Banijya News

समाचार

गम्भीर कसुरमा अब अपराध अनुसन्धान कार्यालयले नै मुद्दा चलाउने

गम्भीर कसुरमा अब अपराध अनुसन्धान कार्यालयले नै मुद्दा चलाउने

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष तथा गम्भीर प्रकृतिका सात प्रकारका कसुरमा जाहेरी दर्तादेखि अनुसन्धान र मुद्दा प्रक्रियासम्म आफैं अघि […]

छिमेक लघुवित्तद्वारा पुरानो लाभांश बुझिलिन आग्रह

छिमेक लघुवित्तद्वारा पुरानो लाभांश बुझिलिन आग्रह

छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्‌ना शेयरधनीलाई पाँच वर्ष पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै २०६९/७०, २०७०/७१ र २०७१/७२ सम्मको नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन आग्रह गरेको हो । कम्पनीले सुचना प्रकाशित भएको मितिले ३० दिनभित्र शेयर रजिष्ट्रार एनएमबि क्यापिटल, नागपोखरी,…


  • प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको खुद नाफा ३७० प्रतिशतभन्दा बढी

    प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको खुद नाफा ३७० प्रतिशतभन्दा बढी

    प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार, अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद मुनाफा ३७० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीले ६० लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही…

  • गुगलद्वारा पिक्सेल ११ सिरिज सार्वजनिक

    गुगलद्वारा पिक्सेल ११ सिरिज सार्वजनिक

    गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज अन्तर्गत पिक्सेल ११, पिक्सेल ११ प्रो, पिक्सेल ११ प्रो एक्सएल र पिक्सेल ११ प्रो फोल्ड गरी चार मोडल सार्वजनिक गरेको छ। यो सिरिजका सबै फोनहरूमा गुगलको नयाँ टेन्सर जी६ पसेट, आईपी६८ रेटिङ, अपग्रेड गरिएको जेमिनी एआई र ५एक्स टेलिफोटो क्यामेरा प्रयोग गरिएको छ। फ्रस्ट,…

  • प्रतिबन्धित डिजिटल कारोबारविरुद्ध नियामकको कडा कदम

    प्रतिबन्धित डिजिटल कारोबारविरुद्ध नियामकको कडा कदम

    नेपालमा कानुनले अवैध ठहराएका डिजिटल गतिविधिहरू—जस्तै क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, र अनलाइन बेटिङ वा जुवा—को प्रयोग ह्वात्तै बढेपछि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो निगरानी र नियन्त्रणलाई कडा बनाएको छ। मोबाइल एप, वेबसाइट र सामाजिक सञ्जालमार्फत सञ्चालित यस्ता गैरकानुनी वित्तीय तथा आपराधिक सञ्जालहरूमा नेपाली प्रयोगकर्ताको पहुँच पूर्ण रूपमा बन्द गराउन…

  • जीवन बीमा कम्पनीको नाफा १०.५३ प्रतिशतले खुम्चियो, कुनको आम्दानी कति ?

    जीवन बीमा कम्पनीको नाफा १०.५३ प्रतिशतले खुम्चियो, कुनको आम्दानी कति ?

    गत आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरूको खुद नाफामा गिरावट आएको छ । कम्पनीहरूले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार १४ जीवन बीमा कम्पनीले वर्षदिनमा कुल ५ अर्ब ४४ करोड ५२ लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १०.५३ प्रतिशत…

  • निर्जीवन बीमाको नाफामा ३९ प्रतिशतले संकुचन, बीमा क्षेत्रमा बढ्दो दबाब

    निर्जीवन बीमाको नाफामा ३९ प्रतिशतले संकुचन, बीमा क्षेत्रमा बढ्दो दबाब

    निर्जीवन बीमा कम्पनीहरूको मुनाफामा गत आर्थिक वर्षमा उल्लेख्य गिरावट आएको छ । बाढीपहिरो तथा जेनजी आन्दोलनका क्रममा भएको क्षतिको प्रभाव र त्यसको पूर्ण रिकभरी हुन नसक्दा कम्पनीहरूको नाफा दबाबमा परेको हो । गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूको समग्र खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब…

  • वाणिज्य बैंकहरूद्वारा भदौ महिनाको ब्याजदर सार्वजनिक, कुनको ब्याजदर कति ?

    वाणिज्य बैंकहरूद्वारा भदौ महिनाको ब्याजदर सार्वजनिक, कुनको ब्याजदर कति ?

    वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । पछिल्लो समयमा अधिक तरलताका कारण ब्याजदर घटाउँदै आएका बैंकहरुले भदौ महिनामा पनि निक्षेपको औसत ब्याजदर थप घटाएका छन् । भदौ महिनामा व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर साउनको तुलनामा ०.०३१५ प्रतिशत विन्दुले घटेर ४.१३६ प्रतिशतविन्दुमा झरेको छ । त्यस्तै, संस्थागत…

  • सुनको मुल्यमा तिन हजार ६सय रुपैयाको वृद्धि

    सुनको मुल्यमा तिन हजार ६सय रुपैयाको वृद्धि

    नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि आएको छ । छापावाल सुन तोलामा तीन हजार ६०० र चाँदी ५० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल एक तोला सुनको मूल्य तीन लाख पाँच हजार २०० कायम भएको छ । शुक्रबार एक तोला सुन तीन…

  • नेपालमै निर्मित विद्युतीय स्कुटर ‘यात्री पीटू’ लाई सरकारको पूर्ण साथ

    नेपालमै निर्मित विद्युतीय स्कुटर ‘यात्री पीटू’ लाई सरकारको पूर्ण साथ

    नेपालमै डिजाइन र निर्माण गरिएको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ को प्रवद्र्धनका लागि सरकारले पूर्ण सहयोग गर्ने भएको छ । काठमाडौंको बुढानीलकण्ठस्थित कारखानामा पुगेर निर्माण प्रक्रियाको अवलोकन गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इन्जिनियरहरूको मेहनतको प्रशंसा गरेका छन । उनले यो स्वदेशी ब्रान्डलाई विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल बनाउँदै अन्तर्राष्ट्रिय बजारसम्म लैजान…

  • उद्योग विभागको सेवा अनलाइनबाट, कार्यालय धाउने झन्झट हट्यो

    उद्योग विभागको सेवा अनलाइनबाट, कार्यालय धाउने झन्झट हट्यो

    (आईएमआईएस) मार्फत अनलाइनमा लगेपछि उद्योगी–व्यवसायीले दर्तादेखि सञ्चालनसम्मका कामका लागि कार्यालय धाउनुपर्ने झन्झट हट्ने भएको छ। साउन १८ गतेदेखि लागू गरिएको यो व्यवस्थाअनुसार अनलाइन प्रणालीमा आइसकेका सेवाका लागि अब भौतिक रूपमा आवेदन र कागजात स्वीकार गरिने छैन। यस प्रणालीबाट नयाँ उद्योग दर्ता, पुँजी तथा क्षमता वृद्धि, शेयर संरचना संशोधन, म्याद थप…

Scroll to Top