Banijya News

समाचार

पेट्रोलियम पदार्थ फेरि महँगियो, काठमाडौंमा पेट्रोल र डिजेल प्रतिलिटर २०० रुपैयाँ पुग्यो

पेट्रोलियम पदार्थ फेरि महँगियो, काठमाडौंमा पेट्रोल र डिजेल प्रतिलिटर २०० रुपैयाँ पुग्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार आइतबार राति १२ बजेदेखि लागू हुने गरी […]

अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालनको आरोपमा चार जना पक्राउ

अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालनको आरोपमा चार जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ । अवैध रूपमा दूरसञ्चार सेवा सञ्चालन गरी राजस्व चुहावट गरेको सूचनाका आधारमा ब्यूरोले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा गोरखा घर भई काठमाडौँ…


  • स्थानीय बासिन्दालाई अंकित मूल्यमै जलविद्युत्‌को सेयर दिन इप्पानको माग

    स्थानीय बासिन्दालाई अंकित मूल्यमै जलविद्युत्‌को सेयर दिन इप्पानको माग

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट प्रभावित स्थानीय बासिन्दालाई आयोजनाको सेयर अंकित मूल्य (प्रति कित्ता १०० रुपैयाँ) मै उपलब्ध गराउन माग गरेको छ । केही प्रवर्धक कम्पनीहरूले स्थानीयका लागि प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने तयारी गरिरहेको चर्चा चलिरहेका बेला इप्पानले यस्तो धारणा सार्वजनिक गरेको हो । आइतबार…

  • अर्थसम्बन्धी ऐन संशोधन विधेयकमा परे १५ संशोधन, के–के छन् प्रस्ताव ?

    अर्थसम्बन्धी ऐन संशोधन विधेयकमा परे १५ संशोधन, के–के छन् प्रस्ताव ?

    प्रतिनिधिसभामा अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ मा १५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । प्रतिनिधिसभाका ६ जना सांसदले १५ वटा संशोधन प्रस्ताव दर्ता गराएका हुन् । सो विधेयकमाथि सांसदहरू बुद्धि प्रसाद पन्त, सन्दीप राना, पवित्रा वि.क., रेणुका काउँचा, बासना थापा, सन्तोष सुब्बा, मनमाया विश्वकर्मा,…

  • चार वाणिज्य बैंकद्वारा १४ अर्बको ऋणपत्र जारी गर्ने तयारी

    चार वाणिज्य बैंकद्वारा १४ अर्बको ऋणपत्र जारी गर्ने तयारी

    चार वाणिज्य बैंकले ऋणपत्र (डिबेन्चर) जारी गर्ने तयारीसहित नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति माग्दै आवेदन दिएका छन् । बैंकहरूले कुल १ करोड ४० लाख इकाइ ऋणपत्र बजारमा ल्याउने योजना बनाएका हुन् । यसको कुल आकार १४ अर्ब रुपैयाँ पुग्नेछ । बैंकहरूले प्रतिइकाइ एक हजार रुपैयाँ अंकित मूल्य निर्धारण गरेका…

  • पर्यटन विधेयक संशोधनः मापदण्डबिना तारे होटलको दर्जा नपाउने, अन्य के–के छन् प्रस्ताव ?

    पर्यटन विधेयक संशोधनः मापदण्डबिना तारे होटलको दर्जा नपाउने, अन्य के–के छन् प्रस्ताव ?

    तोकिएको मापदण्ड र गुणस्तर पूरा नगर्ने होटल तथा रिसोर्टहरूले तारे दर्जा पाउन नसक्ने कडा प्रावधान ल्याउने तयारी भएको छ । दर्ता र आधारभूत मापदण्ड नै पूरा नगरी तारे होटलको पहिचान दाबी गर्दै मनपरी शुल्क असुल्ने बेथिति अन्त्यका लागि सांसद्हरूले पर्यटन विधेयकमा कडा संशोधन प्रस्ताव गरेका हुन् । प्रतिनिधि सभामा विचाराधीन…

  • आत्मनिर्भर लघुवित्तको खुद नाफा ६ करोडबढी, एनपीएल घटेर १०.७८ प्रतिशत कायम

    आत्मनिर्भर लघुवित्तको खुद नाफा ६ करोडबढी, एनपीएल घटेर १०.७८ प्रतिशत कायम

    आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ६ करोड २३ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाको खराब कर्जा अनुपातमा सुधार देखिएसँगै खुद ब्याज आम्दानी बढ्दा नाफामा वृद्धि हुन पुगेको हो । संस्थाको यो नाफा अघिल्लो आवको तुलनामा ३९.५६ प्रतिशत बढी हो । अघिल्लो…

  • एयरलाइन्स कम्पनीमाथि कडाई गरिँदै, हवाई उडान ढिला वा रद्द भए क्षतिपूर्ति दिनुपर्ने !

    एयरलाइन्स कम्पनीमाथि कडाई गरिँदै, हवाई उडान ढिला वा रद्द भए क्षतिपूर्ति दिनुपर्ने !

    कुनै हवाई कम्पनीको लापरवाहीका कारण उडान ढिलो वा रद्द भए यात्रुले क्षतिपूर्ति दाबी गर्न सक्ने र सम्बन्धित कम्पनीले क्षतिपूर्ति दिनुपर्ने व्यवस्था अघि सारिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रस्ताव गरेको आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी ऐन, २०८३ मा यस्तो व्यवस्था प्रस्ताव गरेको हो । मन्त्रालयले संघीय संसदमा दर्ता…

  • ब्रड पिक दुर्घटना : शव उद्धारका लागि आठ सदस्यीय टोली क्याम्पमा ल्याईदै

    ब्रड पिक दुर्घटना : शव उद्धारका लागि आठ सदस्यीय टोली क्याम्पमा ल्याईदै

    पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ब्रड पिकमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाएका पर्वतारोहीहरूको शव सुरक्षित रूपमा उद्धार गर्न नेपाली र पाकिस्तानी सदस्य सम्मिलित आठ सदस्यीय विशेष टोलीले जोखिमपूर्ण अभियान अघि बढाएको छ। कठिन भूगोल, प्रतिकूल मौसम र हिमपहिरोको जोखिमका बीच टोली क्याम्प–१ (सी–१) पुगेको छ भने उद्धार कार्यलाई तीव्र बनाइएको छ। अल्पाइन…

Scroll to Top