Banijya News

समाचार

रेडिसन होटलमा ग्यास बरामद : कालोबजारीको आरोप कि सरकारी रणनीतिको गलत सन्देश ?

रेडिसन होटलमा ग्यास बरामद : कालोबजारीको आरोप कि सरकारी रणनीतिको गलत सन्देश ?

काठमाडौंमा रहेको रेडिसन होटलबाट ठूलो संख्यामा खाना पकाउने ग्यास सिलिन्डर बरामद भएपछि सुरु भएको विवादले ग्यास व्यवस्थापन, होटलको वास्तविक आवश्यकता […]

रिलायन्स फाइनान्सको नाफा २६ प्रतिशत घट्यो, इम्पेयरमेन्ट चार्ज ३३५.६९ प्रतिशतले वृद्धि

रिलायन्स फाइनान्सको नाफा २६ प्रतिशत घट्यो, इम्पेयरमेन्ट चार्ज ३३५.६९ प्रतिशतले वृद्धि

रिलायन्स फाइनान्स लिमिटेडको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा २६.२७ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ५ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ६ करोड ८६ लाख रुपैयाँ थियो । अघिल्लो आवमा…


  • एनआरएन इन्फ्रास्ट्रक्चर ७ करोड ७६ लाख घाटामा, ईपीएस ४.३२ रुपैयाँ ऋणात्मक

    एनआरएन इन्फ्रास्ट्रक्चर ७ करोड ७६ लाख घाटामा, ईपीएस ४.३२ रुपैयाँ ऋणात्मक

    एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड चालु आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा घाटामा गएको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ७ करोड ७६ लाख रुपैयाँ खुद घाटा व्यहोरेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।…

  • ३० हजार मेगावाट विद्युत् उत्पादन धान्न ६ खर्बको प्रसारण पूर्वाधार निर्माण

    ३० हजार मेगावाट विद्युत् उत्पादन धान्न ६ खर्बको प्रसारण पूर्वाधार निर्माण

    सरकारले सन् २०४० सम्मको विद्युत् प्रसारण प्रणाली विकासलाई समेट्ने १५ वर्षे प्रसारण प्रणाली लगानी गुरुयोजना तयारीको अन्तिम चरणमा पुर्‍याएको छ । सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई आधार बनाएर तयार भइरहेको गुरुयोजनाले उत्पादन भएको विद्युत् आन्तरिक बजारमा खपत गराउनुका साथै अन्तरदेशीय व्यापारका लागि आवश्यक प्रसारण पूर्वाधार…

  • एसवाई प्यानलको सञ्चालन आम्दानी ८१ करोड २७ लाख, खुद नाफा ६ करोड ७५ लाख

    एसवाई प्यानलको सञ्चालन आम्दानी ८१ करोड २७ लाख, खुद नाफा ६ करोड ७५ लाख

    एसवाई प्यानल नेपालले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार चालु आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ६ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ६ करोड ६८ लाख रुपैयाँ रहेको थियो । कम्पनीको खुद…

  • धरान उपमहानगरपालिकाको चालु आवको बजेट दुई अर्ब ७६ करोड

    धरान उपमहानगरपालिकाको चालु आवको बजेट दुई अर्ब ७६ करोड

    धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७६ करोड १९ लाख २७ हजार बराबरको बजेट पारित गरेको छ । बिहीबार सम्पन्न १९औँ नगर सभाले सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट पारित गरेको हो । धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख…

  • सात अर्ब विद्युत् बक्यौता उठाउन सरकारको मौनता, बिजुली खपतमा जनतालाई भ्याट !

    सात अर्ब विद्युत् बक्यौता उठाउन सरकारको मौनता, बिजुली खपतमा जनतालाई भ्याट !

    नागरिकको विद्युत् खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले उद्योगीबाट उठाउनुपर्ने करिब सात अर्ब रुपैयाँ विद्युत् महसुल बक्यौता असुलीमा भने तदारुकता देखाउन सकेको छैन। यसअघि केपी ओली नेतृत्वको सरकारले उद्योगीलाई बक्यौता छुट दिन खोजेको भन्दै संसद्मा चर्को विरोध गरेको रास्वपा सत्तामा पुगेपछि भने यही विषयमा…

  • बुटवल पावरको नाफा ५४ प्रतिशतले बढ्यो, ६०१ मेगावाटका आयोजना बन्दै

    बुटवल पावरको नाफा ५४ प्रतिशतले बढ्यो, ६०१ मेगावाटका आयोजना बन्दै

    बुटवल पावर कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले गत आवमा ३३ करोड ५४ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत वर्ष आम्दानी र खुद नाफामा उल्लेख्य सुधार गरेको पाइएको छ । गत…

  • खनिज क्षेत्रको राजस्व ४४ प्रतिशतले खस्कियो, ८९ करोड ४८ लाख मात्र संकलन

    खनिज क्षेत्रको राजस्व ४४ प्रतिशतले खस्कियो, ८९ करोड ४८ लाख मात्र संकलन

    खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन तथा निकासीबापत संकलन गर्ने राजस्वमा कमी आएको जनाएको छ । विभागले गत आर्थिक वर्ष २०८२/८३ मा करिब रु ७० करोडले कमी आएको बताएको हो । विभागले गत आर्थिक वर्ष २०८२/८३ मा रु ८९ करोड ४८ लाख मात्र राजस्व संकलन गरेको छ ।…

  • मेट लाइफको बीमा व्यवसाय विस्तार, जीवन बीमा कोष बढ्दा नाफामा भने ५५ प्रतिशत गिरावट

    मेट लाइफको बीमा व्यवसाय विस्तार, जीवन बीमा कोष बढ्दा नाफामा भने ५५ प्रतिशत गिरावट

    मेट लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म व्यवसाय विस्तार गर्न सफल भए पनि खुद नाफामा भने उल्लेख्य गिरावट व्यहोरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बीमा व्यवसायको आकार तथा जीवन बीमा कोषमा वृद्धि भएको छ। तर, खर्च र दाबी भुक्तानी बढ्दा कम्पनीको नाफामा दबाब परेको देखिएको छ।…

  • पाँचतारे होटलमा उद्योगमन्त्रीको छापा, ग्यासको जोहोमाथि लुकाएको आरोप लाग्दा विवाद

    पाँचतारे होटलमा उद्योगमन्त्रीको छापा, ग्यासको जोहोमाथि लुकाएको आरोप लाग्दा विवाद

    नेपालका पाँचतारे होटेलमा दैनिक ठूलो परिमाणमा खाना पकाउने ग्यास खपत हुने भए पनि केही दिनका लागि आवश्यक सिलिन्डर स्टक राखेको विषयलाई लिएर सरकार र होटल व्यवसायीबीच विवाद देखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको सचिवालयले नियमित प्रयोगका लागि राखिएको ग्यास सिलिन्डरलाई ‘लुकाएर राखेको’ भन्दै बिहीबार र्‍याडिसन होटेलमा…

Scroll to Top