नयाँ आर्थिक वर्षको कर संरचना कस्तो ? साना व्यवसायीदेखि डिजिटल कमाइसम्म नयाँ भार
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि प्राकृतिक व्यक्तिको आयमा लाग्ने करको दर सार्वजनिक गरेको छ। आन्तरिक राजस्व विभागले आयकर ऐन, २०५८ मा आधारित रहेर व्यक्तिगत करदाता, दम्पत्ति, एकलौटी फर्म तथा विभिन्न प्रकारका आम्दानीमा लाग्ने कर र उपलब्ध छुट सुविधाको विवरण सार्वजनिक गरेको हो। नयाँ कर संरचनाले आम्दानीको स्तरअनुसार करको…

