Banijya News

समाचार

नयाँ ई–कमर्स प्लेटफर्म ‘चाइनाबजार’ सञ्चालनमा

नयाँ ई–कमर्स प्लेटफर्म ‘चाइनाबजार’ सञ्चालनमा

काठमाडौंमा नयाँ ई–कमर्स प्लेटफर्म ‘चाइनाबजार’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपालमा आयातित वस्तुहरू बहु–तहका आपूर्ति शृंखला (मध्यस्थकर्ता) मार्फत उपभोक्तासम्म पुग्दा […]

पञ्चकन्या समूहका उत्पादनलाई प्रतिष्ठित ‘ग्रिन प्रो’ अन्तर्राष्ट्रिय मान्यता

पञ्चकन्या समूहका उत्पादनलाई प्रतिष्ठित ‘ग्रिन प्रो’ अन्तर्राष्ट्रिय मान्यता

पञ्चकन्या समूह अन्तर्गतका पाईप उत्पादन गर्ने पञ्चकन्या प्लाष्ट प्रा.लि. र स्टेनलेस स्टील टङ्की उत्पादन गर्ने पञ्चकन्या एस.एस. प्रा.लि.ले वातावरण तथा दिगो विकासको क्षेत्रमा कार्यरत भारतीय संस्था 'कन्फेडरेसन अफ इन्डियन इन्डस्ट्री' बाट प्रतिष्ठित 'ग्रिन प्रो' मानक प्राप्त गरेका छन्। भारतको पुणेमा आयोजित '९औँ संस्करणको ग्रिन प्रो समिट २०२६' मा यी कम्पनीहरूलाई…


  • साहस ऊर्जाले कमायो खुद नाफा १ अर्ब ३५ करोड, प्रतिशेयर आम्दानी २९.७२

    साहस ऊर्जाले कमायो खुद नाफा १ अर्ब ३५ करोड, प्रतिशेयर आम्दानी २९.७२

    साहस ऊर्जा लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा उल्लेख्य सुधार आएको जनाएको छ। कम्पनीले असार मसान्तसम्ममा १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको ८९ करोड ५१ लाख रुपैयाँको तुलनामा ५१.८४ प्रतिशतको फराकिलो वृद्धि हो। सोलुखुम्बुमा सञ्चालित ८६ मेगावाटको…

  • रिलायबल भेञ्चर क्यापिटलको संस्थापक सेयर बिक्री खुला

    रिलायबल भेञ्चर क्यापिटलको संस्थापक सेयर बिक्री खुला

    रिलायबल भेञ्चर क्यापिटल लिमिटेडले ५ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थापक सेयरधनीबाट सेयर बिक्रीका लागि निवेदन परेपछि कम्पनीले उक्त सेयर बिक्री प्रक्रिया अघि बढाएको हो। प्रतिकित्ता न्यूनतम १२६ रुपैयाँ १ पैसा मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ। यसअनुसार बिक्रीमा राखिएको सेयरको कुल मूल्य करिब ६ करोड…

  • अमेरिकी भिसामा नयाँ कडाइ : नेपाली आवेदकले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

    अमेरिकी भिसामा नयाँ कडाइ : नेपाली आवेदकले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

    अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक तथा व्यावसायिक भिसा प्राप्त गर्ने प्रक्रियामा थप कडाइ लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार अब बी–१ (व्यावसायिक) र बी–२ (पर्यटक) भिसाका लागि आवेदन दिने नेपाली नागरिकले भिसा स्वीकृत हुनुअघि नै ठूलो रकम धरौटीका रूपमा जम्मा गर्नुपर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयले ‘भिसा बन्ड’ कार्यक्रमलाई…

  • काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । उक्त अवधिमा पेट्रोल, डिजेल र ‘लिक्विफाइड पेट्रोलियम ग्यास’ (एलपिजी) गरी तीन प्रकारका पेट्रोलियम पदार्थ आयात भएको हो । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार रु १२ अर्ब १८ करोड सात लाख ६४…

  • दीपमाला ढकाल बनिन् मिस नेपाल-२०२६, आमाको अधुरो सपना पूरा

    दीपमाला ढकाल बनिन् मिस नेपाल-२०२६, आमाको अधुरो सपना पूरा

    मिस नेपाल-२०२६ को प्रतिष्ठित उपाधि दीपमाला ढकालले जितेकी छन्। शनिबार काठमाडौंमा आयोजित भव्य ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज जित्न सफल भएकी हुन्। द हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रस्तुति, आत्मविश्वास र व्यक्तित्वका आधारमा दीपमाला विजेता घोषित भएकी हुन्। दीपमाला यसअघि मिस नेपाल हङकङ इन्टरनेसनल-२०२५ को उपाधि पनि…

  • कांग्रेसमा विभाजनको अन्तिम अवस्थामा : देउवा समूह शशांकको नेतृत्वमा अगाडि बढ्ने

    कांग्रेसमा विभाजनको अन्तिम अवस्थामा : देउवा समूह शशांकको नेतृत्वमा अगाडि बढ्ने

    नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिएको आन्तरिक विवाद अब निर्णायक मोडमा पुगेको संकेत देखिएको छ। पार्टी नेतृत्वसँगको असन्तुष्टि चुलिँदै गएपछि पूर्वसभापति शेरबहादुर देउवा निकट समूहले राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गर्दै अलग राजनीतिक रणनीतिमा अघि बढ्ने तयारी थालेको छ। यस कदमले कांग्रेसभित्रको शक्ति संघर्षलाई थप तीव्र बनाएको छ भने पार्टी विभाजनको…

  • ब्रोड पिकमा भीषण हिमपहिरो : निम्स दाइसहित ६ नेपाली आरोहीको दुःखद् निधन

    ब्रोड पिकमा भीषण हिमपहिरो : निम्स दाइसहित ६ नेपाली आरोहीको दुःखद् निधन

    पाकिस्तानस्थित विश्वकै कठिन हिमालमध्ये एक मानिने ब्रोड पिकमा आएको भीषण हिमपहिरोमा परी प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ६ जना नेपाली आरोहीको दुःखद् निधन भएको पुष्टि भएको छ। बिहीबारदेखि सम्पर्कविहीन भएका उनीहरूको खोजी कार्यपछि शनिबार मृत्यु भएको आधिकारिक पुष्टि गरिएको हो। यो घटनाले नेपालको पर्वतारोहण क्षेत्रलाई गहिरो शोकमा…

Scroll to Top