Banijya News

समाचार

अमेरिकी डलरसहित अन्य देशका मुद्राको मूल्य कति ?

अमेरिकी डलरसहित अन्य देशका मुद्राको मूल्य कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ […]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय अवस्था सुरक्षित रहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय अवस्था सुरक्षित रहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो धारणा सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार उक्त विषयमा जानकारी प्राप्त भएको र बैंकको सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा राष्ट्र बैंकले नजिकबाट अनुगमन गरिरहेको छ । साथै, विद्यमान कानुनी…


  • स्मार्ट टेलिकम प्रकरण : बैंकिङ क्षेत्रमा बढ्यो त्रास, ऋण प्रवाहमै पुनर्विचार

    स्मार्ट टेलिकम प्रकरण : बैंकिङ क्षेत्रमा बढ्यो त्रास, ऋण प्रवाहमै पुनर्विचार

    स्मार्ट टेलिकमलाई प्रवाह गरिएको ऋण असुलीसम्बन्धी प्रकरणमा २२ जनाविरुद्ध बैंकिङ कसुर, ठगी र संगठित अपराधमा मुद्दा दायर भएपछि बैंकिङ क्षेत्रमा चिन्ता बढेको छ । जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार साँझ जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । सरकारी वकिलको कार्यालयले करिब साढे चार अर्ब रुपैयाँ ऋणसँग सम्बन्धित प्रकरणमा १६…

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा मुद्दा दर्ता भएकोप्रति गम्भीर ध्यानाकर्षण

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा मुद्दा दर्ता भएकोप्रति गम्भीर ध्यानाकर्षण

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाका कारण बैंकको नियमित बैंकिङ कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै अवरोध नआएको स्पष्ट पारेको छ । बैंकले प्रचलित कानून, नियामकीय व्यवस्था…

  • एनआईसी एशिया बैंकद्वारा विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रसहित दुई विद्यालयलाई सहयोग

    एनआईसी एशिया बैंकद्वारा विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रसहित दुई विद्यालयलाई सहयोग

    एनआईसी एशिया बैंकले विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रसहित दुई विद्यालयमा सहयोग गरेको छ । बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिकाको ताथलीस्थित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र, नवलपरासीको पालडाँडामा रहेको शान्ति निकुञ्ज रेवती गौमाता गौतम माध्यमिक विद्यालय र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–१ को ठोकर्पास्थित बाघ भैरव माध्यमिक विद्यालयलाई सहयोग प्रदान गरेको हो । बैंकले…

  • सोलु हाइड्रोपावरको खुद नाफा १.११ अर्ब, ईपीएस ११.१४ रुपैयाँ, अन्य सूचक कस्तो ?

    सोलु हाइड्रोपावरको खुद नाफा १.११ अर्ब, ईपीएस ११.१४ रुपैयाँ, अन्य सूचक कस्तो ?

    सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ११ करोड ३८ लाख रुपयाँ खुद नाफा कमाएको छ । कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार सो अवधिसम्ममा विद्युत बिक्री आम्दानी २ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ रहेको छ भने कुल नाफा १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ ।…

  • कृषि आपूर्ति शृंखलामा बिचौलिया घटाउने सरकारको तयारी, किसानले थप ३० प्रतिशतसम्म मूल्य पाउन सक्ने

    कृषि आपूर्ति शृंखलामा बिचौलिया घटाउने सरकारको तयारी, किसानले थप ३० प्रतिशतसम्म मूल्य पाउन सक्ने

    कृषि क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको किसानले उचित मूल्य नपाउने र उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने समस्या समाधान गर्न सरकारले आपूर्ति शृंखला सुधारमा सक्रियता बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष पहलमा कृषि उपजको उत्पादनदेखि उपभोक्तासम्म पुग्ने प्रक्रियामा रहेका अनावश्यक तह घटाउने तयारी अघि बढाइएको हो । कृषि उपजको मूल्यमा देखिएको…

  • नेप्से बढेसँगै कारोबार रकममा सामान्य वृद्धि

    नेप्से बढेसँगै कारोबार रकममा सामान्य वृद्धि

    नेप्से परिसूचक आज विहीबार सामान्य अंक बढेर बन्द भएको छ । नेप्से बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको देखिएको छ । आज विहीबार नेप्से परिसूचक ८.८१ अंक बढेर २६५१.२१ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३६…

  • नेष्डो समृद्ध लघुवित्तको नाफा १३.७० करोड, ईपीएस ४७.०३ रुपैयाँ, अन्य सूचक कस्तो ?

    नेष्डो समृद्ध लघुवित्तको नाफा १३.७० करोड, ईपीएस ४७.०३ रुपैयाँ, अन्य सूचक कस्तो ?

    नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार, संस्थाले गत आवको चौथो त्रैमाससम्म १३ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म संस्था ८ करोड ९८ लाख घाटामा थियो । आम्दानी बढेर इम्पेयरमेन्ट चार्ज…

  • मन्जुश्री फाइनान्सको नाफा रु.३७.४८ करोड, ईपीएस २७.८५ रुपैयाँ कायम

    मन्जुश्री फाइनान्सको नाफा रु.३७.४८ करोड, ईपीएस २७.८५ रुपैयाँ कायम

    मन्जुश्री फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा साढे ३७ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आवमा कुल ३७ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १७.५५ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ३१ करोड ८९ लाख…

  • परिवर्तनको आकांक्षालाई सम्बोधन गर्नु सरकारको दायित्व हो : देउवा

    परिवर्तनको आकांक्षालाई सम्बोधन गर्नु सरकारको दायित्व हो : देउवा

    नेपाली काँग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज विहीबार दिउँसो स्वदेश फर्किएका छन् । आफू पाँच महिना लामो उपचारपछि स्वदेश फर्किन पाउँदा खुसी भएको उनले बताएका छन् । सिंगापुरमा उपचार लागि गएको पाँच महिनापछि आज दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका उनले अपिलपत्र जारी गर्दै आफ्नो स्वास्थ्यप्रति…

  • एनसेलको आपत्ति : छानबिन प्रतिवेदन सार्वजनिक गर्नु गोपनीयताको हकमाथि प्रहार

    एनसेलको आपत्ति : छानबिन प्रतिवेदन सार्वजनिक गर्नु गोपनीयताको हकमाथि प्रहार

    दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयप्रति तीव्र असन्तुष्टि जनाएको छ । सरकारले टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित समितिको प्रतिवेदन सार्वजनिक गरेपछि एनसेलले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कदमलाई गोपनीयताको हकमाथिको ठाडो हस्तक्षेप र कानुनी शासनको उपहास भएको आरोप लगाएको हो । नेपाल…

Scroll to Top