Banijya News

समाचार

नेप्सेमा सामान्य सुधार, कारोबार रकममा पनि वृद्धि

नेप्सेमा सामान्य सुधार, कारोबार रकममा पनि वृद्धि

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । पछिल्ला चार कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से […]

अर्बौंको आईपीओ रोकिँदा प्रिआईपीओको नाममा ठगिँदै सर्वसाधारण

अर्बौंको आईपीओ रोकिँदा प्रिआईपीओको नाममा ठगिँदै सर्वसाधारण

सेयर बजारको नियामकीय निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) लामो समय नेतृत्वविहीन बन्न पुग्दा विभिन्न क्षेत्रका कम्पनीहरुको आईपीओ स्वीकृतिमा अवरोध हुन पुग्यो । यसले गर्दा बोर्डमा १ सयभन्दा धेरै कम्पनीहरु आईपीओ स्वीकृतिको प्रतिक्षामा रहेका छन् । विगत लामो समयदेखि ठप्प प्रायः बनेको प्राथमिक बजारलाई चलायमान बनाउनुपर्ने अवस्था छ । वैशाख महिनाको…


  • एनएमबि बैंकद्वारा सेकेन्ड–ह्यान्ड ईभी कर्जा सुरु

    एनएमबि बैंकद्वारा सेकेन्ड–ह्यान्ड ईभी कर्जा सुरु

    एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारी साधन खरिद गर्न सहज बनाउने उद्देश्यले सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा सञ्चालनमा ल्याएको छ । दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकको यस पहलले नेपालमा चारपाङ्ग्रे विद्युतीय सवारी साधनको पहुँचलाई सुलभ र किफायती बनाउने विश्वास लिएको छ । सरल र…

  • बजारमा ग्यासको अभाव, अनुगमनको अभावमा बढ्दो कालोबजारी

    बजारमा ग्यासको अभाव, अनुगमनको अभावमा बढ्दो कालोबजारी

    केही समययता खाना पकाउने एलपीजी ग्यासको बजारमा अभाव देखिएको छ । मुलुकभर विशेषगरी काठमाडौँ उपत्यकामा ग्यासको अभाव चुलिँदै जाँदा उपभोक्ता एक सिलिन्डर ग्यासका लागि हप्तौँसम्म कुर्न बाध्य भएका छन् । रित्तो सिलिन्डर बोकेर डिलर र पसल धाइरहेका उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो गर्ने गरेका छन् । तर, नेपाल आयल…

  • कुमारी बैंकद्वारा परिवार सुरक्षा बचतअन्तर्गतको १० लाख रुपैयाँ बीमा दाबी रकम प्रदान

    कुमारी बैंकद्वारा परिवार सुरक्षा बचतअन्तर्गतको १० लाख रुपैयाँ बीमा दाबी रकम प्रदान

    कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम प्रदान गरेको छ । श्रीमती बना देवी बोहराका श्रीमानको दुर्घटनाजन्य निधन पश्चात् परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा भएपछि कुमारी बैंकको गौमुल शाखाले १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण…

  • स्मार्ट टेलिकम घोटाला : दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

    स्मार्ट टेलिकम घोटाला : दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

    नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् । स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापनमा ढिलाइ गरेर राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वअध्यक्ष भण्डारीलाई ललितपुरको धापाखेलबाट नियन्त्रणमा लिएको हो । सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार भण्डारीमाथि स्मार्ट…

  • निर्जीवन बीमा विस्तार सहर केन्द्रित, ६९ प्रतिशत व्यवसाय बागमतीमा

    निर्जीवन बीमा विस्तार सहर केन्द्रित, ६९ प्रतिशत व्यवसाय बागमतीमा

    निर्जीवन बीमाको बजार विस्तार र पहुँच अझै पनि केन्द्रिकृत अवस्थामै रहेको पाइएको छ । देशको संघीय राजधानी हुनुका साथै प्रमुख आर्थिक गतिविधि, ठूला उद्योग र बैंकिङ पहुँचका कारण काठमाडौँ उपत्यकासहितको बागमती प्रदेशमै निर्जीवन बीमा व्यवसाय केन्द्रित रहेको देखिन्छ । नेपाल बीमा प्राधिकरणको पछिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको तथ्यांकअनुसार, निर्जीवन बीमा…

  • मेटलाइफका ग्राहकले २४ घन्टाभित्र बीमालेखका कागजात पाउने

    मेटलाइफका ग्राहकले २४ घन्टाभित्र बीमालेखका कागजात पाउने

    मेटलाइफ नेपालले ग्राहकलाई बीमालेख जारी भएको २४ घन्टाभित्र बीमालेख सम्बन्धि कागजात उपलब्ध गराउने सेवा सुरु गरेको छ । यो व्यवस्था १५ जुन २०२६ देखि कार्यान्वयनमा आएको हो । आवश्यक सम्पूर्ण विवरणहरुसहित आवेदन गरिएका भुक्तानी सम्पन्न बीमा आवेदनहरुमा यो सुविधा लागू गरिएको छ । ग्राहकले अब आफ्‌नो आवेदनमा उल्लेख (दर्ता) गरिएको…

  • राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट २५ अर्ब तान्ने

    राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट २५ अर्ब तान्ने

    बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ । यसै क्रममा राष्ट्र बैंकले आज शुक्रबार फेरि २५ अर्ब रुपैयाँ लिने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा खिचिरहेको हो । केन्द्रीय बैंकले आज साउन १५ गते तान्ने २५…

  • खल्तीबाट डिम्याट–मेरोशेयर नवीकरण गर्दा १००% क्यासब्याक पाउने अफर !

    खल्तीबाट डिम्याट–मेरोशेयर नवीकरण गर्दा १००% क्यासब्याक पाउने अफर !

    आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने समय नजिकिँदै गर्दा आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै ‘१००% उपहार’ योजना सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत खल्ती मार्फत डिम्याट तथा मेरोशेयर नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना भाग्यमानी प्रयोगकर्ताले १००% क्यासब्याक जित्ने अवसर पाउनेछन् । यो योजना श्रावण…

  • साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार

    साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार

    नेपाली समाजमा वर्षायामको थकान मेट्न र पोषिलो परिकारमार्फत ऊर्जा प्राप्त गर्न आज हर्षोल्लासका साथ 'साउन १५' अर्थात् खीर खाने दिन मनाइँदैछ। पहाडदेखि तराईसम्म र गाउँदेखि सहरसम्मका घरपरिवारमा आज दूध, चामल, घिउ र विभिन्न मरमसला मिसाएर बनाइएको स्वादिलो खीर पाकिरहेको छ। सरकारले २०७७ सालदेखि यस दिनलाई ‘राष्ट्रिय खीर दिवस’ को रूपमा…

  • सेबोनद्वारा नयाँ वित्तीय मापदण्डबारे मर्चेन्ट बैंकरहरूसँग छलफल

    सेबोनद्वारा नयाँ वित्तीय मापदण्डबारे मर्चेन्ट बैंकरहरूसँग छलफल

    नेपाल धितोपत्र बोर्ड ले सेयरको सार्वजनिक निष्काशन प्रक्रियालाई अझ पारदर्शी, जिम्मेवार र भरोसायोग्य बनाउन नयाँ कदम चालेको छ। यसै क्रममा बोर्डले आफ्नै कार्यालयमा मर्चेन्ट बैंकिङ संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा उच्च अधिकारीहरूका लागि ‘प्रारम्भिक सार्वजनिक निष्काशनका लागि वित्तीय पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८२’ सम्बन्धी एक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको…

Scroll to Top