निर्जीवन बीमाको प्रतिशेयर आम्दानी घट्यो, प्रभु इन्स्योरेन्सको ईपीएस मात्र सुधार
शेयर बजारमा कम्पनीको वित्तीय अवस्था र नाफाको गुणस्तर मूल्यांकन गर्न प्रतिशेयर आम्दानी (ईपीएस) लाई महत्वपूर्ण सूचक मानिन्छ । त्यसैले, कम्पनीको कुल नाफासँगै प्रतिशेयर आम्दानीलाई पनि कम्पनीको वित्तीय अवस्था मापन गर्ने महत्वपूर्ण आधारका रूपमा हेर्ने गरिन्छ । गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण हेर्ने हो भने नेप्सेमा सूचीकृत निर्जीवन…

