Banijya News

समाचार

आईएमई लाइफ इन्स्योरेन्स बिजनेस एक्सिलेन्स अवार्ड नाइट सम्पन्न

आईएमई लाइफ इन्स्योरेन्स बिजनेस एक्सिलेन्स अवार्ड नाइट सम्पन्न

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘आइएमई लाइफ बिजनेस एक्सिलेन्स अवार्ड नाइट २०२६’ सम्पन्न भएको छ । कम्पनीमा आबद्ध भई दिनरात […]

इवा खोला जलविद्युत् आयोजना ठप्प, पुनः सञ्चालनमा ल्याउने प्रयास असफल

इवा खोला जलविद्युत् आयोजना ठप्प, पुनः सञ्चालनमा ल्याउने प्रयास असफल

पाँचथरमा रहेको ९.९ मेगावाट क्षमताको इवा खोला जलविद्युत् आयोजना तीन साताभन्दा बढी समयदेखि बन्द रहेको छ । उक्त आयोजनाको पाइपलाइनमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोले क्षति पुर्‍याएपछि विद्युत् उत्पादन बन्द भएको हो । बाढी र पहिरोका कारण आयोजनाको हेडरेस पाइपलाइन रहेको क्षेत्रमा कटान भई पाइपलाइनका आधार संरचना र…


  • ‘गौथली’को बक्स अफिसमा दबदबा, दुई सातामै १३ करोड ६४ लाख रुपैयाँभन्दा बढी कमाइ

    ‘गौथली’को बक्स अफिसमा दबदबा, दुई सातामै १३ करोड ६४ लाख रुपैयाँभन्दा बढी कमाइ

    नेपाली चलचित्र ‘गौथली’ ले प्रदर्शनको सुरुवाती दुई सातामै बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको छ। चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपा बक्स अफिस ले सार्वजनिक गरेको पछिल्लो कारोबार विवरणअनुसार चलचित्रले १३ करोड ६४ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै यस वर्षका सफल नेपाली चलचित्रमध्ये आफ्नो स्थान बलियो बनाएको छ। सिनेमा बक्स अफिसले सार्वजनिक…

  • जियोलोजिस्ट खनाल वर्ष दिनदेखि अनुपस्थित, कारबाही गर्ने मन्त्रालयको तयारी

    जियोलोजिस्ट खनाल वर्ष दिनदेखि अनुपस्थित, कारबाही गर्ने मन्त्रालयको तयारी

    खानी तथा भूगर्भ विभागका जियोलोजिस्ट गौतमप्रसाद खनाल एक वर्षदेखि कार्यालयमा अनुपस्थित रहेपछि उनीमाथि कारबाहीको प्रक्रिया सुरु हुने भएको छ । अधिकृत तहका खनाल बिना सूचना २०८२ साल साउन ९ गतेदेखि लगातार अनुपस्थित रहेपछि मन्त्रालयले स्पष्टीकरण सोधेको छ । बिना सूरचना लगातार ९० दिनसम्म गयल भए स्पष्टिकरण सोधेर सेवाबाट बर्खास्त गर्ने…

  • उद्योग परिसंघ युवा उद्यमी मञ्चले पायो नयाँ नेतृत्व

    उद्योग परिसंघ युवा उद्यमी मञ्चले पायो नयाँ नेतृत्व

    नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को आठौँ साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । मञ्चको साधारणसभाले सुगम घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । नवगठित कार्यसमितिमा निवर्तमान अध्यक्ष मनिष श्रेष्ठ, लर्निङ चेयर चिराग सरावगी, मेम्बरसिप एन्ड इन्टिग्रेसन चेयर साइनी खेतान, स्टार्टअप, इन्टरप्रेनरसीप एन्ड इनोभेसन चेयर निदा दून मल्ल रहेका…

  • सामुदायिक र सञ्जीवनी लघुवित्तबीच मर्जर प्रक्रिया सुरु

    सामुदायिक र सञ्जीवनी लघुवित्तबीच मर्जर प्रक्रिया सुरु

    सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । दुवै संस्थाबीच साउन १८ गते मर्जर प्रयोजनका लागि प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो । हस्ताक्षर भएसँगै सामुदायिक लघुवित्तले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्राचार गर्दै मर्जर प्रक्रिया सुरु भएको…

  • स्थानीय प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँमै सेयर दिन इप्पानको प्रवर्द्धक कम्पनीलाई आग्रह

    स्थानीय प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँमै सेयर दिन इप्पानको प्रवर्द्धक कम्पनीलाई आग्रह

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइने साधारण सेयर (आईपिओ) अङ्कित मूल्य अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै उपलब्ध गराउन सबै प्रवर्द्धक कम्पनीलाई आग्रह गरेको छ। संस्थाले स्थानीय समुदायको हित, आयोजनाप्रतिको अपनत्व र दीर्घकालीन सहकार्यलाई ध्यानमा राख्दै यस्तो आग्रह गरेको हो। इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले…

  • अवैध कारोबार र कर छलीको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

    अवैध कारोबार र कर छलीको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

    विराटनगरको चर्चित व्यापारिक घराना देवनरा समूहको घर तथा कार्यालयमा अवैध कारोबार र कर छली भएको आशंकामा नेपाल प्रहरीले सोमबार बिहान व्यापक खानतलासी गरेको छ। बिहान करिब ४ बजेदेखि सुरक्षा घेरा कायम गर्दै प्रहरीले समूहसँग सम्बन्धित विभिन्न स्थानमा छापा मारेर आवश्यक कागजात तथा कारोबारसम्बन्धी विवरण संकलन गर्ने काम थालेको हो। प्रहरी…

  • खुद नाफा १० गुणाभन्दा बढीले बढाउँदै महुली लघुवित्तले कमायो १९ करोड ३२ लाख रुपैयाँ

    खुद नाफा १० गुणाभन्दा बढीले बढाउँदै महुली लघुवित्तले कमायो १९ करोड ३२ लाख रुपैयाँ

    महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको नाफा, खुद ब्याज आम्दानी, लाभांश क्षमता र खराब कर्जा नियन्त्रणमा उत्साहजनक सुधार देखिएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १९ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो…

  • आइसिएफसि फाइनान्सको नाफामा करिब २१ प्रतिशतको गिरावट

    आइसिएफसि फाइनान्सको नाफामा करिब २१ प्रतिशतको गिरावट

    आईसिएफसि फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार फाइनान्सको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा सामान्य बढेपनि खुद नाफा भने घटेको छ। गत आर्थिक वर्षको अन्तयसम्ममा फाइनान्सले २६ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको…

  • घट्यो नेपाली चिया निर्यात, आम्दानीमा करिब ६४ करोड रुपैयाँ कमी

    घट्यो नेपाली चिया निर्यात, आम्दानीमा करिब ६४ करोड रुपैयाँ कमी

    पूर्वी नेपालको प्रमुख व्यापारिक नाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य गिरावट आएको छ। आर्थिक वर्ष २०८२/०८३ मा चिया निर्यातको परिमाणसँगै त्यसबाट प्राप्त हुने आम्दानी पनि अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको तथ्याङ्कले देखाएको छ। भारतीय बजारमा मूल्यको अस्थिरता, गुणस्तर परीक्षणका क्रममा देखिने गैरभन्सार अवरोध तथा अन्तर्राष्ट्रिय बजारको मागअनुसार…

Scroll to Top