सांग्रिला डेभलपमेन्ट बैंकद्वारा साढे दश प्रतिशत लाभांश घोषणा
सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ । बैंकले उक्त आवका लागि सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई बोनस शेयर र नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको भदौ १ गते सोमबार बसेको ३९७औं सञ्चालक समिति बैठकले चुक्तापूँजी ३ अर्ब…

