Banijya News

समाचार

नेपालमै निर्मित विद्युतीय स्कुटर ‘यात्री पीटू’ लाई सरकारको पूर्ण साथ

नेपालमै निर्मित विद्युतीय स्कुटर ‘यात्री पीटू’ लाई सरकारको पूर्ण साथ

नेपालमै डिजाइन र निर्माण गरिएको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ को प्रवद्र्धनका लागि सरकारले पूर्ण सहयोग गर्ने भएको छ । […]

नेपाल टेलिकमको खुद नाफा ८ अर्ब ८६ करोडभन्दा बढी, ईपीएस ४९.२५ रुपैयाँ कायम, अन्य सूचक कस्तो ?

नेपाल टेलिकमको खुद नाफा ८ अर्ब ८६ करोडभन्दा बढी, ईपीएस ४९.२५ रुपैयाँ कायम, अन्य सूचक कस्तो ?

नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्किृत चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार, कम्पनीले गत आवमा खुद मुनाफा ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको तुलनामा गत आवमा खुद मुनाफा ४७.५८ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको…


  • विद्युत्‌को आन्तरिक खपत र निर्यात बढाउँदै देशलाई समृद्ध बनाउन सरकारको जोड

    विद्युत्‌को आन्तरिक खपत र निर्यात बढाउँदै देशलाई समृद्ध बनाउन सरकारको जोड

    मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा सहभागी गराउनुपर्नेमा ऊर्जा क्षेत्रका जानकारहरुले बताएका छन् ।उनीहरुका अनुसार विद्युत् बजार विस्तार गर्न नयाँ कानुन आवश्यक नरहेको र विद्यमान विद्युत् ऐन, २०४९ का आधारमा निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिन सकिने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल (इप्पान) ले हालै…

  • Default Image

    खराब कर्जा घट्दा बैंकहरुको नाफा बढ्यो, पाँच बैंक भने दबाबमा

    गत आर्थिक वर्ष २०८२/८३ मा नेपालका २० वाणिज्य बैंकले कुल ७१ अर्ब ६१ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ३५.७३ प्रतिशतले बढी हो । अघिल्लो आवमा वाणिज्य बैंकहरूको कुल खुद नाफा ५२ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।…

  • भृकुटीमण्डपमा जारी मोबिलिटी एक्स्पो आज सकिँदै, पाँच दिनमै डेढ लाखभन्दा बढी दर्शक

    भृकुटीमण्डपमा जारी मोबिलिटी एक्स्पो आज सकिँदै, पाँच दिनमै डेढ लाखभन्दा बढी दर्शक

    काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ। नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा अपेक्षाभन्दा उत्साहजनक रूपमा अवलोकनकर्ताको सहभागिता देखिएको आयोजकले जनाएको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा साउन २६ गतेदेखि सुरु भएको दोस्रो संस्करणको एक्स्पो…

  • ग्यास अभावमा उपभोक्तालाई राहत दिन काठमाडौंका सात स्थानबाट आज सिलिण्डर बिक्री

    ग्यास अभावमा उपभोक्तालाई राहत दिन काठमाडौंका सात स्थानबाट आज सिलिण्डर बिक्री

    खाना पकाउने एलपी ग्यासको अभावका कारण समस्या झेलिरहेका काठमाडौं उपत्यकाका उपभोक्तालाई राहत दिन नेपाल आयल निगमले आज राजधानीका विभिन्न सात स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ। निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा ग्यास उद्योगीहरूसँगको समन्वयमा ग्यास बिक्रीको व्यवस्था मिलाएको जनाएको छ। नियमित बिक्री केन्द्रबाट आवश्यक मात्रामा ग्यास प्राप्त…

  • कति छ विदेशी मुद्राको विनिमय दर ?

    कति छ विदेशी मुद्राको विनिमय दर ?

    नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा, युके पाउन्ड…

  • Default Image

    उच्च अदालत बार एसोसिएसनमा निरौला प्यानलको क्लिन स्वीप, सबै प्रमुख पदमा विजय

    उच्च अदालत बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा सेवन्तराज निरौलाको प्यानलले उल्लेखनीय सफलता हासिल गर्दै सबै प्रमुख पदमा विजय प्राप्त गरेको छ। निर्वाचन परिणामअनुसार अध्यक्ष पदका उम्मेदवार निरौलाले भारी मतान्तरसहित जित दर्ता गर्दै आगामी कार्यकालका लागि नेतृत्व सम्हाल्ने भएका छन्। एमाले निकट बृहत् प्रगतिशील तथा पेशागत समूह (पीपीएलए)…

  • अत्यावश्यक उपभोक्तालाई निगमले बेच्यो ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास

    अत्यावश्यक उपभोक्तालाई निगमले बेच्यो ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास

    नेपाल आयल निगमले काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गर्दै शनिबार ६ हजार ८०२ सिलिन्डर ग्यास प्रत्यक्ष बिक्री गरेको छ। बजारमा ग्यासको अभाव देखिएपछि निगमले उपभोक्तालाई राहत दिने उद्देश्यले विभिन्न स्थानमा बिक्री केन्द्र स्थापना गरी प्रत्यक्ष रूपमा सिलिन्डर बिक्री गरेको हो। निगमका अनुसार शनिबार…

  • ग्वाङ्झाउमा आजदेखि एनआरएनए एसिया–प्रशान्त सम्मेलन ‘आरोहण २०२६’

    ग्वाङ्झाउमा आजदेखि एनआरएनए एसिया–प्रशान्त सम्मेलन ‘आरोहण २०२६’

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ आजदेखि चीनको प्रमुख व्यापारिक तथा पर्यटकीय सहर ग्वाङ्झाउमा सुरु हुँदैछ। ‘Rising Together: Connecting the Nepali Diaspora for Investment, Tourism, and Generational Links’ मूल नाराका साथ आयोजना गरिएको दुईदिने सम्मेलन अगस्ट १५ र १६ मा क्राउन प्लाजा ग्वाङ्झाउ सिटी…

  • काठमाडौँका पाँच स्थानबाट आज ग्यास बिक्री गरिदै, कहाँ-कहाँ पाइन्छ ?

    काठमाडौँका पाँच स्थानबाट आज ग्यास बिक्री गरिदै, कहाँ-कहाँ पाइन्छ ?

    खाना पकाउने एलपी ग्यासको अभावका कारण उपभोक्ताले सास्ती खेपिरहेका बेला नेपाल आयल निगमले आज शनिबार काठमाडौँका पाँच स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा ग्यास उद्योगीमार्फत तोकिएका बिक्री केन्द्रबाट ग्यास उपलब्ध गराउन लागिएको हो। निगमका अनुसार अत्यावश्यक अवस्थामा रहेका…

  • १५ अगस्ट : स्वतन्त्रताको उत्सव र नेपाल–भारत सम्बन्धको नयाँ क्षितिज

    १५ अगस्ट : स्वतन्त्रताको उत्सव र नेपाल–भारत सम्बन्धको नयाँ क्षितिज

    – लोकेन्द्र श्रेष्ठ ‘ईश्वर’ सन् १९४७ को १५ अगस्टमा भारतले दुई शताब्दीको बेलायती औपनिवेशिक शासनबाट मुक्ति पाउँदै एक स्वतन्त्र राष्ट्रको रूपमा नयाँ युगको सुरुवात गर्यो। सन् २०२६ मा आइपुग्दा भारतले आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाउँदैछ, जुन केवल राष्ट्रिय पर्व मात्र होइन, स्वतन्त्रता, आत्मसम्मान, आत्मनिर्णय र राष्ट्र निर्माणको ऐतिहासिक यात्राको स्मारक…

Scroll to Top