Banijya News

समाचार

ग्यास अभावमा सरकारी वितरण प्रणालीमै प्रश्न, डिलर छाडेर छुट्टै केन्द्र खोल्दा झन् बढ्यो अन्योल

ग्यास अभावमा सरकारी वितरण प्रणालीमै प्रश्न, डिलर छाडेर छुट्टै केन्द्र खोल्दा झन् बढ्यो अन्योल

खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउने उद्देश्यले सरकारले थालेको वैकल्पिक वितरण प्रणालीले समस्या समाधान गर्नुको सट्टा बजारमा थप अन्योल […]

गोरखकाली रबर उद्योग सञ्चालन गर्न अनुगमन, के निस्केला निश्कर्ष ?

गोरखकाली रबर उद्योग सञ्चालन गर्न अनुगमन, के निस्केला निश्कर्ष ?

लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन विज्ञहरुले अनुगमन तथा अध्ययन गरेका छन् । गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य कविन्द्र बुर्लाकोटी नेतृत्वको विज्ञहरुसहितको टोलीले आज गोरखकाली रबर उद्योगको अध्ययन, भ्रमण गरेका हुन् । गोरखा नगरपालिका–१३ मभुवामा रहेको गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन विश्लेषकीय भ्रमण गरेको सांसद…


  • किन गरिन्छ नागको पूजा ?

    किन गरिन्छ नागको पूजा ?

    नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । नागको तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प…

  • राष्ट्रिय वाणिज्य बैंकको नाफा ६१ प्रतिशतले बढ्यो, ईपीएस २९ रुपैयाँभन्दा माथि

    राष्ट्रिय वाणिज्य बैंकको नाफा ६१ प्रतिशतले बढ्यो, ईपीएस २९ रुपैयाँभन्दा माथि

    राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो खुद नाफा उल्लेख्य रूपमा बढाउँदै ४ अर्ब रुपैयाँभन्दा माथि पुर्‍याएको छ। बैंकले बिहीबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्षको अन्त्यसम्म बैंकले ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। बैंकको यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा…

  • बैंकको लाभांश क्षमता : एभरेष्ट अगाडि, अन्यको अवस्था कस्तो ?

    बैंकको लाभांश क्षमता : एभरेष्ट अगाडि, अन्यको अवस्था कस्तो ?

    साउन मसान्त नजिकिँदै जाँदा शेयर बजारका लगानीकर्ताको ध्यान कम्पनीहरूको वार्षिक वित्तीय प्रदर्शनसँगै लाभांश क्षमतातर्फ केन्द्रित हुन थालेको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भइरहेका बेला विशेषगरी वाणिज्य बैंकहरूले आगामी दिनमा शेयरधनीलाई कति प्रतिफल दिन सक्ने अवस्थामा छन् भन्ने विषयले बजारमा चर्चा पाएको छ। नेपालको शेयर बजारमा…

  • लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, बहुमत जुटाउने कसरत तीव्र

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, बहुमत जुटाउने कसरत तीव्र

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने कार्यसूची तय गरिएको छ। प्रदेश सरकारको स्थायित्व र आगामी राजनीतिक समीकरणका दृष्टिले मुख्यमन्त्री आचार्यले लिन लागेको विश्वासको मतलाई महत्वपूर्ण रूपमा हेरिएको छ। प्रदेशसभा सचिवालयका अनुसार बैठकको सुरुवात प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र सभामुखले प्रदेशसभामा…

  • एभरेष्ट बैंकको नाफा ५ अर्ब नाघ्यो, लाभांश क्षमता ३८ रुपैयाँभन्दा बढी

    एभरेष्ट बैंकको नाफा ५ अर्ब नाघ्यो, लाभांश क्षमता ३८ रुपैयाँभन्दा बढी

    एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा ५ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ पुगेको हो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७५ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ४…

