सामान्य बढ्यो नेप्से, कारोबार रकममा गिरावट
नेप्से परिसूचक आज बुधबार अन्तिम समयमा सकारात्मक भएर बन्द भएको छ । कारोबार अवधिको अधिकांश समय नकारात्मक रहेको नेप्से अन्तिम समयमा झिनो अंकले बढेर बन्द भएको हो । नेप्से परिसूचक ०.५५ अंक बढेर २६४२.४० विन्दुमा बन्द भएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२०…

