    सरकारी निवेदनमा देशभर एउटै ढाँचा, डिजिटल सेवातर्फ सरकारको नयाँ कदम

    सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेश गर्ने निवेदनको ढाँचामा अब एकरूपता आउने भएको छ । सेवाग्राहीलाई कार्यालयपिच्छे फरक–फरक ढाँचामा निवेदन लेख्नुपर्ने बाध्यता हटाउँदै सरकारले सार्वजनिक सेवा प्रवाहलाई थप सरल, सहज र प्रविधिमैत्री बनाउन नयाँ व्यवस्था लागू गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा…

  • विद्युत बिक्री बढ्दा बरुण हाइड्रोपावरको नाफा १७.६९ प्रतिशतले बढ्यो

    विद्युत बिक्री बढ्दा बरुण हाइड्रोपावरको नाफा १७.६९ प्रतिशतले बढ्यो

    बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफामा उल्लेख्य वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.६९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक…

Scroll to Top