Banijya News

समाचार

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

प्राइम कमर्सियल बैंकले संस्थापक समूहतर्फको सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्न लागेको […]

नेपाल-जापान सम्बन्धलाई आर्थिक साझेदारीको नयाँ चरणमा लैजान निजी क्षेत्र सक्रिय हुनुपर्छ : अध्यक्ष अग्रवाल

नेपाल-जापान सम्बन्धलाई आर्थिक साझेदारीको नयाँ चरणमा लैजान निजी क्षेत्र सक्रिय हुनुपर्छ : अध्यक्ष अग्रवाल

नेपाल-जापान सम्बन्धलाई आर्थिक साझेदारीको नयाँ चरणमा लैजान निजी क्षेत्र सक्रिय हुनुपर्छ : अध्यक्ष अग्रवाल नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र जापानबीचको सात दशक लामो मैत्रीपूर्ण सम्बन्धलाई अब व्यापार, लगानी र प्रविधिमुखी आर्थिक सहकार्यतर्फ अझ प्रभावकारी रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले दुई देशबीच रहेको विश्वास…


  • वायुसेवा निगममाथि ५६ अर्ब ऋण, ब्याजदर घटाउन र पुँजीकरण नगर्न निगमको आग्रह

    वायुसेवा निगममाथि ५६ अर्ब ऋण, ब्याजदर घटाउन र पुँजीकरण नगर्न निगमको आग्रह

    सरकारी स्वामित्वको वायुसेवा कम्पनी नेपाल वायुसेवा निगमले व्यवसाय विस्तार गर्न नसक्दा दिनानुदिन ऋणको भार बढ्दै गएको छ । निजी क्षेत्रका वायुसेवा कम्पनीहरू नाफामा गइरहेको अवस्था निगममाथि भने ऋणको भार ५६ अर्ब रूपैयाँभन्दा बढी भएको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ३४ अर्ब रुपैयाँ तिर्न नसक्दा…

  • बुटवलका दुई रेस्टुरेन्टमा बालश्रमको पर्दाफास, तीन बालक उद्धार; ६ लाखभन्दा बढी क्षतिपूर्ति दिलाइयो

    बुटवलका दुई रेस्टुरेन्टमा बालश्रमको पर्दाफास, तीन बालक उद्धार; ६ लाखभन्दा बढी क्षतिपूर्ति दिलाइयो

    रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ मा सञ्चालित दुई रेस्टुरेन्टमा बालश्रम गराइएको तथ्य फेला परेपछि तीन जना बाल श्रमिकको उद्धार गरिएको छ। श्रम तथा रोजगार कार्यालयको समन्वयमा साउन ७ गते गरिएको संयुक्त अनुगमनका क्रममा राजु रेस्टुरेन्ट र सुशान्त रेस्टुरेन्टमा बालबालिकालाई श्रमिकका रूपमा काममा लगाइएको भेटिएको हो। अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय रुपन्देही, इलाका…

  • लघुवित्त पीडितसँग संवादको पहल, अर्थमन्त्री वाग्लेले बनाए उच्चस्तरीय वार्ता समिति

    लघुवित्त पीडितसँग संवादको पहल, अर्थमन्त्री वाग्लेले बनाए उच्चस्तरीय वार्ता समिति

    लामो समयदेखि आन्दोलनरत लघुवित्त पीडितका माग सम्बोधन गर्ने उद्देश्यले सरकारले औपचारिक वार्ता प्रक्रिया सुरु गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै पीडित पक्षसँग संवादका लागि पाँच सदस्यीय वार्ता समिति गठन गरेका छन्। अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित समितिलाई तत्काल आन्दोलनरत पक्षसँग वार्ता सुरु गर्न…

  • सहकारी बचत अपचलनको विकृति, महानगरका १८७ सहकारीले फिर्ता गर्नुपर्ने रकम सवा ८ अर्बबढी

    सहकारी बचत अपचलनको विकृति, महानगरका १८७ सहकारीले फिर्ता गर्नुपर्ने रकम सवा ८ अर्बबढी

    सहकारी ठगी तथा बचत अपचलनको समस्या एकपछि अर्को बढ्ने क्रममा छ । राष्ट्रिय समस्याकै रुपमा फैलिएको सहकारी ठगीका घटना बढ्दै जाँदा अन्ततः ती आम सर्वसाधारण नै पीडित बन्न पुगेका छन् । यसै क्रममा काठमाडौं महानगरपालिकाअन्तर्गतका सहकारीका हजारौं बचतकर्ताले आफ्‌नो बचत फिर्ता पाएका छैनन् । गत असारसम्ममा काठमाडौंका १८७ सहकारीका १०…

  • कुलमानमाथि छानबिन, तीन सदस्यीय समिति गठन; के होला भविष्य ?

