Banijya News

समाचार

४२० मेगावाटको तिला-२ जलविद्युत् आयोजनामा ५२ अर्ब ५५ करोड ऋण लगानी जुट्यो

४२० मेगावाटको तिला-२ जलविद्युत् आयोजनामा ५२ अर्ब ५५ करोड ऋण लगानी जुट्यो

कर्णाली प्रदेशको कालिकोटमा निर्माण हुन लागेको ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाका लागि विभिन्न बैंक तथा वित्तीय संस्थासँग लगानी सम्झौता […]

काठमाडौँ उपत्यकामा ५२ हजार सिलिन्डर ग्यास बिक्री, अन्य जिल्लामा ७५ हजार

काठमाडौँ उपत्यकामा ५२ हजार सिलिन्डर ग्यास बिक्री, अन्य जिल्लामा ७५ हजार

उद्योगीहरूले उपलब्ध गराएको बिक्री विवरणअनुसार देशभर सोमबार हालसम्मकै उच्च परिमाणमा एलपी ग्यास बिक्री भएको नेपाल आयल निगमले जनाएको छ। पछिल्ला केही दिनदेखि बजारमा देखिएको ग्यास अभावका कारण उपभोक्ताले समस्या भोगिरहेका बेला सोमबार भएको उच्च बिक्रीले बजारमा आपूर्ति विस्तारै सहज बन्दै गएको संकेत गरेको निगमको भनाइ छ। नेपाल आयल निगमका अनुसार…


  • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन

    दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन

    गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले यहाँको दियालो बङ्गला अवलोकन गरेका छन् । यसमध्ये भारत र चीनका पर्यटक समेत रहेका छन् । महानगरपालिकाकी सूचना अधिकारी मेनुका पण्डितका अनुसार गत आवमा ज्येष्ठ नागरिक १६९ जना र विद्यार्थी एक हजार ५३३ जनाले बङ्गलाको भ्रमण गरेका छन् । २०८१ साल असार २३…

  • वीरगन्जस्थित भवन भत्काइएकोमा नेपाल टेलिकमको आपत्ति

    वीरगन्जस्थित भवन भत्काइएकोमा नेपाल टेलिकमको आपत्ति

    उच्च अदालतको अन्तरिम आदेश विपरीत सडक डिभिजन कार्यालय हेटौंडाले वीरगञ्जस्थित नेपाल टेलिकमको दूरसञ्चार कार्यालय भवन भत्काएको छ । अदालतले सडक विस्तारको कार्य तत्काल नगर्न/नगराउन आदेश दिएको थियो । तर, सडक डिभिजनले डोजर प्रयोग गरेर भवन भत्काएपछि नेपाल टेलिकमले गम्भीर आपत्ति जनाएको हो । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)…

  • ऊर्जा विकासमा ढिलाइ गर्ने छुट नभएको निजी क्षेत्रको धारणा

    ऊर्जा विकासमा ढिलाइ गर्ने छुट नभएको निजी क्षेत्रको धारणा

    नेपाल अहिले जनसांख्यिक लाभलाई आर्थिक विकासमा रूपान्तरण गर्ने महत्वपूर्ण चरणमा रहेको भन्दै ऊर्जा क्षेत्रको विकासलाई तीव्रता दिनुपर्नेमा निजी क्षेत्रले जोड दिएको छ । उपलब्ध युवा जनशक्तिको अधिकतम उपयोग गर्न अबको समय निर्णायक रहेको र आगामी दुई दशकपछि जनशक्तिमा बुढ्यौलीपन सुरु हुने भएकाले ऊर्जा क्षेत्रलाई विकासको प्रमुख आधार बनाउनुपर्ने निजी क्षेत्रको…

  • नाडा अटो सो २०२६ को तयारी अन्तिम चरणमा, २ सयभन्दा बढी स्टल रहने

    नाडा अटो सो २०२६ को तयारी अन्तिम चरणमा, २ सयभन्दा बढी स्टल रहने

    काठमाडौंको भृकुटीमण्डपमा आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने ‘नाडा अटो सो २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। आयोजक नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सोमबार पत्रकार सम्मेलनमार्फत प्रदर्शनीका अधिकांश तयारी पूरा भएको जानकारी दिएको हो। नाडाको स्थापनाको ५०औँ वर्ष पूरा भएको अवसरमा आयोजना हुन लागेको यस…

  • ३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर पुरस्कार !

    ३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर पुरस्कार !

    ३५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन् । उनले गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट उक्त रकमको सामान किनेका थिए । साउनको दोस्रो पाक्षिकअन्तर्गत घोषणा गरिएको पुरस्कारमा ती उपभोक्ता बम्पर विजेता बनेका हुन् । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन १६ गतेदेखि ३१…

  • कानुनी बाटोबाट डेडिकेटेड र ट्रंक लाइन विवाद टुंग्याइने ऊर्जामन्त्रीको आश्वासन

    कानुनी बाटोबाट डेडिकेटेड र ट्रंक लाइन विवाद टुंग्याइने ऊर्जामन्त्रीको आश्वासन

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले वर्षौँदेखि विवादमा रहेको डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौता समस्या कानुन र विधिको आधारमा स्थायी रूपमा समाधान गरिने बताएका छन् । नेपाल विद्युत् प्राधिकरण स्थापनाको ४१औँ वर्ष पूरा भएको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारले विवादलाई राजनीतिकरण नगरी कानुनी…

  • करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुने, उपभोक्ताको उत्साहपूर्ण सहभागिता

    करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुने, उपभोक्ताको उत्साहपूर्ण सहभागिता

    करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज भदौ १ गते सोमबार घोषणा हुँदैछ । आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गर्नेछन् । साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता आज घोषणा हुने पुरस्कारमा…

  • अस्ताए कवि दुर्गालाल श्रेष्ठ

    अस्ताए कवि दुर्गालाल श्रेष्ठ

    नेपाली र नेवाः भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठ (ख्वबिलु)को ९१ वर्षको उमेरमा निधन भएको छ । उनको आइतबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारजनले बताएको छ । शव श्रद्धाञ्जलीका लागि आज नेपाल भाषा मंकाः खलः मा राखिने र भोलि शोभाभवगतीमा परम्परा अनुसार दाहसंस्कार गरिन भएको छ । उनका श्रीमती,…

  • सामान्य अंक घट्यो नेप्से, कारोबार रकममा वृद्धि

    सामान्य अंक घट्यो नेप्से, कारोबार रकममा वृद्धि

    साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंक घटेको छ । गत शुक्रबार सामान्य अंक घटेर बन्द भएको नेप्से सोमबार पनि सामान्य घटेर बजार बन्द भएको हो । सोमबार नेप्से परिसूचक २.२५ अंक घटेर २६४१.५८ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स…

  • एनएमबी क्यापिटलका म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

    एनएमबी क्यापिटलका म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

    एनएमबी बैंकको कोष प्रवर्द्धन तथा एनएमबी क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फण्डले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट इकाईधनीलाई लाभांश दिने भएका छन् । एनएमबी क्यापिटलको सञ्चालक समितिको साउन २९ गते बसेको १९२औँ बैठकले एनएमबी फिफ्टी, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ र एनएमबी हाइब्रिड फण्ड एल–२ का इकाईधनीलाई क्रमशः…

Scroll to Top