हिमालयन लघुवित्तको खुद नाफा १० करोड ६६ लाख , प्रतिशेयर आम्दानी कती ?
हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, आम्दानी र लाभांश क्षमतामा उल्लेख्य प्रगति दर्ता गरेको छ। समीक्षा अवधिमा लघुवित्तको खुद नाफा अघिल्लो वर्षको ७ करोड १४ लाख रुपैयाँबाट ४९.१८ प्रतिशतले बढेर १० करोड ६६ लाख…

