Banijya News

समाचार

खनिज क्षेत्रको राजस्व ४४ प्रतिशतले खस्कियो, ८९ करोड ४८ लाख मात्र संकलन

खनिज क्षेत्रको राजस्व ४४ प्रतिशतले खस्कियो, ८९ करोड ४८ लाख मात्र संकलन

खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन तथा निकासीबापत संकलन गर्ने राजस्वमा कमी आएको जनाएको छ । विभागले गत […]

पाँचतारे होटलमा उद्योगमन्त्रीको छापा, ग्यासको जोहोमाथि लुकाएको आरोप लाग्दा विवाद

पाँचतारे होटलमा उद्योगमन्त्रीको छापा, ग्यासको जोहोमाथि लुकाएको आरोप लाग्दा विवाद

नेपालका पाँचतारे होटेलमा दैनिक ठूलो परिमाणमा खाना पकाउने ग्यास खपत हुने भए पनि केही दिनका लागि आवश्यक सिलिन्डर स्टक राखेको विषयलाई लिएर सरकार र होटल व्यवसायीबीच विवाद देखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको सचिवालयले नियमित प्रयोगका लागि राखिएको ग्यास सिलिन्डरलाई ‘लुकाएर राखेको’ भन्दै बिहीबार र्‍याडिसन होटेलमा…


  • घोराही सिमेन्टको मुनाफा अझै ऋणात्मक, घाटा २५ करोड रुपैयाँ कमी

    घोराही सिमेन्टको मुनाफा अझै ऋणात्मक, घाटा २५ करोड रुपैयाँ कमी

    घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले गत आर्थिक वर्ष २०८२÷८३ मा अघिल्लो वर्षको तुलनामा घाटा घटाउन सफल भए पनि कम्पनी अझै नोक्सानीमै रहेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्षको चौथो त्रैमाससम्म ३० करोड ८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नोक्सानी ५५ करोड…

  • पाल्पा सिमेन्टको नाफा ५९ प्रतिशत घट्यो, आम्दानीमा देखियो ठूलो दबाब

    पाल्पा सिमेन्टको नाफा ५९ प्रतिशत घट्यो, आम्दानीमा देखियो ठूलो दबाब

    पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको नाफामा गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेख्य गिरावट आएको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ३ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस…

  • प्रभु बैंक घाटामा, खराब कर्जा दोब्बरभन्दा बढी बढेर १५.५५ प्रतिशत पुग्यो

    प्रभु बैंक घाटामा, खराब कर्जा दोब्बरभन्दा बढी बढेर १५.५५ प्रतिशत पुग्यो

    प्रभु बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा घाटा व्यहोरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा २४ करोड १२ लाख रुपैयाँ ऋणात्मक रहेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ८७ करोड २३ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। खराब कर्जामा भएको तीव्र…

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक प्रकरणमा राष्ट्र बैंकको निगरानी, कस्तो छ वित्तीय अवस्था ?

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक प्रकरणमा राष्ट्र बैंकको निगरानी, कस्तो छ वित्तीय अवस्था ?

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो धारणा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले बैंकको पछिल्लो अवस्थाबारे आफू जानकार रहेको जनाउँदै बैंकको सञ्चालन तथा व्यवस्थापनलाई नजिकबाट नियालिरहेको स्पष्ट पारेको छ। राष्ट्र बैंकका अनुसार बैंकका सञ्चालक…

  • २० लाखभन्दा कममै ईभीको विकल्प, नाइमा एक्स्पोमा सस्तो गाडीमा बढ्यो आकर्षण

    २० लाखभन्दा कममै ईभीको विकल्प, नाइमा एक्स्पोमा सस्तो गाडीमा बढ्यो आकर्षण

    काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाइमा मोबिलिटी एक्स्पोमा विद्युतीय सवारीसाधन (ईभी) प्रति उपभोक्ताको आकर्षण बढेको देखिएको छ। एक्स्पोमा महँगा प्रिमियम मोडलदेखि मध्यम तथा कम मूल्यका विद्युतीय कारसम्म प्रदर्शनीमा राखिएका छन्। विशेषगरी २० लाख रुपैयाँभन्दा कम मूल्यमा उपलब्ध ईभीले धेरैको ध्यान खिचेका छन्। एक्स्पोमा करिब एक दर्जन चारपांग्रे विद्युतीय मोडल ३०…

  • नयाँ शैक्षिक आवश्यकता समेट्दै राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन हुँदै

    नयाँ शैक्षिक आवश्यकता समेट्दै राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन हुँदै

    विद्यालय शिक्षालाई बदलिँदो समय, प्रविधि र समाजको आवश्यकतासँग जोड्ने उद्देश्यले गठन गरिएको कार्यदलले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनसम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिने निर्णय गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार बसेको कार्यदलको सातौँ बैठकले वर्तमान शैक्षिक, सामाजिक तथा प्रविधिगत परिवेशलाई सम्बोधन गर्ने गरी पाठ्यक्रमलाई समयानुकूल बनाउन आवश्यक रहेको निष्कर्ष निकालेको…

  • अमेरिकी डलरसहित अन्य देशका मुद्राको मूल्य कति ?

    अमेरिकी डलरसहित अन्य देशका मुद्राको मूल्य कति ?

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर…

  • कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवाले सम्बोधन गर्ने

    कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवाले सम्बोधन गर्ने

    नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्था, संगठन सुदृढीकरण तथा आगामी रणनीतिबारे छलफल गर्न आज काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ः३० बजे सुरु हुने भेलालाई कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। लामो समयदेखि स्वास्थ्य उपचारका क्रममा विदेशमा…

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय अवस्था सुरक्षित रहेको राष्ट्र बैंकको स्पष्टोक्ति

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय अवस्था सुरक्षित रहेको राष्ट्र बैंकको स्पष्टोक्ति

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो धारणा सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार उक्त विषयमा जानकारी प्राप्त भएको र बैंकको सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा राष्ट्र बैंकले नजिकबाट अनुगमन गरिरहेको छ । साथै, विद्यमान कानुनी…

Scroll to Top