Banijya News

समाचार

ब्रड पिक दुर्घटना : शव उद्धारका लागि आठ सदस्यीय टोली क्याम्पमा ल्याईदै

ब्रड पिक दुर्घटना : शव उद्धारका लागि आठ सदस्यीय टोली क्याम्पमा ल्याईदै

पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ब्रड पिकमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाएका पर्वतारोहीहरूको शव सुरक्षित रूपमा उद्धार गर्न नेपाली र पाकिस्तानी सदस्य […]

मासु जाँच ऐन संशोधनको तयारी, अस्वस्थ मासु बेचे एक लाखसम्म जरिवाना, के–के छन् अन्य प्रस्ताव ?

मासु जाँच ऐन संशोधनको तयारी, अस्वस्थ मासु बेचे एक लाखसम्म जरिवाना, के–के छन् अन्य प्रस्ताव ?

उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले साढे दुई दशक पुरानो ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ लाई संशोधन गर्ने प्रक्रिया अगाडि बढाएको छ । संघीय संरचना अनुरूप अधिकारको बाँडफाँट गर्न र मासुको गुणस्तरलाई थप प्रभावकारी बनाउन ‘पशु वधशाला र मासु जाँच (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्ताव गरिएको हो । प्रस्तावित…


  • भारत र चीनले थाले लिपुलेकबाट सीमा व्यापार, नेपाल हेरेको हेरै

    भारत र चीनले थाले लिपुलेकबाट सीमा व्यापार, नेपाल हेरेको हेरै

    नेपालले आफ्नो भूभाग भएको दाबी गर्दै निरन्तर आपत्ति जनाउँदै आएको लिपुलेक नाका हुँदै भारत र चीनले पुनः सीमा व्यापार सञ्चालनमा ल्याएका छन्। नेपाली भूमिसम्बन्धी विवाद कायमै रहेका बेला दुई छिमेकी मुलुकले आपसी सहमतिमा व्यापारिक गतिविधि सुरु गरेपछि लिपुलेकको विषय फेरि एकपटक कूटनीतिक बहसको केन्द्रमा पुगेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार करिब…

  • नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री यादवको कडाइ, सयभन्दा बढी वस्तुको परीक्षण हुँदै

    नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री यादवको कडाइ, सयभन्दा बढी वस्तुको परीक्षण हुँदै

    बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले तत्काल त्यस्ता उत्पादनको बिक्री–वितरण रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएकी छन् । मन्त्री यादवको निर्देशनपछि विभागले बजार अनुगमनलाई तीव्र बनाउँदै करिब एक सयभन्दा बढी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ । हाल…

  • कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

    कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

    कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाएको छ । कुमारी बैंकले १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिएका छन् । बैंकका विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित कुमारी…

  • काष्ठ उद्योगसहित १४ पसल जले, आगो निभाउँदा एक जना घाइते

    काष्ठ उद्योगसहित १४ पसल जले, आगो निभाउँदा एक जना घाइते

    काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीले एउटा काष्ठ उद्योगसहित १४ वटा व्यापारिक पसलमा ठूलो क्षति पुर्‍याएको छ। करेन्ट सर्ट भएर सुरु भएको आगो केही मिनेटमै फैलिँदा स्थानीय व्यवसायीलाई ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको छ। प्रहरीका अनुसार रबिन्द्र भट्टराईले सञ्चालन गर्दै आएको काठको गोदाम तथा सटरमा राति…

  • Default Image

    करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा, नगदमा कारोबार गरे वेबसाइटमा बिल अपलोड गर्नुपर्ने

    आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आह्‌वान गरेको छ । विभागले शनिबार एक सूचना जारी गर्दै नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो । विभागका उपमहानिर्देशक एवम् सह–सचिव जनकराज शर्माका अनुसार साउन १ गतेयता रु. १०० भन्दा बढीको वस्तु वा सेवा…

  • सुनको मुल्यमा १८ सयको गिरावट

    सुनको मुल्यमा १८ सयको गिरावट

    आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मुल्य तोलामा १ हजार ८ सय रुपैयाँले घटेको हो । शुक्रबार २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ…

  • नयाँ ई–कमर्स प्लेटफर्म ‘चाइनाबजार’ सञ्चालनमा

    नयाँ ई–कमर्स प्लेटफर्म ‘चाइनाबजार’ सञ्चालनमा

    काठमाडौंमा नयाँ ई–कमर्स प्लेटफर्म ‘चाइनाबजार’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपालमा आयातित वस्तुहरू बहु–तहका आपूर्ति शृंखला (मध्यस्थकर्ता) मार्फत उपभोक्तासम्म पुग्दा मूल्य अभिवृद्धि हुने र आपूर्तिमा अनिश्चितता रहने समस्यालाई समाधान गर्ने लक्ष्यसहित यो प्लेटफर्म सुरु गरिएको हो। 'एन्जोय योर सपिङ' नाराका साथ आएको यस प्लेटफर्मले बिचौलिया बिना नै ग्राहकलाई सहज, सुलभ…

  • राष्ट्र बैंकको कारबाहीमा परे तीन वाणिज्य बैंक, प्रभु बैंकका तत्कालीन सीईओलाई नगद जरिवाना

    राष्ट्र बैंकको कारबाहीमा परे तीन वाणिज्य बैंक, प्रभु बैंकका तत्कालीन सीईओलाई नगद जरिवाना

    नेपाल राष्ट्र बैंकद्वारा तीनवटा वाणिज्य बैंकहरू कारबाहीमा परेका छन् । बैंक सुपरिवेक्षण विभागले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको हो । प्रभु बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नगद जरिवाना समेत…

  • पञ्चकन्या समूहका उत्पादनलाई प्रतिष्ठित ‘ग्रिन प्रो’ अन्तर्राष्ट्रिय मान्यता

    पञ्चकन्या समूहका उत्पादनलाई प्रतिष्ठित ‘ग्रिन प्रो’ अन्तर्राष्ट्रिय मान्यता

    पञ्चकन्या समूह अन्तर्गतका पाईप उत्पादन गर्ने पञ्चकन्या प्लाष्ट प्रा.लि. र स्टेनलेस स्टील टङ्की उत्पादन गर्ने पञ्चकन्या एस.एस. प्रा.लि.ले वातावरण तथा दिगो विकासको क्षेत्रमा कार्यरत भारतीय संस्था 'कन्फेडरेसन अफ इन्डियन इन्डस्ट्री' बाट प्रतिष्ठित 'ग्रिन प्रो' मानक प्राप्त गरेका छन्। भारतको पुणेमा आयोजित '९औँ संस्करणको ग्रिन प्रो समिट २०२६' मा यी कम्पनीहरूलाई…

Scroll to Top