प्रभु बैंकको नयाँ कर्जा योजना, घरका लागि ३ करोडसम्म र सवारीमा ७ वर्षसम्म अवधि
प्रभु बैंक लिमिटेडले ग्राहकको वित्तीय आवश्यकता सहज र किफायती रूपमा पूरा गर्ने उद्देश्यले आकर्षक घर कर्जा तथा सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले देशभरका शाखा तथा एक्सटेन्सन काउन्टरमार्फत यी कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ । बैंकका अनुसार घर कर्जा योजनाअन्तर्गत ग्राहकले अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा…

