Banijya News

समाचार

सरकारसँगको वार्तामा हिन्दुवादी संस्थाका १५ बुँदे माग : छानबिनदेखि हिन्दु राष्ट्र पुनःस्थापनासम्मका प्रस्ताव

सरकारसँगको वार्तामा हिन्दुवादी संस्थाका १५ बुँदे माग : छानबिनदेखि हिन्दु राष्ट्र पुनःस्थापनासम्मका प्रस्ताव

सरकारसँग जारी संवादका क्रममा विभिन्न हिन्दुवादी संस्थाहरूले १५ बुँदे मागपत्र प्रस्तुत गरेका छन्। धनुषा जिल्ला प्रशासन कार्यालयमा गृहमन्त्री सुधन गुरुङसँग […]

ब्रोड पिकमा भीषण हिमपहिरो : निम्स दाइसहित ६ नेपाली आरोहीको दुःखद् निधन

ब्रोड पिकमा भीषण हिमपहिरो : निम्स दाइसहित ६ नेपाली आरोहीको दुःखद् निधन

पाकिस्तानस्थित विश्वकै कठिन हिमालमध्ये एक मानिने ब्रोड पिकमा आएको भीषण हिमपहिरोमा परी प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ६ जना नेपाली आरोहीको दुःखद् निधन भएको पुष्टि भएको छ। बिहीबारदेखि सम्पर्कविहीन भएका उनीहरूको खोजी कार्यपछि शनिबार मृत्यु भएको आधिकारिक पुष्टि गरिएको हो। यो घटनाले नेपालको पर्वतारोहण क्षेत्रलाई गहिरो शोकमा…


  • बजारमा ग्यास संकट : अभाव कि त्रासको परिणाम ?

    बजारमा ग्यास संकट : अभाव कि त्रासको परिणाम ?

    सरकारले खाना पकाउने एलपी ग्यास पुनः पूर्ण (१४.२ किलोग्राम) भरिएको सिलिन्डर वितरण सुरु गरेको केही सातामै काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा ग्यास अभावको समस्या देखिएको छ। डिलरहरूमा बिहानैदेखि उपभोक्ताको लामो लाइन लाग्न थालेको छ भने धेरैले एक सिलिन्डर साट्नसमेत दिनौँसम्म कुर्नुपर्ने अवस्था आएको गुनासो गरेका छन्। यद्यपि नेपाल आयल निगमले…

  • बजारमा ग्यास अभावको चरम अभाव, ‘आपूर्ति नियमित गर्न भन्दै, टेकुबाट पनि बिक्री सुरु’

    बजारमा ग्यास अभावको चरम अभाव, ‘आपूर्ति नियमित गर्न भन्दै, टेकुबाट पनि बिक्री सुरु’

    पछिल्ला केही दिनयता देशका विभिन्न जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । राजधानी काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, चितवन तथा तराईका विभिन्न जिल्लामा ग्यास डिलरहरूमा बिहानैदेखि लामो लाइन लाग्दै आएका छन् । कतिपय उपभोक्ताले हप्ता दिन सम्म पनि कुर्दा सिलिन्डर ग्यास पाउँन सकेका छैनन् । बजारमा देखिएको असहज अवस्थाले…

  • एसिया द्वन्द्वले युरो क्षेत्रको मुद्रास्फीति २.९ प्रतिशत माथि

    एसिया द्वन्द्वले युरो क्षेत्रको मुद्रास्फीति २.९ प्रतिशत माथि

    पश्चिम एसियामा जारी द्वन्द्वका कारण ऊर्जा मूल्यमा आएको वृद्धिको प्रभावले जुलाई महिनामा युरो क्षेत्रको मुद्रास्फीति पुनः बढेको छ । विश्लेषकहरूको अनुमानअनुरूप जारी तथ्याङ्कअनुसार उपभोक्ता मूल्य वृद्धिदर जुनको २.८ प्रतिशतबाट जुलाईमा २.९ प्रतिशत पुगेको छ । युरोपेली सङ्घ (इयु) को तथ्याङ्क निकाय युरोस्ट्याटले शुक्रबार सार्वजनिक गरेको विवरणमा मुद्रास्फीति अझै पनि युरोपेली…

  • भद्रपुर भन्सारले राजस्व सङ्कलनको लक्ष्यको ७४  प्रतिशत मात्र

    भद्रपुर भन्सारले राजस्व सङ्कलनको लक्ष्यको ७४ प्रतिशत मात्र

    भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न असफल भएको छ । कार्यालयले लक्ष्यको ७४ दशमलव ३४ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको हो । भद्रपुर भन्सार कार्यालयका सूचना अधिकारी प्रेमबहादुर लामाका अनुसार आव २०८२/८३ मा रु २५ करोड तीन लाख २५ हजार राजस्व सङ्कलन…

  • तरलता प्रशस्त, तर कर्जा विस्तारमा बैंक किन अझै सुस्त ?

