Banijya News

समाचार

खुला पहुँच कार्यान्वयनका लागि थप दुई निर्देशिकाको मस्यौदा सार्वजनिक

खुला पहुँच कार्यान्वयनका लागि थप दुई निर्देशिकाको मस्यौदा सार्वजनिक

विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयनलाई थप व्यवस्थित बनाउन विद्युत् नियमन आयोगले दुईवटा नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको […]

छिमेक लघुवित्तको नाफा रु.१.२९ अर्ब, ईपीएस ३४.८१ रुपैयाँ, अन्य सूचक कस्तो ?

छिमेक लघुवित्तको नाफा रु.१.२९ अर्ब, ईपीएस ३४.८१ रुपैयाँ, अन्य सूचक कस्तो ?

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेख्य नाफा कमाउन सफल भएको छ । गत आवमा संस्थाले १ अर्ब २९ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ७.१० प्रतिशत बढी हो । अघिल्लो आवमा संस्थाले १ अर्ब २१ करोड २८…


  • सोल्टी होटलको खुद नाफा १६.५१ प्रतिशतले वृद्धि, ईपीएस ६.४८ रुपैयाँ कायम

    सोल्टी होटलको खुद नाफा १६.५१ प्रतिशतले वृद्धि, ईपीएस ६.४८ रुपैयाँ कायम

    सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ७६ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा १६.५१ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ६५ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार, गत आवमा कम्पनीको…

  • हिमालयन रि–इन्स्योरेन्स रकम दुरुपयोग प्रकरणमा तत्कालिन सञ्चालक गुप्ता पुर्पक्षका लागि कारागार

    हिमालयन रि–इन्स्योरेन्स रकम दुरुपयोग प्रकरणमा तत्कालिन सञ्चालक गुप्ता पुर्पक्षका लागि कारागार

    हिमालयन रि–इन्स्योरेन्सको रकम नियमविपरीत परिचालन गरी सेयर बजारमा कृत्रिम उतारचढाव ल्याउन खोजेको आरोपमा विशेष अदालतले कम्पनीका तत्कालीन सञ्चालक रोहित गुप्तालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ। सम्पत्ति शुद्धीकरण तथा संस्थाको रकम दुरुपयोगसम्बन्धी अभियोगमा भएको प्रारम्भिक सुनुवाइपछि अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा गुप्तालाई मुद्दाको पुर्पक्षका क्रममा थुनामा राख्नुपर्ने निष्कर्ष निकालेको…

  • राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्दै, बैंकिङ प्रणालीको अधिक तरलता व्यवस्थापनमा जोड

    राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्दै, बैंकिङ प्रणालीको अधिक तरलता व्यवस्थापनमा जोड

    बैंकिङ प्रणालीमा बढ्दै गएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ३५ दिन अवधिको ‘निक्षेप संकलन उपकरण’ प्रयोग गरी बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम तान्न लागेको हो। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढ्दै जाँदा त्यसको प्रभाव…

  • हिमालयन बैंकको नाफामा सुधार तर वित्तीय दबाब कायमै

    हिमालयन बैंकको नाफामा सुधार तर वित्तीय दबाब कायमै

    हिमालयन बैंकले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा उल्लेख्य सुधार भएको जनाएको छ । बैंकका अनुसार असार मसान्तसम्ममा खुद नाफा १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १२ करोड ९७ लाख २६ हजार रुपैयाँ…

  • लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, ऋणीको पुनर्स्थापनादेखि कर्जा असुलीको शैली सुधारसम्म

    लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, ऋणीको पुनर्स्थापनादेखि कर्जा असुलीको शैली सुधारसम्म

    लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएर समस्यामा परेका ऋणीका गुनासा सम्बोधन गर्न सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनबीच ७ बुँदे सहमति भएको छ। अर्थ मन्त्रालयमा भएको वार्तापछि भएको सहमतिले लामो समयदेखि उठ्दै आएको कर्जा समस्या, कालोसूची, धितो लिलाम, ऋण असुलीको व्यवहार र कमजोर ऋणीको पुनर्स्थापनाजस्ता विषयलाई नीतिगत रूपमा…

  • रेडिसन होटलमा ग्यास बरामद : कालोबजारीको आरोप कि सरकारी रणनीतिको गलत सन्देश ?

    रेडिसन होटलमा ग्यास बरामद : कालोबजारीको आरोप कि सरकारी रणनीतिको गलत सन्देश ?

    काठमाडौंमा रहेको रेडिसन होटलबाट ठूलो संख्यामा खाना पकाउने ग्यास सिलिन्डर बरामद भएपछि सुरु भएको विवादले ग्यास व्यवस्थापन, होटलको वास्तविक आवश्यकता र सरकारी अनुगमन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। अनुगमनका क्रममा होटल परिसरमा १८४ वटा सिलिन्डर भेटिएको र करिब ७० वटा सिलिन्डर एउटै पाइप प्रणालीमा जोडिएको अवस्थालाई आधार बनाउँदै कालोबजारीको आशंका…

  • बन्दीपुर केबलकार रु.१.३६ करोडले ऋणात्मक, अन्य वित्तीय सूचक कस्तो ?

    बन्दीपुर केबलकार रु.१.३६ करोडले ऋणात्मक, अन्य वित्तीय सूचक कस्तो ?

    बन्दीपुर केबलकार एण्ड टुरिजमले गत आर्थिक वर्ष २०८२/८३ मा १ करोड ३६ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा १ करोड ७२ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो । साथै, कम्पनीको आम्दानी पनि खुम्चिएको छ । अघिल्लो आवमा २ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको यो कम्पनीले गत…

Scroll to Top