Banijya News

समाचार

देवानगञ्ज घटनापछि सरकार-पीडित परिवारबीच पाँचबुँदे सहमति, सहिद घोषणा र १० लाख राहत दिने निर्णय

देवानगञ्ज घटनापछि सरकार-पीडित परिवारबीच पाँचबुँदे सहमति, सहिद घोषणा र १० लाख राहत दिने निर्णय

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कसियागञ्जमा साउन १० गते भएको दुःखद् घटनामा ज्यान गुमाएका ओम प्रकाश महता र जय प्रकाश महताका परिवार […]

सामाजिक सद्भाव कायम राख्न उद्योग परिसंघको अपिल

सामाजिक सद्भाव कायम राख्न उद्योग परिसंघको अपिल

नेपाल उद्योग परिसंघले पूर्वी नेपालका केही जिल्लामा देखिएको तनावप्रति चासो व्यक्त गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ। परिसंघले समस्या समाधानका लागि संवाद र वार्ताको बाटो अपनाउनुपर्ने तथा हिंसा र द्वन्द्वबाट समाधान ननिस्कने उल्लेख गरेको छ। यस्ता घटनाले रोजगारी, उत्पादन र समग्र अर्थतन्त्रमा नकारात्मक असर…


  • राष्ट्रपति भेट्न शीतल निवासमा बालेन

    राष्ट्रपति भेट्न शीतल निवासमा बालेन

    प्रधानमन्त्री बालेन शाह राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन् । बिहीबार राति राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै उनी शीतल निवास पुगेका हुन् । तराई मधेसमा पछिल्लो समय भएको असहज स्थिति उत्पन्न भएका बेला सरकारले प्रभावकारी काम गर्नुपर्ने आवाज उठ्दै आएको छ । यही बेला उनी यी सहितका विषयमा ब्रिफिङका…

  • शान्ति स्थापना गर्नका लागि सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह

    शान्ति स्थापना गर्नका लागि सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह

    नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) ले विगत केही दिनदेखि सुनसरी जिल्लाको कप्तानगञ्ज लगायत तराईका विभिन्न जिल्लाहरूमा देखा परेका अशान्त वातावरण, श्रृङ्खलाबद्ध घटनाहरू तथा सर्वसाधारणबीच उत्पन्न तनावप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ सो घटनामा परि ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा…

  • प्रधानमन्त्री शाहको सम्बोधन : दोषीमाथि कडा कारबाही हुने, अफवाह नफैलाउन आग्रह (पूर्णपाठ)

    प्रधानमन्त्री शाहको सम्बोधन : दोषीमाथि कडा कारबाही हुने, अफवाह नफैलाउन आग्रह (पूर्णपाठ)

    सुनसरीको देवानगन्ज, सिराहा लगायत विभिन्न स्थानमा पछिल्ला दिनहरूमा भएका हिंसात्मक घटनापछि उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीका नाममा विशेष सम्बोधन गरेका छन्। उनले घटनाप्रति सरकार पूर्ण रूपमा गम्भीर, संवेदनशील र जिम्मेवार रहेको स्पष्ट पार्दै शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग संयमता अपनाउन आग्रह गरेका…

  • आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल

    आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल

    राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम अपिल गरेका छन् । राष्ट्रपति पौडेलले आज विहिबार एक अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व…

  • प्रधानमन्त्री शाहले पहिलोपल्ट राष्ट्रका नाममा सम्बोधन गर्दै

    प्रधानमन्त्री शाहले पहिलोपल्ट राष्ट्रका नाममा सम्बोधन गर्दै

    प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले केहीबेरमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । सुनसरीमा घटेको घटनापछिको परिस्थितिमा प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । राष्ट्रका नाममा उनको सम्बोधन यो पहिलो हुनेछ । अहिले सम्बोधनको तयारी भइरहेको बताइएको…

  • पूँजीबजार विकास मार्गचित्र कार्यान्वयन गर्ने सेबोनको तयारी

    पूँजीबजार विकास मार्गचित्र कार्यान्वयन गर्ने सेबोनको तयारी

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजीबजार विकास मार्गचित्र कार्यान्वयन गर्ने तयारी गरेको छ । बोर्डले मार्गचित्रमा समेटिएका योजनालाई व्यवहारमा लागू गर्न आवश्यक कार्ययोजना तयार गरेको हो । सेबोनका विभिन्न विभागले मार्गचित्र कार्यान्वयनका लागि छुट्टाछुट्टै कार्ययोजना तयार पारेका छन् । ती कार्ययोजना छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ । बोर्डका…

  • उद्योग मन्त्रालयको १०० बुँदे सुधार अभियान, सबै सेवा डिजिटल बनाउने योजना

    उद्योग मन्त्रालयको १०० बुँदे सुधार अभियान, सबै सेवा डिजिटल बनाउने योजना

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधार कार्यसूची कार्यान्वयनमा मन्त्रालय तथा मातहतका निकायले देखाएको तत्परताप्रति धन्यवाद व्यक्त गरेकी छिन् । मन्त्री यादवले भनिन्, ‘नयाँ सरकार गठन भएपछि तीन महिनामा सरकारका शासकीय सुधारका १०० बुँदाको कार्यान्वयनमा यहाँहरूले देखाउनुभएको तत्परताका लागि धन्यवाद दिन चाहन्छु ।’…

  • Default Image

    सिरहामा गोली लागेर एकजनाको मृत्यु, एक घाइते

    सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९ वर्षीय गणेश यादवको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । त्यस्तै, गोली लागेर अर्का एकजना घाइते भएका छन् । उनलाई थप उपचारको लागि नेपाली सेनाले अस्पताल लगेको…

  • विद्युत् पोल भाडा बक्यौता असुली कार्यान्वयनमा, वर्ल्डलिंकले बुझायो रकम

    विद्युत् पोल भाडा बक्यौता असुली कार्यान्वयनमा, वर्ल्डलिंकले बुझायो रकम

    लामो समयदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ । यस क्रममा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले विद्युत् प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालय, बागमती प्रदेश डिभिजनल कार्यालयमार्फत पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया सुरु गरेको छ । वर्ल्डलिंकले आर्थिक वर्ष २०८२/८३ को स्वघोषणाका…

Scroll to Top