    कुलमानमाथि छानबिन, तीन सदस्यीय समिति गठन; के होला भविष्य ?

    नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा अघि बढाइएका ट्रान्सफर्मर, विद्युत मिटर खरिद तथा भूमिगत विद्युत वितरण (अन्डरग्राउन्ड केबल) परियोजनासहित विभिन्न योजनामाथि छानबिन हुने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको…

  • सन नेपाल लाइफको ३.७७ करोड कित्ता सेयरको लक इन अवधि सकिँदै

    सन नेपाल लाइफको ३.७७ करोड कित्ता सेयरको लक इन अवधि सकिँदै

    सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनी तथा कर्मचारीलाई बाँडफाँड गरेको सेयरको लक–इन अवधि भदौ महिनामा समाप्त हुने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार प्रकाशित सूचनामा कम्पनीका नेपाल धितोपत्र बोर्डमा दर्ता भएका कुल ५ करोड २८ लाख २७ हजार ३६ कित्ता सेयरमध्ये संस्थापक र कर्मचारीको स्वामित्वमा रहेका…

  • भगवति हाइड्रोपावरको ५७.८५ लाख कित्ता सेयरको लकइन खुल्ने

    भगवति हाइड्रोपावरको ५७.८५ लाख कित्ता सेयरको लकइन खुल्ने

    भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको करिब ५८ लाख कित्ता बढी सेयरको लक इन अवधि आगामी भदौ महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ५७ लाख ८५ हजार ३८५ कित्ता सेयरको लक इन अवधि भदौ १७ गतेदेखि सकिन लागेको हो । सेयरको लकइन अवधि समाप्त भएसँगै दोस्रो बजारमा कारोबार खुल्नेछ…

  • राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता

    राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता

    राष्ट्रपति भवन शीतल निवासमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबिच भेटवार्ता भएको छ। नियमित भेटघाटकै क्रममा भएको यस बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, संसद्का गतिविधि र समसामयिक विषयवस्तुमाथि संक्षिप्त चर्चा गरिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ। भेटका अवसरमा सभामुख अर्यालले राष्ट्रपति पौडेललाई संसद्मा भइरहेका गतिविधिहरू, विचाराधीन विधेयकहरूको हालको…

  • सुनसरी घटनापछि राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक, शान्ति–सुरक्षाबारे उच्चस्तरीय समीक्षा

    सुनसरी घटनापछि राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक, शान्ति–सुरक्षाबारे उच्चस्तरीय समीक्षा

    देशको पछिल्लो सुरक्षा अवस्था, सुनसरी घटनालगायत समसामयिक राष्ट्रिय चुनौतीबारे समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे बैठक बोलाइएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा देशभरको शान्ति–सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षा चुनौती तथा संवेदनशील…

  • नेपालको शेयर बजारमा एनआरएन लगानी भित्र्याउने विषयमा धितोपत्र बोर्डमा छलफल

    नेपालको शेयर बजारमा एनआरएन लगानी भित्र्याउने विषयमा धितोपत्र बोर्डमा छलफल

    नेपाल धितोपत्र बोर्ड र गैर-आवासीय नेपाली (एनआरएन) का प्रतिनिधिहरूबीच धितोपत्र बजारमा गैर-आवासीय नेपालीहरूको सहभागिता र लगानीको सम्भावनाबारे आज बोर्डको कार्यालयमा एक महत्त्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले सरकारको बजेट वक्तव्य अनुरूप नै एनआरएनहरूलाई दोस्रो बजारमा जोड्न कानुनी सुधारको प्रक्रिया अघि बढाइएको जानकारी…

Scroll to Top