    तरलता प्रशस्त, तर कर्जा विस्तारमा बैंक किन अझै सुस्त ?

    नेपालको बैंकिङ प्रणाली केही वर्षअघिको अवस्थाभन्दा अहिले पूर्णतः फरक मोडमा पुगेको छ। एक समय तरलता अभावका कारण कर्जा प्रवाह गर्न कठिनाइ भोगिरहेका बैंक तथा वित्तीय संस्थासँग अहिले लगानीयोग्य रकम प्रशस्त छ। निक्षेप निरन्तर बढिरहेको छ, रेमिट्यान्सको प्रवाह उच्च रहेको छ र ब्याजदर पनि घट्दो क्रममा छ। यद्यपि, यस्ता सकारात्मक संकेतका…

  • सद्भाव र नागरिक सुरक्षाका लागि सरकार योजनाबद्ध रूपमा लागेको छ : प्रधानमन्त्री शाह

    सद्भाव र नागरिक सुरक्षाका लागि सरकार योजनाबद्ध रूपमा लागेको छ : प्रधानमन्त्री शाह

    प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित विभिन्न जिल्लामा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई नियन्त्रण गर्न, नागरिकको जिउधनको सुरक्षा र सामाजिक सद्भाव सुदृढ गर्न सरकार योजनाबद्ध रूपमा लागि परेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राज्यका सबै संयन्त्र…

  • विद्युतीय चुलो प्रवर्द्धन गर्न स्थानीय तहसँग आवेदन माग

    विद्युतीय चुलो प्रवर्द्धन गर्न स्थानीय तहसँग आवेदन माग

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चालू आर्थिक वर्ष २०८३/८४ का लागि स्वच्छ ऊर्जा प्रविधि (विद्युतीय चुलो) प्रवर्द्धन कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहहरूबाट माग संकलनको आह्वान गरेको छ । केन्द्रले साउन १५ गते एक सूचना जारी गर्दै इच्छुक स्थानीय तहहरूलाई लागत साझेदारीमा आधारित यस कार्यक्रममा सहभागी…

  • शान्ति, संयमता र आपसी सद्भाव कायम राख्न इप्पानको आह्‌वान

    शान्ति, संयमता र आपसी सद्भाव कायम राख्न इप्पानको आह्‌वान

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले मुलुकका विभिन्न भागमा पछिल्लो समय देखिएका सामाजिक तनाव र अशान्तिका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । इप्पानले शुक्रबार एक अपील जारी गर्दै सम्पूर्ण नेपालीमा शान्ति, संयमता र आपसी सद्भाव कायम राख्न हार्दिक आह्‌वान गरेको हो । इप्पानका अध्यक्ष मोहनकुमार डाँगीद्वारा जारी अपीलमा…

  • Default Image

    के गर्दैछ हिन्दु सम्राट सेना देवानगञ्जमा ? गृहमन्त्रीले किन बोलाए सम्राट सेनालाई ?

    सुनसरीको देवानगञ्जमा भएको घटनापछि मधेशका विभिन्न जिल्लामा आन्दोलन र तनावको अवस्था जारी रहँदा गृहमन्त्री सुधन गुरुङले हिन्दु सम्राट सेनाका प्रतिनिधिलाई आन्दोलन स्थगित गरी वार्ता र संवादमार्फत समस्या समाधान गर्न आह्वान गरेका छन्। सुनसरीबाट सुरु भएको विरोध प्रदर्शन क्रमशः हिंसात्मक झडपमा परिणत भएपछि सरकारले संवादमार्फत समाधान खोज्ने पहल अघि बढाएको हो।…

  • अभिषेक गिरीविरुद्ध २१ करोडको ठगी आरोपमा मुद्दा

    अभिषेक गिरीविरुद्ध २१ करोडको ठगी आरोपमा मुद्दा

    विवादित पुष्ठभूमि भएका अभिषेक गिरीविरुद्ध २१ करोड बढीको ठगी आरोपमा मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा ठगीको मुद्दा दायर गरेको हो । गिरीविरुद्ध २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै मुद्दा…

Scroll to Top