Banijya News

समाचार

सम्पत्ति शुद्धीकरण मुद्दामा भट्ट र अग्रवाल पुर्पक्षका लागि थुनामा

सम्पत्ति शुद्धीकरण मुद्दामा भट्ट र अग्रवाल पुर्पक्षका लागि थुनामा

विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। विशेष अदालतका […]

अटो क्षेत्रबाट पाँच वर्षमा सरकारलाई साढे ३ खर्ब राजस्व

अटो क्षेत्रबाट पाँच वर्षमा सरकारलाई साढे ३ खर्ब राजस्व

नेपालको अटोमोबाइल क्षेत्र अर्थतन्त्र र सरकारी राजस्वको महत्वपूर्ण आधार बन्दै गएको देखिएको छ । भन्सार विभागको पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म नेपालमा करिब ४ खर्ब ७० अर्ब रुपैयाँ बराबरका सवारी साधन तथा पार्टपुर्जा आयात भएका छन् । उक्त आयातबाट सरकारले ३ खर्ब ५१ अर्ब रुपैयाँभन्दा…


  • माण्डु हाइड्रोपावरले दुई वर्षको लाभांश एकैपटक बाँड्ने

    माण्डु हाइड्रोपावरले दुई वर्षको लाभांश एकैपटक बाँड्ने

    माण्डु हाइड्रोपावर लिमिटेडले १४औं र १५औं वार्षिक साधारणसभा एकैसाथ गर्ने भएको छ । कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । काठमाडौंको नयाँबजारस्थित नेपा बैंक्वेटमा भदौ १८ गते हुने साधारणसभाले अघिल्लो आर्थिक वर्ष २०८१/८२ का लागि १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश…

  • राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?

    राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?

    सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले गत आवमा ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको २ अर्ब ८३ करोड ६० लाख रुपैयाँको तुलनामा ६०.६८ प्रतिशतले बढी हो। बैंकको आम्दानीमा भएको…

  • शिवम सिमेन्टले कमायो ७८ करोड ४४ लाख रुपैयाँ नाफा, अन्य वित्तीय सूचक कस्तो ?

    शिवम सिमेन्टले कमायो ७८ करोड ४४ लाख रुपैयाँ नाफा, अन्य वित्तीय सूचक कस्तो ?

    शिवम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ७८ करोड ४४ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको नाफा र आम्दानीमा अघिल्लो वर्षको तुलनामा केही संकुचन देखिएको छ । अघिल्लो वर्ष…

  • विद्युत बिक्री घटेपछि सानिमा माई हाइड्रोपावरको नाफामा दबाब

    विद्युत बिक्री घटेपछि सानिमा माई हाइड्रोपावरको नाफामा दबाब

    विद्युत बिक्रीबाट हुने आम्दानीमा आएको उल्लेख्य गिरावटसँगै सानिमा माई हाइड्रोपावर लिमिटेडको खुद नाफा घटेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २९ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.४२ प्रतिशत कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले…

  • एनसेल–स्मार्ट सेल प्रकरणमा २२ जनाविरुद्ध मुद्दा, बिगो ९६ अर्बभन्दा बढी

    एनसेल–स्मार्ट सेल प्रकरणमा २२ जनाविरुद्ध मुद्दा, बिगो ९६ अर्बभन्दा बढी

    एनसेल आजियटाको सेयर खरिद–बिक्री विवाद तथा स्मार्ट सेलको उपकरण लिलामी प्रकरणमा २२ जनाविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा ठगी, संगठित अपराध तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो । मुद्दामा कुल ९६ अर्ब १२…

  • सानिमा रिलायन्स इन्स्योरेन्सको ३८ करोड ३८ लाख रुपैयाँ खुद नाफा

    सानिमा रिलायन्स इन्स्योरेन्सको ३८ करोड ३८ लाख रुपैयाँ खुद नाफा

    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा इन्स्योरेन्सले ३८ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक…

  • देउवा स्वदेश फर्किंदै, स्वागतमा सांस्कृतिक झाँकीदेखि राष्ट्रिय भेलासम्म

    देउवा स्वदेश फर्किंदै, स्वागतमा सांस्कृतिक झाँकीदेखि राष्ट्रिय भेलासम्म

    नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झन्डै छ महिनापछि बिहीबार स्वदेश फर्किंदै छन्। लामो समय विदेशमा उपचार गराएर नेपाल फर्किन लागेका देउवालाई कांग्रेसको संस्थापनइतर समूहले विशेष स्वागत गर्ने तयारी गरेको छ। देउवा थाई एयरको उडानबाट बिहीबार मध्याह्न साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको कांग्रेस नेता…

  • ४० वर्षदेखिको बक्यौता मन्त्री यादवको निर्देशनपछि असुल

    ४० वर्षदेखिको बक्यौता मन्त्री यादवको निर्देशनपछि असुल

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको निर्देशनपछि ४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुन थालेको छ। उद्योग मन्त्रालयले लामो समयदेखि विभिन्न उद्योगबाट उठ्न बाँकी रहेको भाडा तथा अन्य बक्यौता असुलीलाई प्राथमिकतामा राख्दै कडाइ गरेपछि करोडौँ रुपैयाँ असुली भएको हो। उद्योगमन्त्री यादवले वर्षौँदेखि राज्यलाई तिर्नुपर्ने रकम नतिरी बसेका…

  • बुटवल धागो कारखाना ब्युँताउने तयारी, उद्योगी भन्छन्-‘पहिले सञ्चालनको मोडालिटी टुंग्याऊ’

    बुटवल धागो कारखाना ब्युँताउने तयारी, उद्योगी भन्छन्-‘पहिले सञ्चालनको मोडालिटी टुंग्याऊ’

    करिब दुई दशकदेखि बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने सरकारको तयारीसँगै बुटवलका उद्योगी-व्यवसायीमा नयाँ आशा पलाएको छ। सरकारले कारखानाको सम्पत्ति र दायित्वको मूल्याङ्कन अघि बढाएपछि लामो समयदेखि निष्क्रिय रहेको उद्योग फेरि सञ्चालनमा आउने सम्भावना बढेको हो। तर उद्योगीहरूले विगतमा जस्तै अध्ययन, अनुगमन र मूल्याङ्कनमा मात्रै सीमित भएर कारखाना सञ्चालनको…

Scroll to Top