Banijya News

समाचार

शान्ति, संयमता र आपसी सद्भाव कायम राख्न इप्पानको आह्‌वान

शान्ति, संयमता र आपसी सद्भाव कायम राख्न इप्पानको आह्‌वान

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले मुलुकका विभिन्न भागमा पछिल्लो समय देखिएका सामाजिक तनाव र अशान्तिका घटनाप्रति गम्भीर चिन्ता […]

अभिषेक गिरीविरुद्ध २१ करोडको ठगी आरोपमा मुद्दा

अभिषेक गिरीविरुद्ध २१ करोडको ठगी आरोपमा मुद्दा

विवादित पुष्ठभूमि भएका अभिषेक गिरीविरुद्ध २१ करोड बढीको ठगी आरोपमा मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा ठगीको मुद्दा दायर गरेको हो । गिरीविरुद्ध २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै मुद्दा…


  • काठमाडौंका अव्यवस्थित तार व्यवस्थापनमा ढिलाइ, आइस्पानद्वारा थप १५ दिनको समय माग

    काठमाडौंका अव्यवस्थित तार व्यवस्थापनमा ढिलाइ, आइस्पानद्वारा थप १५ दिनको समय माग

    काठमाडौं उपत्यकाका सडक किनारका विद्युत् पोलमा वर्षौंदेखि गुजुल्टिएर झुन्डिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केवलका तार व्यवस्थापनको काम तोकिएको समयसीमाभित्र सम्पन्न हुन नसकेपछि इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले अन्तिम पटकका लागि थप १५ दिनको समय मागेको छ। सूचना तथा सञ्चार मन्त्रालयमा शुक्रबार बसेको सरोकारवाला निकायहरूको संयुक्त बैठकमा आइस्पानले…

  • सेकेन्ड ह्यान्ड ईभी किन्न एनएमबी बैंकले कर्जा दिने

    सेकेन्ड ह्यान्ड ईभी किन्न एनएमबी बैंकले कर्जा दिने

    एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारी साधन खरिद गर्न सहज बनाउने भएको छ। यसका लागि सेकेन्ड–ह्यान्ड ईभी कर्जा सुविधा सुरु गरेको छ। दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकको यस पहलले नेपालमा चारपाङ्ग्रे विद्युतीय सवारी साधनको पहुँचलाई सुलभ र किफायती बनाउने विश्वास लिएको छ। सरल…

  • राहदानी ठेक्का भ्रष्टाचार मुद्दा : भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा साधारण तारेखमा रिहा

    राहदानी ठेक्का भ्रष्टाचार मुद्दा : भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा साधारण तारेखमा रिहा

    राहदानी छपाइसँग सम्बन्धित चर्चित भ्रष्टाचार मुद्दामा मुछिएका जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापालाई विशेष अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको संयुक्त इजलासले थापालाई थुनामा नराखी साधारण तारेखमा मुद्दाको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले…

  • मधेशमा शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्रीको पहल, मधेशकेन्द्रित नेतासँग विस्तृत छलफल

    मधेशमा शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्रीको पहल, मधेशकेन्द्रित नेतासँग विस्तृत छलफल

    प्रधानमन्त्री वालेन्द्र शाहले मधेश प्रदेशका विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल गर्नुभएको छ। पछिल्लो समय सुनसरीलगायत तराई–मधेशका केही जिल्लामा देखिएको तनाव, सामाजिक सद्भाव र शान्ति सुरक्षाको अवस्थाबारे छलफल गर्न प्रधानमन्त्रीले मधेशबाट प्रतिनिधित्व गर्ने नेताहरूलाई आमन्त्रण गर्नुभएको हो। छलफलपछि सहभागी नेताहरूले बैठक सकारात्मक, परिणाममुखी तथा…

  • शिल्पा सेट्ठी नेपाल आइपुगिन्,  चर्चित कलाकारको सहभागिता

    शिल्पा सेट्ठी नेपाल आइपुगिन्, चर्चित कलाकारको सहभागिता

    नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा लक्जरी वेडिङ तथा उच्चस्तरीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना गरिएको ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ मा सहभागी हुन चर्चित बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन्। दुई दिने सम्मेलन राजधानीस्थित सोल्टी होटलमा सुरु हुँदैछ, जहाँ नेपालसहित विभिन्न देशका पर्यटन, इभेन्ट व्यवस्थापन, वेडिङ…

  • अर्थ मन्त्रालयको बजेट खर्च ७३.२१ प्रतिशत मात्र

    अर्थ मन्त्रालयको बजेट खर्च ७३.२१ प्रतिशत मात्र

    अर्थ मन्त्रालय र मातहतका निकायले गत आर्थिक वर्षमा ७३.२१ प्रतिशत मात्र बजेट खर्च गर्न सकेका छन् । मन्त्रालयका अनुसार गत आव २०८२/८३ मा चालु प्रकृतिको खर्च लक्ष्यको ६८.३७ प्रतिशत र पूँजीगत खर्च ८८.३४ प्रतिशत बराबर भएको छ । गत आवमा अर्थ मन्त्रालय र मातहतका निकायको कुल बजेट ३८ अर्ब ९९…

  • नेप्सेमा सामान्य सुधार, कारोबार रकममा पनि वृद्धि

    नेप्सेमा सामान्य सुधार, कारोबार रकममा पनि वृद्धि

    साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । पछिल्ला चार कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से आज शुक्रबार भने सामान्य अंक बढेको हो । शुक्रबार नेप्से परिसूचक १२.९६ अंक बढेर २६८५.५४ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४४ अंक बढेको छ भने फ्‌लोट इण्डेक्स १.००…

  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख दाबी भुक्तानी

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत बीमित हरिप्रसाद काफ्‌लेलाई रु. ५० लाख दाबी भुक्तानी गरेको छ । बीमित हरिप्रसाद काफ्‌लेले २०७६ सालमा कम्पनीको काठमाडौं शाखामार्फत रिलायबल सुलभ जीवन बीमा योजनाअन्तर्गत २० वर्षे अवधिको रु.१ करोडको जीवन बीमा गरेका थिए । उक्त बीमा योजनासँगै पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५०…

  • अर्बौंको आईपीओ रोकिँदा प्रिआईपीओको नाममा ठगिँदै सर्वसाधारण

    अर्बौंको आईपीओ रोकिँदा प्रिआईपीओको नाममा ठगिँदै सर्वसाधारण

    सेयर बजारको नियामकीय निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) लामो समय नेतृत्वविहीन बन्न पुग्दा विभिन्न क्षेत्रका कम्पनीहरुको आईपीओ स्वीकृतिमा अवरोध हुन पुग्यो । यसले गर्दा बोर्डमा १ सयभन्दा धेरै कम्पनीहरु आईपीओ स्वीकृतिको प्रतिक्षामा रहेका छन् । विगत लामो समयदेखि ठप्प प्रायः बनेको प्राथमिक बजारलाई चलायमान बनाउनुपर्ने अवस्था छ । वैशाख महिनाको…

Scroll to Top