ऋणको चक्रव्यूहमा नेपाल: विकासभन्दा किस्ता ठूलो
नेपालको अर्थतन्त्र अहिले एउटा यस्तो मोडमा पुगेको छ, जहाँ सरकारले नयाँ योजना बनाउनु अघि पुराना ऋणको किस्ता तिर्नुपर्ने बाध्यता झन् गहिरिँदै गएको छ। विकासका सपना बोकेर लिइएका ऋणहरू अहिले आफैं सरकारका लागि ठूलो आर्थिक बोझ बनेका छन्। गत आर्थिक वर्षमा सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज तिर्न मात्रै ३ खर्ब…

