एनआईसी एशिया बैंकद्वारा नेपालपे कार्डमार्फत भुक्तानी प्राप्ति सेवा सुरु
एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो डिजिटल बैंकिङ सेवालाई अझ सुदृढ बनाउँदै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) मार्फत नेपालपे कार्डबाट भुक्तानी प्राप्ती गर्ने सेवा सुरु गरेको छ । यससँगै अब बैंकले आफ्नो ग्राहकहरुका लागि नेपालेपे कार्डमार्फत भुक्तानी प्राप्ति गर्न सहज हुनेछ । त्यस्तै, डिस्कभर नेटवर्क अन्तर्गतको रुपैयाँ कार्ड लगायत अन्य अन्तर्राष्ट्रिय…

