Banijya News

समाचार

मन्जुश्री फाइनान्सको नाफा रु.३७.४८ करोड, ईपीएस २७.८५ रुपैयाँ कायम

मन्जुश्री फाइनान्सको नाफा रु.३७.४८ करोड, ईपीएस २७.८५ रुपैयाँ कायम

मन्जुश्री फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा साढे ३७ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीले गत […]

एनसेलको आपत्ति : छानबिन प्रतिवेदन सार्वजनिक गर्नु गोपनीयताको हकमाथि प्रहार

एनसेलको आपत्ति : छानबिन प्रतिवेदन सार्वजनिक गर्नु गोपनीयताको हकमाथि प्रहार

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयप्रति तीव्र असन्तुष्टि जनाएको छ । सरकारले टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित समितिको प्रतिवेदन सार्वजनिक गरेपछि एनसेलले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कदमलाई गोपनीयताको हकमाथिको ठाडो हस्तक्षेप र कानुनी शासनको उपहास भएको आरोप लगाएको हो । नेपाल…


  • युनिलिभरको नाफा २०.०५ प्रतिशतले घट्यो, ईपीएसमा पनि गिरावट

    युनिलिभरको नाफा २०.०५ प्रतिशतले घट्यो, ईपीएसमा पनि गिरावट

    युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार, गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवमा कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको पाइएको छ । अघिल्लो आर्थिक वर्षमा…

  • ३०–५५ अवकाश प्रावधानले अर्बौंको वित्तीय भार बढाउन सक्ने, संघीय निजामती विधेयक फेरि अलमलमा

    ३०–५५ अवकाश प्रावधानले अर्बौंको वित्तीय भार बढाउन सक्ने, संघीय निजामती विधेयक फेरि अलमलमा

    लामो समयदेखि छलफल र कानुनी परीक्षणमा रहेको संघीय निजामती सेवा विधेयक कार्यान्वयनका क्रममा सिर्जना हुने वित्तीय दायित्वका कारण फेरि अलमलमा परेको छ । विधेयकमा प्रस्ताव गरिएको ३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रावधानले राज्यकोषमा अर्बौं रुपैयाँको अतिरिक्त भार पार्ने देखिएपछि अर्थ…

  • यातायात व्यवस्था कार्यालय धनगढीले उठायो ७७ करोड ५१ लाख राजस्व

    यातायात व्यवस्था कार्यालय धनगढीले उठायो ७७ करोड ५१ लाख राजस्व

    यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा रु ७७ करोड ५१ लाख २९ हजार राजस्व संकलन गरेको छ । उक्त राजस्व रकम अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा रु. एक करोड ९५ लाख दुई हजार ३६५ ले बढी हो । धनगढी कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा राजस्वका विभिन्न…

  • लाइसेन्सबिनाका गाइडलाई अब बागमतीमा रोक

    लाइसेन्सबिनाका गाइडलाई अब बागमतीमा रोक

    बागमती प्रदेश सरकारले इजाजतपत्र नलिएका व्यक्ति तथा विदेशी नागरिकलाई गाइडका रूपमा प्रयोग नगर्न पर्यटन व्यवसायीलाई कडा निर्देशन दिएको छ । उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गतको प्रदेश पर्यटन कार्यालय, बबरमहलले सार्वजनिक सूचना जारी गर्दै इजाजतपत्रप्राप्त गाइडमार्फत मात्रै पर्यटकीय सेवा सञ्चालन गर्न आग्रह गरेको हो । कार्यालयका अनुसार विभिन्न पर्यटकीय गन्तव्य,…

  • रिज लाइन इनर्जीको नाफा ९८ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

    रिज लाइन इनर्जीको नाफा ९८ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

    रिज लाइन इनर्जी लिमिटेडको विद्युत् बिक्री आम्दानी बढ्दा कम्पनीको नाफा ९८.०१ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअ नुसार गत आवको चौथो त्रैमाससम्म १४ करोड ४९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७ करोड ३२ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो…

  • कुमारी बैंकको गढवा शाखाबाट लाभग्राहीलाई बीमा दाबी रकम प्रदान

    कुमारी बैंकको गढवा शाखाबाट लाभग्राहीलाई बीमा दाबी रकम प्रदान

    कुमारी बैंक लिमिटेडको गढवा शाखाद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम प्रदान गरेको छ । खुमा पौडेलका श्रीमानको दुःखद् दुर्घटनाजन्य निधन भएपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा गरी कुमारी बैंकको गढवा शाखाले रु. १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको…

  • अब ब्रोकरबाटै मार्जिन कारोबार, १२३ कम्पनीका सेयर योग्य, कुन–कुन परे ?

    अब ब्रोकरबाटै मार्जिन कारोबार, १२३ कम्पनीका सेयर योग्य, कुन–कुन परे ?

    सेयर लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो कर्जा लिनुको विकल्पमा अब आफूले कारोबार गर्ने ब्रोकर कम्पनीमार्फत नै मार्जिन कारोबार सुविधा लिन सक्ने भएका छन् । नेपाल धितोपत्र बोर्डको ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ ले लगानीकर्तालाई ब्रोकरमार्फत सेयर खरिदका लागि यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो । निर्देशिकाअनुसार…

  • सम्पत्ति शुद्धीकरण मुद्दामा भट्ट र अग्रवाल पुर्पक्षका लागि थुनामा

    सम्पत्ति शुद्धीकरण मुद्दामा भट्ट र अग्रवाल पुर्पक्षका लागि थुनामा

    विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्य हेमन्त रावलको इजलासले उनीहरूलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो। विशेष अदालतको पछिल्लो आदेशसँगै भट्ट र अग्रवाल सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामै रहने भएका…

  • एनआईसी एशिया बैंकले ग्राहकले हेल्थी च्वाइस हस्पिटलमा विशेष छुट पाउने

    एनआईसी एशिया बैंकले ग्राहकले हेल्थी च्वाइस हस्पिटलमा विशेष छुट पाउने

    एनआईसी एशिया बैंकका ग्राहकहरुले हेल्थी च्वाइस एस्थेटिक हस्पिटलमा विभिन्न सेवाहरूमा विशेष छुट पाउने भएका छन् । एनआईसी एशिया बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार ग्राहकले यो अस्पतालमा सेवा लिँदा विभिन्न सेवामा २० प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्नेछन् । सम्झौताअनुसार, ग्राहकहरूले हेयर ट्रान्सप्लान्टेसन एण्ड रेस्ट्रोरेसन, डरमाटोलोजी एण्ड स्किन ट्रिटमेन्ट, एस्थेटिक…

  • अटो क्षेत्रबाट पाँच वर्षमा सरकारलाई साढे ३ खर्ब राजस्व

    अटो क्षेत्रबाट पाँच वर्षमा सरकारलाई साढे ३ खर्ब राजस्व

    नेपालको अटोमोबाइल क्षेत्र अर्थतन्त्र र सरकारी राजस्वको महत्वपूर्ण आधार बन्दै गएको देखिएको छ । भन्सार विभागको पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म नेपालमा करिब ४ खर्ब ७० अर्ब रुपैयाँ बराबरका सवारी साधन तथा पार्टपुर्जा आयात भएका छन् । उक्त आयातबाट सरकारले ३ खर्ब ५१ अर्ब रुपैयाँभन्दा…

Scroll to Top