  • राजस्व संकलन ८.२५ प्रतिशत बढ्यो, ९२ अर्ब २२ करोड माथि रुपैयाँ राजस्व संकलन

    राजस्व संकलन ८.२५ प्रतिशत बढ्यो, ९२ अर्ब २२ करोड माथि रुपैयाँ राजस्व संकलन

    चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा सरकारको राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२५ प्रतिशतले बढेको छ। अर्थ मन्त्रालयको तथ्यांकअनुसार साउन मसान्तसम्म सरकारले ९२ अर्ब २२ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गरेको हो। गत आर्थिक वर्षको साउनमा सरकारले ८५ अर्बभन्दा बढी राजस्व उठाएको थियो। यस…

  • शनिबार-आइतबारको छुट्टै बिक्री बन्द, अब नियमित विक्रेतामार्फत एलपी ग्यास

    शनिबार-आइतबारको छुट्टै बिक्री बन्द, अब नियमित विक्रेतामार्फत एलपी ग्यास

    नेपाल आयल निगमले उपभोक्तालाई शनिबार र आइतबार छुट्टै स्थान तोकेर खाना पकाउने एलपी ग्यास बिक्री गर्ने व्यवस्था हटाएको छ। अबदेखि उपभोक्ताले सम्बन्धित ग्यास उद्योगले तोकेका आधिकारिक विक्रेता तथा वितरकमार्फत नियमित प्रक्रियाबाटै ग्यास खरिद गर्नुपर्नेछ। ग्यासको आपूर्ति सहज बनाउन निगमले पछिल्ला दुई दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अस्थायी रूपमा ग्यास बिक्रीको…

  • नागपञ्चमीमा भक्तजनको घुइँचो : वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि लाम

    नागपञ्चमीमा भक्तजनको घुइँचो : वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि लाम

    नागपञ्चमीका अवसरमा पशुपतिनाथ मन्दिरस्थित वासुकिनाथ मन्दिर, काठमाडौँ महानगरपालिका-१ स्थित नागपोखरी र कीर्तिपुरको टौदहमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। नागपञ्चमीका अवसरमा ती स्थानमा पुगेका भक्तजनले पूजा, आराधना एवम् दर्शन गरिरहेका छन्। वासुकिनाथ मन्दिर आज बिहान ३:०० बजेदेखि नै खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। वासुकिनाथ मन्दिरमा आज विशेष पूजा,…

  • उपत्यकामा दुई दिनमै १६ हजार ३०० भन्दा बढी सिलिन्डर ग्यास बिक्री

    उपत्यकामा दुई दिनमै १६ हजार ३०० भन्दा बढी सिलिन्डर ग्यास बिक्री

     काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले अतिआवश्यक उपभोक्तालाई लक्षित गरी दुई दिनमा १६ हजार ३०० भन्दा बढी सिलिन्डर बिक्री गरेको छ। निगमले जिल्ला प्रशासन कार्यालयहरूसँगको समन्वयमा काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा अस्थायी बिक्री केन्द्र स्थापना गरी ग्यास वितरण गरेको हो। ग्यास विक्रेताबाट सहज रूपमा सिलिन्डर…

  • माग पूरा नभए भोलिदेखि म्यानपावर कार्यालय बन्द, श्रमिक विदेश पठाउने प्रक्रिया ठप्प हुने

    माग पूरा नभए भोलिदेखि म्यानपावर कार्यालय बन्द, श्रमिक विदेश पठाउने प्रक्रिया ठप्प हुने

     वैदेशिक रोजगार व्यवसायीहरूले सरकारसँगको वार्ता निष्कर्षमा नपुगे भोलि भदौ १ गतेदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्ने घोषणा गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सेवा शुल्क पुनरावलोकनसहित १५ बुँदे माग अघि सार्दै ती माग सम्बोधन नभए देशभरका म्यानपावर कम्पनीका कार्यालय बन्द गर्ने जनाएको हो। संघका अध्यक्ष डिकबहादुर खत्रीका अनुसार व्यवसायीहरूले…

Scroll to Top