अटो शोमा ४ हजार ४७० भन्दा बढी सवारीको बुकिङ, १ लाख ७० हजारभन्दा बढीले गरे अवलोकन
काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म सञ्चालन भएको ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६’ उत्साहजनक सहभागिता र उल्लेख्य व्यावसायिक कारोबारको आधारसहित सम्पन्न भएको छ। नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरिङ एसोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको एक्सपोमा १ लाख ७० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी भएको आयोजकले जनाएको छ। साउन २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन…

